Nep Nurses

Nep Nurses started with a vision to help students in license examination and loksewa

17/06/2022

पेशाले म नर्स हूँ!
कतिले भने नर्स पढेर के गर्छौ?त्यही PR वाला अंकल संग बिहे गर्ने त हो नि
बाबालाई समेत भने छोरीलाई नर्स पढाएर के गर्ने?सबै पैसा सक्काएर एकदिन पोइला हिड्दिन्छे अनि था पाउछस्।
हुन त के गर्दै छौ नानी? भनेर सोध्नेहरुको भीड़मा नर्सिंग गरीराछू भन्दा राम्रो गरेछौ, समाजसेवा गर्नु त धर्म हो पनि नभनेका होइनन्।
कोही भन्छन् नर्स त त्यही डाक्टरको पछिपछि BP Cuff र Thermometer बोकेर हिड्यो, औषधि दियो अनि केहि कुरा सोध्यो भने झर्कियो।
नर्सले Nursing care मा focus गरिन्छ, medical diagnosis गरेर medicine चलाउने हक छैन,सायद उनीहरुलाई थाहा छैन होला आधी भन्दा बढ़ि रोग त care गरेरै निको हुन्छ।
हामी एउटै patientलाई दुई चोटी History लिन गएम् भने भन्छन् की कति सोधेको?सबै कुरा भनिसकेउ त अघिनै।अरे, तपाईहरुलाई दुई चोटी सोध्दा त झर्किनुहुन्छ, हामीलाई त एउटै बिरामीको पाँच जना अझै 15-20 जना बिरामीको कुरुवाले सोधिराख्दा कस्तो हुन्छ?यसको मतलब नसोध्नुस् भनेको होइन,कुरवाहरुले पनि के भयो भनेर handover दिदै गए त हुन्छ नि।अनि फेरी एउटै काम मात्र पनि त हुँदैन care, medication, documentation,ward manage धेरै काम हुन्छ।एक/दुई जना स्टाफले सबै काम भ्याउनुपर्छ।न खाजा खाने ठेगान हुन्छ, न त पिसाब फेर्न जाने नै। धन्न सास फेर्नलाई समय छुट्याउनु पर्दैन र मात्रै।म त भन्छु नर्स हुन हिम्मत,आँट र सहास चाहिन्छ, दुखाईमा छटपटाएका बिरामीको कुरा बुझ्नुपर्छ, रोईरहेका आँखाको आँसू पूस्नुपर्छ, कसैको अन्तिम बिदाईले कति दिनसम्म आफैलाई दुखी बनाईरहन्छ, अरुको दुखाइले आफ्नै मुटु घोचिरहन्छ।घरमा आफ्नो तीन महीने बच्चा छोडेर hospitalमा एउटा आमालाई exclusive breast feedingको बारेमा सिकाईरहदा पनि खुशी हुनुपर्छ।
कहिलेकाहि लाग्छ, यो सब केका लागी?मेरो आफ्नो जिन्दगी खोई?मैले मेरो परिवारलाई किन समय दिन सकिन?यस्ता अनगिन्ति प्रश्नहरु छन् जस्को म जबाफ दिन चाहन्न या जबाफ खोज्ने प्रयत्न नै गरिन।
अझ पिडा त त्यतिखेर हुने रैछ जब hospital ले भन्छ की अहिले बिरामिको चाप घट्यो अस्पताल घाटामा गको छ, बेतलबी बिदा बस्नुस्, अनि बिरामीको चाप बढ़यो भने double,triple duty राख्यो, बिदा दिने त कुरै छैन।आखिर यस्तो पेलाई कहिलेसम्म?? नर्सलाई मेसिनसंग दाजिएको छ।
यस्तो अबस्थामा पनि हामीले आफ्नो ड्यूटी भुलेका छैनौ।🙂
Proud to be Nurse 👩‍⚕️
Respect 🙏Nurse
*via:- Nursing Nepal

29/08/2021

The first kidney transplantation was done by Hume in Boston in the year:
a) 1954
b) 1963
c) 1967
d) 1970

29/08/2021

Dyslexia is specific disorder of:
a) learning
b) language
c) articulation
d) calculation and arithmetic

29/08/2021

Battered child syndrome is an example of:
a) proper use of child
b) child abuse
c) child bias
d) child trafficking

29/08/2021

The alcohol absorption takes place in:
a) stomach
b) duodenum
c) ileum
d) colon

28/08/2021

Deciduous teeth are:
a) 20
b) 22
c) 32
d) 28

28/08/2021

Catatonic stupor is manifested as:-
a) unconsciousness
b) mute and motionless
c) motor agitation
d) suspiciousness and distrust

28/08/2021

Eating behavior is controlled by?
a)Pancreas
b)Thyroid
c)Adrenal gland
d)Hypothalamus

28/08/2021

Which of the following surgical procedure is not used in the correction of Hirschsprung’s disease?

a)Duhamel’s procedure
b)Swenson’s procedure
c)Ramstedt’s procedure
d)Soave’s procedure

27/08/2021

In following which is a hereditary hemolytic anaemia___

a) Aplastic anaemia
b) Thalassemia
c) Megaloblastic anaemia
d) All

27/08/2021
27/08/2021

Which stage of crisis is also known as YES stage?
a) Impact or shock phase
b) Realization
c) Defensive retreat
d) post crisis phase

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nep Nurses posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram