28/01/2026
‘ड्रग ओभरडोज भएको हो, त्यो सुईमार्फत ड्रग लिनेहरूको रगत सप्लाई राम्रो हुँदैन, रगत सप्लाई राम्रो नभएपछि दिमागमा पुग्नुपर्ने अक्सिजन पुग्दैन, दिमागले काम गर्न छोड्छ, श्वास प्रश्वासमा समस्या हुन्छ, जसको कारणले मृत्यु हुन्छ, त्यही भाको हो हजुर यो बालकको’ भनेर सेतो एप्रोन लगाएको मान्छे लास जिम्मा लगाएको कागज लिएर हिँड्यो।
https://www.facebook.com/share/p/16nFq1p6N3/
‘त्यत्रो सानो बालकलाई सहरमा यही गर्नलाई, यही देखाउनलाई ल्याको हजुरले? म अब कसरी बाँच्ने होला?’ भन्दै झ्याप्पै सुब....