03/04/2026
मुटुको समस्या चुपचाप पनि आउन सक्छ!
धेरैजसो मुटु सम्बन्धी समस्याहरू सुरुमा देखिँदैनन्।
समयमै जाँच र उपचारले ठूलो जोखिमबाट बचाउन सक्छ।
👉 वास्तविक अनुभवले सिकाउँछ
स्वास्थ्यलाई कहिल्यै बेवास्ता नगर्नुहोस्।
आजै आफ्नो मुटुको जाँच गराउनुहोस्।
📍 Shahid Gangalal National Heart Center, Bansbari, Kathmandu
📞 9845583595