Organic Nepal - ONCL

Organic Nepal - ONCL Promotion of Nepalese Organic Fooding as well as herbs and essential items which can bring positive

हाम्रा सम्पूर्ण ग्राहक , सेवाग्राहि , कीर्षक साथीहरु तथा नेपाली दाजुभाई दिदीबहिनी हरुलाई घटस्थापना र विजय दशमीको सुरवात ...
07/10/2021

हाम्रा सम्पूर्ण ग्राहक , सेवाग्राहि , कीर्षक साथीहरु तथा नेपाली दाजुभाई दिदीबहिनी हरुलाई घटस्थापना र विजय दशमीको सुरवात भएकोमा शुभकामना व्यक्त गर्न चाहन्छौं । धन्यवाद

31/05/2021
ल्वाङको तेल available now ❤️
25/05/2021

ल्वाङको तेल available now ❤️

Organic Purple Potato Now Available At Organic Nepal ❤️
22/05/2021

Organic Purple Potato Now Available At Organic Nepal ❤️

 #पोषण_सम्बन्धि_परामर्शका_कुरा हालको जटिल अवस्थामा उपचारको साथै उपयुक्त खानपान पनि आवस्यक छ। कोरोनाको होम आईसोलेशनमा रहन...
20/05/2021

#पोषण_सम्बन्धि_परामर्शका_कुरा हालको जटिल अवस्थामा उपचारको साथै उपयुक्त खानपान पनि आवस्यक छ। कोरोनाको होम आईसोलेशनमा रहनुहुने सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै हामी तपाईहरुको निशुल्क फोन कल परामर्श सेवामा तयारी अवस्थामा छौं । आफ्नो आवस्यकता अनुसार सम्बन्घित पोषण तथा आहार विज्ञसंग सम्पर्क गर्नुहोला ।

प्राकृतिक वैकल्पिक उपायहरूको प्रयोग गरी आफ्नो रोग प्रतिरोधात्मक क्षमताको विकास गर्नु होस। साथसाथै विभिन्न गुणस्तरीयता अर...
08/05/2021

प्राकृतिक वैकल्पिक उपायहरूको प्रयोग गरी आफ्नो रोग प्रतिरोधात्मक क्षमताको विकास गर्नु होस। साथसाथै विभिन्न गुणस्तरीयता अर्गानिक खानेकुराहरू को सेवनले आफूलाई सुरक्षित बनाउनु होस्।
रुगा, खोकी , ज्वरो आदिले सताए वा श्वास प्रशासनमा सहजताका लागि वैकल्पिक उपाय हरुद्वारा समाधान गर्न सकिने भएकाले हामीसँग परामर्स गर्न सक्नु हुनेछ । यहाँहरुलाई प्राकृतिक उपायहरु दिइ हामी टेलिफोन सेवामा हाजिर छौं । स्टोरद्वारा सेवा लिनका लागि बिहान ९ बजेसम्म यहाँहरु बुद्धनगर वा पुतलीसडक मा आउन सक्नु हुन्छ ।
फोन नं 9851023474 9823532166
You can also drop your messege in the comments as well as dm. ❤️

Jajarkot Raw Honey 🍯
07/02/2021

Jajarkot Raw Honey 🍯

Address

Un Park Lane
Kathmandu

Telephone

+9779823356441

Website

Alerts

Be the first to know and let us send you an email when Organic Nepal - ONCL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Organic Nepal - ONCL:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram