Sekuwa Junction

Sekuwa Junction Visit us and leave us a feedback.

We are located in Bouddha, in between Bouddha stupa& Bouddha pipalbot, 50m inside of the highway we offer delicious, fresh & hygienic food sekuwa and many more dishes.

यस होलीमा भेटौँ Sekuwa Junction मा!रङ खेलौँ, रमाइलो गरौँ र खुसी साटौँ! 🌈🎊
02/03/2026

यस होलीमा भेटौँ Sekuwa Junction मा!
रङ खेलौँ, रमाइलो गरौँ र खुसी साटौँ! 🌈🎊

02/03/2026
प्रेम गीत “मनैको माया” सार्वजनिक तथा मिस तामाङ–२०२६ सामाग्रीलाई सम्मान कार्यक्रम सम्पन्नतामाङ समुदायको कला, संस्कृति र प...
01/03/2026

प्रेम गीत “मनैको माया” सार्वजनिक तथा मिस तामाङ–२०२६ सामाग्रीलाई सम्मान कार्यक्रम सम्पन्न

तामाङ समुदायको कला, संस्कृति र पहिचानलाई उजागर गर्ने उद्देश्यका साथ तामाङ सुपरस्टार डम्फु। मिडियाको आयोजनामा मिस तामाङ २०२६ सामाग्री मोक्तान तामाङलाई बधाई तथा सम्मान कार्यक्रमका साथै “मनैको माया” म्युजिक भिडियो सार्वजनिक कार्यक्रम शुक्रबार बौद्ध पिपलबोट स्थित सेकुवा जक्शनमा भव्यताका साथ सम्पन्न भएको छ।

We welcome our customers to Sekuwa Junction Grill & Bar.Serving you for the best :🍔 Delicious Food | 🌈Ambience Environme...
23/02/2026

We welcome our customers to Sekuwa Junction Grill & Bar.
Serving you for the best :
🍔 Delicious Food |
🌈Ambience Environment |
📸Moments on Lens |
👨‍👩‍👧‍👦Family Environment |
🛵Food Delivery |
🎂Celebration Space
See you there.
📞 Contact :9849930184 Sekuwajunction

जन्म दिनको अवसरमा लाखौँ लाख शुभकामना ❤️🎉🎊🎂हामी हाम्रा ग्राहकहरूलाई सेकुवा जंक्शन ग्रिल एण्ड बारमा स्वागत गर्दछौं।तपाईंला...
20/02/2026

जन्म दिनको अवसरमा लाखौँ लाख शुभकामना ❤️🎉🎊🎂

हामी हाम्रा ग्राहकहरूलाई सेकुवा जंक्शन ग्रिल एण्ड बारमा स्वागत गर्दछौं।
तपाईंलाई उत्तम सेवा प्रदान गर्दै:
🍔 स्वादिष्ट खाना |
🌈परिवेश वातावरण |
📸लेन्सबाट फोटो खिच्न सकिने
👨‍👩‍👧‍👦पारिवारिक वातावरण |
🛵खाना डेलिभरी |
🎂जन्म दिन मनाउनको लागि केक/देक्युरियनस/फोटे ग्रप जस्ता अन्य धेरै सुविधा होटल बाट फिरीमै गर्ने छ।।
📞 सम्पर्क :९८४९९३०१८४ सेकुवाजंक्शन

गल्पो लोसारको अवसरमा सेकुवा जङ्सनमा विशेष अफर र लाइभ म्युजिक कार्यक्रम! 🎉गल्पो लोसारको खुशीयालीमा Sekuwa Junction मा बेल...
18/02/2026

गल्पो लोसारको अवसरमा सेकुवा जङ्सनमा विशेष अफर र लाइभ म्युजिक कार्यक्रम! 🎉

गल्पो लोसारको खुशीयालीमा Sekuwa Junction मा बेलुका ४ बजेदेखि १० बजेसम्म विशेष छुट (Discount) को व्यवस्था गरिएको छ।

साथै, ५ बजेदेखि १० बजेसम्म लाइभ म्युजिक को रमाइलो प्रस्तुति पनि रहनेछ। 🎶

परिवार र साथीभाइसँग आउनुहोस्, स्वादिलो सेकुवा र सांगीतिक माहोलसँगै गल्पो लोसारलाई अझ विशेष बनाऔं।

📍 स्थान: सेकुवा जङ्सन
🕓 छुट समय: बेलुका ४–१० बजे
🎵 लाइभ म्युजिक: बेलुका ५–१० बजे

हामी तपाईंको स्वागत गर्न आतुर छौं! 🙏

Address

Boudha, Pipalbot
Kathmandu

Opening Hours

Monday 08:00 - 22:00
Tuesday 08:00 - 22:00
Wednesday 08:00 - 22:00
Thursday 08:00 - 22:00
Friday 08:00 - 23:00
Saturday 08:00 - 23:00
Sunday 08:00 - 22:00

Telephone

+9779803341668

Website

Alerts

Be the first to know and let us send you an email when Sekuwa Junction posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram