Disabled Friend Nepal-DFN

Disabled Friend Nepal-DFN Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Disabled Friend Nepal-DFN, Disability service, Makalbari, Gokarneshwor, Kathmandu.

सम्पूर्ण सार्वजनिक सवारी साधनहरू मानव मैत्री / अपाङ्ग मैत्री हुन आवश्यक छ ।सरकारले सातै प्रदेशमा महिलाहरूको सुरक्षालाई ध...
07/04/2026

सम्पूर्ण सार्वजनिक सवारी साधनहरू मानव मैत्री / अपाङ्ग मैत्री हुन आवश्यक छ ।

सरकारले सातै प्रदेशमा महिलाहरूको सुरक्षालाई ध्यानमा राखी ब्लुबस सञ्चालन गर्ने तयारी भइरहेको छ । त्यसरी सञ्चालनमा ल्याइने सवारी साधन कस्तो हुनुपर्दछ त ? यस विषयमा सरकारको ध्यान पुग्न आवश्यक छ किनकि हामीले महिलाहरूको सुरक्षाको दृष्टिकोणबाट सञ्चालनमा ल्याएका सवारी साधनहरू अपाङ्गता भएका महिलाहरूले प्रयोग गर्नै नसक्ने अवस्थाको त हुँदैन !!!
सरकार लगाएत सबै जनसमुदायले ध्यान दिनुहोला यस विषयमा सबैको ध्यानाकर्षण होस् अपाङ्गता भएका महिलाहरू अन्यायमा परेको महसुस गर्ने अवस्था सिर्जना नहोस् ।

बधाइ तथा सम्मान कार्यक्रम !!!!
06/04/2026

बधाइ तथा सम्मान कार्यक्रम !!!!

19/03/2026
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दिदि बहिनीहरुमा हार्दिक  शुभकामना/ आफ्नो हक र सुरक्षा को लागि आफै बोल्ने साहस राखनुप...
08/03/2026

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दिदि बहिनीहरुमा हार्दिक शुभकामना/ आफ्नो हक र सुरक्षा को लागि आफै बोल्ने साहस राखनुपर्छ , किनकि हाम्रो आफ्नो आवाज नै हाम्रो शक्ति हो , अरु कसैले सधै हाम्रो लागि बोल्दैनन्, त्यसैले हामी नारीहरु अझ बलियो , सचेत र आत्मविसवासी बन्नु पर्छ ,

जय नारी_जय देश
#महिला_दिवस #नारीशक्ति_जय नारी #जय देश
#महिला _सशक्तिकरण

देशको विकासको लागि ,देशप्रति साँचो माया गर्ने र नयाँ सोच सहितको नेतृत्व लिन सक्ने व्यक्तिलाई मतदान गरौ , आफ्नो अमुल्य मत...
05/03/2026

देशको विकासको लागि ,देशप्रति साँचो माया गर्ने र नयाँ सोच सहितको नेतृत्व लिन सक्ने व्यक्तिलाई मतदान गरौ , आफ्नो अमुल्य मत खेर जान नदीऔ , सचेत नागरिक बनौ , जिम्मेवार निर्णय गरौ

#देशको _विकास #सचेत _मतदान #नयाँ _नेतृत्व
#देशप्रेम #मेरो _मत _मेरो अधिकार

अपाङ्गता भएको ब्यक्तिले ४ पाग्रे स्कुटर लिएर मतदान केन्द्रमा जान सवारीसाधनको अनुमती लिनु पर्छ कि पर्दैन भनेर धेरै ले म्य...
05/03/2026

अपाङ्गता भएको ब्यक्तिले ४ पाग्रे स्कुटर लिएर मतदान केन्द्रमा जान सवारीसाधनको अनुमती लिनु पर्छ कि पर्दैन भनेर धेरै ले म्यासेज गर्नु भएको रहेछ यो सबै साथिहरुलाइ सुचना हो यदि अपाङ्गता भएको ब्यक्ती हुनुहुन्छ भने तपाइले १ जना सहयोगी समेत साथमा राखेर तपाइको ४ चक्के स्कुटर लिएर मतदान गर्न जान सक्नु हुन्छ । तर त्यस्ता साधानले निर्बाचन केन्द्रमा अन्य धेरै ब्यक्तिहरुलाइ ल्याउने लाने नगर्नु होला तपाइको साधान तपाइको आफ्नु मताधिकार प्रयोग गर्ने सन्दर्भमा प्रयोग गर्न सक्नु हुने छ । उल्लेखित पत्रको बुदा न.( च ) हेर्न सक्नु हुनेछ ।

आज राष्ट्रिय आदिवासी महिला फोरमद्वारा आयोजित डिजिटल सुरक्षा सम्बन्धी कार्यशालामा सहभागी हुन पाउँदा अत्यन्त खुशी लागेको छ...
27/02/2026

