21/12/2025
ध्यान: भनेकाे आँखा चिम्लेर आसनमा बस्नु मात्रै हाेईन। ध्यान हाेश हाे, जागरण हाे, श्रृष्टिमा समाहित हुनु हाे, अस्तित्वमा विलय हुनु हाे । प्रेमले भरिनु, चेतनाले पूर्ण हुनु हाे। पल पल पूरा जिउनु हाे।
ध्यान दिवसको सबैमा शुभकामना ।