22/05/2025
**निःशुल्क रक्त परीक्षण कार्यक्रममा सहभागी बनौं!**
स्वास्थ्य हाम्रो अमूल्य सम्पत्ति हो। तपाईंको स्वास्थ्यको नियमित जाँच आवश्यक छ। यसै सन्दर्भमा, हामीले **निःशुल्क रक्त परीक्षण कार्यक्रम** आयोजना गरेका छौं।
कार्यक्रम विवरण:
मिति: २०८२ जेष्ठ १० गते
समय: बिहान ७ बजे देखि १० बजे सम्म
स्थान: एपोगी मेडिकल हल, सृजना टोल - ४ नम्बर गेट
परीक्षण हुने सेवा:
* नि:शुल्क स्वास्थ्य जाँच
* नि:शुल्क सुगर जाँच
* नि:शुल्क जनरल फिजिसियन सेवा
* नि:शुल्क थाइराइड सम्बन्धी परामर्श सेवा
**नोट: खाली पेटमा आउनुहोला (Fasting आवश्यक)
आयोजक:
* एपोगी मेडिकल हल,
* सृजना टोल युथ क्लब
**सम्पर्क:- 9851111169, 01-5914620
**आउनुहोस्, स्वास्थ्यको ख्याल गरौं र निःशुल्क सेवा लिऔं!**