Pyramid Vaastu Sewa

Pyramid Vaastu Sewa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pyramid Vaastu Sewa, Health & Wellness Website, Maharajgunj Chowk, Kathmandu.

उत्तरको उत्तरपुर्वमा भगवान शिव, शिव परिवार र धनवन्त्रिको पूजा गर्नाले स्वास्थ्य र जीवनता प्रधान गर्छ ।
18/06/2023

उत्तरको उत्तरपुर्वमा भगवान शिव, शिव परिवार र धनवन्त्रिको पूजा गर्नाले स्वास्थ्य र जीवनता प्रधान गर्छ ।

यो बिजनेस दिस्क आर्थिक बिकास, राम्रो वित्तिय अवस्था र राम्रो बिजनेसलाई आकर्षित गर्ने यन्त्र हो । यसले तपाईंको भाग्य बढाउ...
09/06/2023

यो बिजनेस दिस्क आर्थिक बिकास, राम्रो वित्तिय अवस्था र राम्रो बिजनेसलाई आकर्षित गर्ने यन्त्र हो । यसले तपाईंको भाग्य बढाउन सुक्ष्म स्तरमा काम गर्छ । यसको उपयोग पसल, अफिस, र फ्याक्ट्रीमा गर्न सकिन्छ । यो यन्त्र अध्यक्ष, प्रबन्धनिर्देशक, बरिष्ठ अधिकारीहरुकोलागी जरुरी हुन्छ ।

 # वास्तु ज्ञानगृह निर्माण धेरै वर्षको मेहनत एवं पौरखबाट मात्र सम्भव हुन्छ । यति धेरै समयकाे मेहनत एवम् पौरखबाट निर्माण ...
09/06/2023

# वास्तु ज्ञान
गृह निर्माण धेरै वर्षको मेहनत एवं पौरखबाट मात्र सम्भव हुन्छ । यति धेरै समयकाे मेहनत एवम् पौरखबाट निर्माण गरिने घर गलत तरिकाले निर्माण भएमा पश्चाताप बाहेक अरू केही हुँदैन । घरको जग खन्नेदेखि लिएर कोठा निर्माण गर्ने, झ्याल-ढाेका राख्ने एवं कुनै पनि कोठाकाे आन्तरिक सजावटसम्म वास्तुअनुसार गर्नु उपयुक्त हुन्छ । वास्तुअनुसार शयन कक्ष, भान्सा, बैठक, अन्न भण्डार, सौचालय एवं भर्‍याङ आदि उचित ठाउँमा निर्माण गरे जीवनका हरेक आयामलाई सकारात्मक बनाउन सकिने तथ्य वास्तुशास्त्रले निर्देश गरेको छ । प्राचीन समराङगन सूत्रधार, विश्वकर्मा प्रकाश ,वशिष्ठ स‌‌हिता जस्ता ग्रन्थहरुका साथै आधुनिक वास्तु अनुसार कसरी घर निर्माण गर्ने एवम् निर्मित घरमा समेत वास्तु दोष भएमा वास्तु उपचार गरी सकारात्मक उर्जा कसरी बढाउने भन्ने विषयमा लामो समयकाे अध्ययन र अनुभवका साथै ज्योतिषीय ज्ञान एवम् वैज्ञानिक आधार समेत जरुरी पर्दछ । यी विषयहरुलाई महत्व दिई वास्तु सेवा दिइने भएकोले तपाई वा तपाईकाे परिवारका सदस्यहरुको घर, व्यवसाय, कार्यालयमा वास्तु हेर्न परेमा वा वास्तु उपचार गर्नु परेमा सम्पर्क गर्न सक्नुहुनेछ ।
📱: 9801761876, 9801761874
👉👉हाम्रा सेवाहरु:
✅वास्तु परामर्श सेवा
✅तोड्फोड नगरी वास्तु दोष पिरामिड वास्तुबाट १००% समाधान गरिने
✅वास्तु अनुसार घरको नक्सा बनाइने

पाइरा फायरले बातावरणलाई शुद्धी गर्नुको साथ साथै आकाशलाई सन्तुलित पनि गर्छ, साथ साथै तपाईंको मनोकामना र निर्देशन् अनुसार ...
08/06/2023

पाइरा फायरले बातावरणलाई शुद्धी गर्नुको साथ साथै आकाशलाई सन्तुलित पनि गर्छ, साथ साथै तपाईंको मनोकामना र निर्देशन् अनुसार काम गर्छ, पाइरा फायरमा भुमि उर्जाको लागि तल एउटा प्लेट छ, त्रिस्तरिय पिरामिडको शक्ति, ८ वटा तामाको पिरामिड र एउटा ताम्रपात्र हुन्छ। पाइरा फायरलाई अर्डर गर्न सम्पर्क गर्नुहोस् 9801761876, 9801761874.
#

सुमधुर सम्बन्धको लागि ३ वटा वास्तु टिप्स ।
08/06/2023

सुमधुर सम्बन्धको लागि ३ वटा वास्तु टिप्स ।

बिना तोड्फोड बैज्ञानीक प्रबिधिबाट घर, अफिस, फ्याक्ट्री आदिको वास्तु मिलाएर जीवनमा परेका बिभिन्न समस्याहरुको समाधान पाउन ...
07/06/2023

बिना तोड्फोड बैज्ञानीक प्रबिधिबाट घर, अफिस, फ्याक्ट्री आदिको वास्तु मिलाएर जीवनमा परेका बिभिन्न समस्याहरुको समाधान पाउन हामीलाई सम्झनुहोस् ।
#

Address

Maharajgunj Chowk
Kathmandu
32800

Telephone

+9779801761876

Website

Alerts

Be the first to know and let us send you an email when Pyramid Vaastu Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Pyramid Vaastu Sewa:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram