The Healing Home

The Healing Home 𝓓𝓻𝓾𝓰 𝓐𝓵𝓬𝓸𝓱𝓸𝓵 𝓣𝓻𝓮𝓪𝓽𝓶𝓮𝓷𝓽 𝓒𝓮𝓷𝓽𝓮𝓻

Proud of u Guys….    More to Go…..Best Wishes!! ❤️✌️❤️8th Hope Foundation Cup🏆⚽️
03/11/2025

Proud of u Guys….
More to Go…..Best Wishes!! ❤️✌️❤️
8th Hope Foundation Cup🏆⚽️

Healing Home sincerely thanks Ashmit Raj Khatiwada for the jersey sponsorship! Your support means a lot 🙌⚽We are Ready F...
02/11/2025

Healing Home sincerely thanks Ashmit Raj Khatiwada for the jersey sponsorship! Your support means a lot 🙌⚽
We are Ready For the Game…. ❤️❤️

सातरंगी टीकामा झल्कियो माया,💞मखमली मालामा गुथियो आत्मीयता।💞दिदीबहिनी र भाइबीचको प्रेम र विश्वास सधैं अटुट रहोस्।Healing ...
23/10/2025

सातरंगी टीकामा झल्कियो माया,💞
मखमली मालामा गुथियो आत्मीयता।💞
दिदीबहिनी र भाइबीचको प्रेम र विश्वास सधैं अटुट रहोस्।
Healing Home परिवारको तर्फबाट शुभ भाइटीका २०८२ को हार्दिक शुभकामना!! ♥️♥️🙏🙏♥️♥️

लक्ष्मी पूजाको मंगलमय शुभकामना🙏🪔🙏लक्ष्मी पूजाको उज्यालोले जीवन भरियोस् 🙏🙏♥️♥️🪔🪔            🕉️🕉️🙏🙏
20/10/2025

लक्ष्मी पूजाको मंगलमय शुभकामना🙏🪔🙏
लक्ष्मी पूजाको उज्यालोले जीवन भरियोस् 🙏🙏♥️♥️🪔🪔
🕉️🕉️🙏🙏

20/10/2025

🐾 “मानवको सबैभन्दा विश्वासिलो साथीलाई आजको सम्मान शुभ कुकुर तिहार!”

🐾 मानवको सबैभन्दा विश्वासिलो साथीलाई आजको सम्मान — शुभ कुकुर तिहार!               ♥️♥️♥️🙏🙏🙏♥️♥️♥️@ The Healing Home
20/10/2025

🐾 मानवको सबैभन्दा विश्वासिलो साथीलाई आजको सम्मान — शुभ कुकुर तिहार!
♥️♥️♥️🙏🙏🙏♥️♥️♥️
@ The Healing Home

🪔 शुभ दीपावली २०८२ का पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना!उज्यालोको यो पर्वले सबका जीवनमा शान्ति, समृद्धि र स...
20/10/2025

🪔 शुभ दीपावली २०८२ का पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना!
उज्यालोको यो पर्वले सबका जीवनमा शान्ति, समृद्धि र सकारात्मक ऊर्जा फैलाओस्। 🪔🪔🌹🌹🌼🌼

Two years of strength, growth, and serenity — one day at a time. 💫  Happy Clean & Serene Recovery 2nd Birthday Sujit Fel...
19/10/2025

Two years of strength, growth, and serenity — one day at a time. 💫
Happy Clean & Serene Recovery 2nd Birthday Sujit Fellow ....!!
Keep Coming Back, no matter what. ✨♥️♥️🫂🫂

🪶 काग तिहारको हार्दिक शुभकामना! 🪶सन्देशवाहक कागले ल्याओस् शान्ति, प्रेम र सकारात्मकताको सन्देश।तिहारको पहिलो दिनले हामी ...
19/10/2025

🪶 काग तिहारको हार्दिक शुभकामना! 🪶
सन्देशवाहक कागले ल्याओस् शान्ति, प्रेम र सकारात्मकताको सन्देश।
तिहारको पहिलो दिनले हामी सबैलाई आशा, उमंग र आत्म–पुनर्जागरणको प्रेरणा दिओस्।

विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना ।स्वास्थ्य, खुशी र लत-मुक्त जीवनको कामना द हिलिङ होम परिवारतर्फबाट । 💐💐♥️♥️♥️
02/10/2025

विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना ।
स्वास्थ्य, खुशी र लत-मुक्त जीवनको कामना द हिलिङ होम परिवारतर्फबाट । 💐💐♥️♥️♥️

🌸🙏 नयाँ आशा, नयाँ ऊर्जा र नयाँ विश्वास बोकेर आएको दशैंको घटस्थापना शुभदिनले सबैको जीवनमा शान्ति, समृद्धि र सुख ल्याओस्।द...
22/09/2025

🌸🙏 नयाँ आशा, नयाँ ऊर्जा र नयाँ विश्वास बोकेर आएको दशैंको घटस्थापना शुभदिनले सबैको जीवनमा शान्ति, समृद्धि र सुख ल्याओस्।
दशैं केवल पर्व होइन, हाम्रो संस्कार, हाम्रो एकताको प्रतिक हो।
सधैं परिवार, माया र आस्थासँग जोडियोस् हाम्रो प्रत्येक क्षण।
सबैमा हार्दिक शुभकामना – दशैं 2082 मंगलमय रहोस्।
🌺🌺🙏🙏🌺🌺

मायाले जोडिएको परिवार, संस्कृतिले सजिएको जीवन, यी सबलाई अझ सुन्दर बनाउने पर्व, सबै दिदी बहिनीहरूलाई तीजको शुभकामना।🩷🙏🩷  ...
26/08/2025

मायाले जोडिएको परिवार, संस्कृतिले सजिएको जीवन, यी सबलाई अझ सुन्दर बनाउने पर्व, सबै दिदी बहिनीहरूलाई तीजको शुभकामना।🩷🙏🩷
- The Healing Home
Drug & Alcohol Treatment Center

Address

Gokarneshwor-1 BP Chowk, Sundarijal
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when The Healing Home posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram