Dr.Minraj bhusal

Dr.Minraj bhusal Healing your Acute and Chronic Ailments with Integrated Homeopathy-Physiotherapy and Acupuncture wit

06/03/2024

समानले समानको उपचार या सिमिलिया सिमिलिवस क्युरेन्चर भन्ने सिद्धान्तमा आधारित होमियोप्याथी एउटा चिकित्सा विज्.....

✅
16/05/2023

Wishing you all a very Happy New Year 2080 filled with Love,Joy and all the Blessings you deserve.May the New Year bring...
14/04/2023

Wishing you all a very Happy New Year 2080 filled with Love,Joy and all the Blessings you deserve.
May the New Year bring you Prosperity , Health and Happiness !!

12/04/2023

You Love HOMEOPATHY if you love your LIFE ❤️❤️ Belive it , LIVE Healthy !
Free consultation 9857028193

05/11/2022
14/04/2022
28/05/2020

Lots of people ( my patients , my relatives and my friends ) have been asking me about Arsenicum album 30c regarding its effect on prevention of Covid -19 ! It has been put forward as an immunity booster to fight covid -19! Respected all , there is no such specific immune booster in Homeopathy as claimed ! Every Homeopathic medicine is a immune booster when selected on the basis of individualisation, i mean , it might be arsenic for few and it might be Bryonia or Gelsemium or Camphora or Aconite or some other remedy for others ! Yes , Homeopathic medicines have done wonders in past pandemics like spanish flu , scarlet fever , Japanese encephalitis , swine flu , Ebola , Dengue etc. ; by means of which the mortality rate was very less compared to conventional ( allopathic ) treatment .
Unless , a Genus Epidemicus ( the Homeopathic remedy most effective in a particular epidemics ) is sorted out for Covid-19 in our country , please consult registered Homeopathic Physician before taking any preventive / prophylactic medicicine indicated by Department of Ayurveda and Alternative medicine , MOHP, Nepal government , for Covid -19 !
Thank you !



16/05/2020

- डा. योगेन्द्र राई (होमियोप्याथिक चिकित्सक) धरान(२०७७-०२-०१) - कोभिड–१९ ले अहिले विश्व महामारीको चपेटामा छ...

पहिलो पटक जवरजस्त सफलता सन् १८१२ मा जर्मनी को लेप्जिग प्रान्तमा भएको टाइफस महामारीमा गरिएको प्रयोगबाट भएको थियो । सन् १८...
02/05/2020

पहिलो पटक जवरजस्त सफलता सन् १८१२ मा जर्मनी को लेप्जिग प्रान्तमा भएको टाइफस महामारीमा गरिएको प्रयोगबाट भएको थियो ।
सन् १८३१ मा असाइटिक कोलेरा भारतबाट फैलिएर युरोपसम्म पुगेको थियो । त्यस समयको रेकर्डअनुसार होमियोप्याथिक उपचारको क्रममा मृत्यु हुनेको संख्या २० प्रतिशत भन्दा कम थियो जुन अन्य उपचार पद्धतीको तुलनामा अत्यन्तै न्यून थियो ।

विश्वकै दोस्रो ठूलो व्यक्तिपरक उपचार पद्धति होमियोप्याथिक उपचार  प्रभावकारी वैकल्पिक उपचार हो । 11 संगठनले विश्.....

07/03/2020

#कोरोना बाट बच्ने उपायहरु :-

१) मास्क (Mask) को प्रयोग अनिवार्य छैन । यदि तपाईं कोरोना (Corona) संक्रमित हुनुहुन्छ भने या कोरोनाको बिरामीको उपचार गर्दै हुनुहुन्छ भने मात्र मास्क जरुरी छ ।

२) सबैभन्दा गर्नैपर्ने सावधानी भनेको, बारम्बार #हात_धुने : Alcohol based Sanitezer ले या #साबुन_पानी ले । बाहिर बाट आएपछि या केही चीज छोएपछि हात राम्ररी धुने । नधोएको हातले मुख, नाक र आँखा आसपास नछुने । किनकि हातमा लागेको भाइरस मुख, नाक र आँखा बाट शरीरमा प्रवेश गर्छ । अरूलाई भेट्दा #हात_नमिलाउने, टाढैबाट ( ीटर दूरी राखेर) नमस्ते गर्ने बानी बसाल्ने । हात लाई धोइराख्ने र अनुहारमा हात नलाने गर्न सकियो भने कोरोना बाट जोगिन्छ ।

३) तीन पत्रे (Three Layered) मेडिकल मास्क प्रयोग गर्दा धेरै सावधानी अपनाउनुस् । गलत प्रयोगले झन् उल्टै कोरोना सार्न सक्छ । यो मास्क लगाउनु अगाडि हात धुने, अनि दुइटा डोरीमा समातेर कानमा अड्काउने, अनि नाकको भागमा दुइटा औंलाले मास्कलाई च्यापेर अनुहारमा टपक्क टासिने गरी लगाउने । अनि नाकमा टपक्क बसिसकेपछि तल च्यापु सम्म छोप्ने गरी मास्कलाई तान्ने । यसरी नाक, मुख र च्यापु मज्जाले छोपियोस् र कतै तिर पनि साइडबाट हावा नछिरोस । अब सबैभन्दा ख्याल गर्नुपर्ने कुरा - यसरी मास्क लगाइसकेपछि हात लगाउदै नलगाउने मास्क मा, हामीले मास्क छोइराख्ने बानी हुन्छ मिलाउनलाई । त्यसो गर्नु बिल्कुल गलत हो । मास्कलाई छुदै नछुने नत्र मास्कमा लागेको भाइरसहरू हातमा सरीहाल्छ अनि कुनै अर्थ रहँदैन । यो मास्कले जम्मा ५-६ घण्टा मात्र काम गर्छ । लगाएको ६ घण्टा हुने बित्तिकै दुइटा हातले कानमा अड्काएको डोरी हरु समाएर निकाल्ने अनि बिचको भागमा नछोइकन ढक्कन भएको फोहरमलाई (Closed Dustbin) मा राख्ने अनि हात धोइहाल्ने । दिनभर एउटै मास्क लगाउने या त्यही मास्क अर्को दिन पनि लगाउने गर्नु मुर्खता हो । त्यसले उल्टै मास्कमा लागेको भाइरस हाम्रो मुख नाक बाट भित्र छिराउन मद्दत गर्छ । ६ घण्टा मात्र लगाउने अनि खोलीहाल्ने ।

४) कोरोना भाइरस सर्ने भनेको : संक्रमितको खकार, सिँगान आदिको सम्पर्क बाट हो । बिरामीले हाच्छ्युँ गर्दा निस्केको सिँगान मा भाइरस हुन्छ, उसले हातले नाक छोप्यो भने त्यो सिँगान उसको हातमा आउँछ अनि उसको हातले जाहाँ जाहाँ छुन्छ त्यहाँ त्यहाँ भाइरस पनि पुग्छ । त्यसैले हात मिलाउन हुँदैन । उसले समाएको सामानहरू जस्तै: ढोकाको चुक्कल, मोबाइल, आदिमा पनि हातबाट भाइरस सर्छ । यस्ता चिजहरुमा टासिएर यो भाइरस १०-१२ घण्टा सम्म नि बाँच्न सक्छ । त्यसैले हामीले बारम्बार हात धुनु पर्छ । यी चीजहरू समाउँदा हाम्रो हातमा आएका भाइरसलाई हामीले हात नधोई मुख तिर लगेउभने सिधै मुख, नाक, आँखाबाट हामीमा छिर्छ ।

५) हाच्छ्युँ गर्दा या खोक्दा, हत्केलाले हैन, हातको कुहिनोले नाक छोप्नुपर्छ । यसो गर्दा भाइरस हत्केलामा बस्न पाउँदैन अनि हत्केला हुँदै अनुहार तिर पस्न पाउँदैन ।

६) भाइरस शरीरमा छिरेको २ देखि १० दिन सम्म लाग्न सक्छ यसले आक्रमण सुरु गर्न । त्यसपछि मात्र लक्षण देखिन थाल्छ - फुको खोकी लाग्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने । यी बाहेक, कुनै बिरामीमा रुघा, झाडापखाला, वाकवाकी, कमजोरी हरु नि देखा पर्छ । यो भाइरसले विषेशगरी फोक्सो र स्वास नलीमा आक्रमण गर्ने हुँदा सास फेर्न निकै गाह्रो बनाउँछ अनि खोकी पनि लाग्छ । शरीरको कीटाणु सँग कोरोना भाइरस लड्दा शरीरले थाम्न नसकेर ज्वरो आउछ । यी तीनवटा लक्षण एकैपटक देखिनु भनेको कोरोनाको संक्रमण हुनु हो । तुरुन्तै यस्तो भएपछि हस्पिटल जाने ।

७) बलियो Immunuty भएकाहरुलाई यो भाइरस लाग्यो भने पनि शरीरकै किटाणुले मार्न सक्छन् । जम्मा ३% संक्रमित को मात्र जटिल अवस्था र मृत्यु भएको छ। ६० वर्षमाथिका बुढापाका, १० वर्षमुनिका बालबालिका, BP, Sugar जस्तो रोगका बिरामी हरुलाई मात्र यसले बढी असर पूराउँछ, युवाहरुलाई त्यस्तो जोखिम छैन । लाग्यो भने पनि निको हुन्छ । आधा भन्दा बढी संक्रमितहरु निको भएका छन् । लाग्दैमा आतिनुपर्दैन । ख्याल गरेर निको पार्न सकिन्छ । लाग्दैमा मारीहाल्ने त्यस्तो खतरनाक भाइरस होइन यो ।

८) सामाजिक सञ्जालमा धेरै हावा समाचार आएका हुन्छन्, ती सब बाट टाढा रहने । कुकुर बिरालो हरुको संगतले कोरोना सर्दैन । चिसो या गर्मीले कोरोना मार्न सकिँदैन । हाम्रो शरीरको तापक्रम ३७° C हुन्छ, गर्मीले मार्ने भए शरीरमै मर्थ्यो । त्यसैले यो गलत समाचार हो ।
सतर्क रहौं । हात धुने, भेट्दा हात नमिलाउने, हात अनुहारतिर नलाने, मास्क अनिवार्य छैन, लागाउनै पर्ने भए सतर्कता अपनाएर लाउने, अनि यो समाचार अरु सँग पनि पुराउने, WHO को भन्दा अरु समाचारको विश्वास नगर्ने । यसो गर्दा हामी सुरक्षित हुन सक्छौं । आफू पनि बचौ र अरुलाई पनि बचाउँ ।

03/12/2019

Address

Butwal-8, Rajmarga Chauraha , On Way To Kathmandu
Kathmandu

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+9779857028193

Website

Alerts

Be the first to know and let us send you an email when Dr.Minraj bhusal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr.Minraj bhusal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category