आज राष्ट्रिय आदिवासी महिला फोरमद्वारा आयोजित डिजिटल सुरक्षा सम्बन्धी कार्यशालामा सहभागी हुन पाउँदा अत्यन्त खुशी लागेको छ। आदिवासी महिला नेतृहरूलाई डिजिटल सुरक्षाबारे सशक्त बनाउन यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गर्नु भएकोमा National Indigenous Women Forum प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। सुरक्षित, सचेत र सशक्त डिजिटल भविष्यतर्फको यो कदम प्रशंसनीय छ। @

“अपाङ्गता भएको व्यक्ति दयाको पात्र होइन, अवसरको खाँचोमा हुन्छ।अपाङ्गता भएका दाजुभाइ–दिदीबहिनीहरू मिलेर आफ्ना अधिकारका ला...
23/02/2026

“अपाङ्गता भएको व्यक्ति दयाको पात्र होइन, अवसरको खाँचोमा हुन्छ।
अपाङ्गता भएका दाजुभाइ–दिदीबहिनीहरू मिलेर आफ्ना अधिकारका लागि आवाज उठाऔँ, एकजुट बनौँ र आफ्नो भविष्य आफैं बलियो बनाऔँ।”

निर्वाचनलाई सबैका लागि मैत्री, समावेशी र पहुँचयुक्त बनाउने हाम्रो साझा प्रतिबद्धता।कुनै पनि नागरिक नछुटून्, कुनै पनि आवा...
07/02/2026

निर्वाचनलाई सबैका लागि मैत्री, समावेशी र पहुँचयुक्त बनाउने हाम्रो साझा प्रतिबद्धता।
कुनै पनि नागरिक नछुटून्, कुनै पनि आवाज दबिन नपाओस्।
यी मूल्यहरूलाई व्यवहारमा उतार्दै—आजैदेखि सुरुवात गरौँ।” निर्वाचन सबैका लागि हो।
युवा, अपाङ्गता भएका व्यक्ति, महिला, ज्येष्ठ नागरिक—सबैको आवाज बराबर।
समावेशी र पहुँचयुक्त निर्वाचनको सुरुवात आजैदेखि!”
#समावेशी_निर्वाचन #युवाको_आवाज #सबैका_लागि_निर्वाचन #लोकतन्त्र_सबैको

05/02/2026

टोखा नगरपालिका वडा नं. ३, काठमाण्डौं स्थित ल्होमी शिङसा र भोटे आदिवासी समुदायका दिदीबहिनीहरुले परम्परागत रुपमा उत्पादन गरिएको कोदोको जाड (तोङ्बा) लाई प्रहरी प्रशासनले कथित गैरकानुनीभन्दै बरामद गरि नष्ट गरेको घटना प्रति राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । आदिवासी समुदायको परम्परागत ज्ञान, सीप र पहिचान माथि प्रहरी प्रशासन द्धारा गरिएको यस प्रकारको दमनकारी र अमानवीय कार्य प्रति महिला महासंघ घोर निन्दा गर्दछ ।

पहिचान नेपालकी अध्यक्ष आदरणीय इक्षा के.सी. दिदीप्रति हृदयदेखि धन्यवाद 🙏केन्द्रीय तहमा सम्पन्न अनुसन्धान पत्र (Research P...
04/02/2026

पहिचान नेपालकी अध्यक्ष आदरणीय इक्षा के.सी. दिदीप्रति हृदयदेखि धन्यवाद 🙏
केन्द्रीय तहमा सम्पन्न अनुसन्धान पत्र (Research Paper) प्रसार कार्यशालामा मलाई सहभागी गराई निमन्त्रणा गर्नु भएकोमा म अत्यन्त आभारी छु।
यस किसिमका ज्ञानमूलक तथा नीतिगत पहलहरूले समावेशी र अधिकारमुखी समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु। अध्यक्ष मीरा तामाङ




.

Thank you  very much to the Chairperson of the Federation of Women with Disabilities Nepal (FWDN) and disability rights ...
24/12/2025

Thank you very much to the Chairperson of the Federation of Women with Disabilities Nepal (FWDN) and disability rights activist, Nirmala Dhital sister for inviting me to this Capacity Building Training on Project Cycle Management (PCM).
The training was insightful and empowering, and it strengthened our understanding of effective project planning, implementation, and monitoring. Such initiatives are vital for enhancing leadership and advancing the rights and inclusion of persons with disabilities.
Grateful for the opportunity to learn, share, and collaborate. Mira Tamang President DFN

Address

Makalbari, Gokarneshwor
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Disabled Friend Nepal-DFN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share