Shikharam Pathlab & Medical Center

Shikharam Pathlab & Medical Center स्वास्थ्यको नयाँ गन्तव्य, विश्वासको नयाँ नाम
शिखरम प्याथोल्याब एण्ड मेडिकल सेन्टर
http://www.shikharam.com.np/
01-5910599
(1)

"Hiring Alert ! We're seeking talented individuals to join our team. Do you have what it takes to thrive in a dynamic en...
18/02/2026

"Hiring Alert ! We're seeking talented individuals to join our team. Do you have what it takes to thrive in a dynamic environment? Apply now and be a part of our journey towards success !
Urgent hiring

Join the dynamic team of Shikharam Pathlab & Medical Center Pvt. Ltd.

23/01/2026

स्वस्थ समाज, समृद्ध भविष्य—यही महान उद्देश्यका साथ…
चौहान सेवा समाज, काठमाडौं र शिखराम पाथ ल्याब एण्ड मेडिकल सेन्टरको संयुक्त आयोजनामा आयोजना हुँदैछ—
❤️ वृहत् रक्तदान कार्यक्रम तथा ४०% छुटसहितको ल्याब परीक्षण कार्यक्रम – २०८२ ❤️
रक्तदान… जसले आज तपाईंको सानो सहयोगलाई कसैको जिन्दगीको सबैभन्दा ठूलो उपहार बनाउँछ। यस पवित्र तथा जनसेवामूलक अभियानमा तपाईंको अमूल्य सहभागिताका लागि
हामी तपाईंलाई हृदयदेखि नै आमन्त्रण गर्दछौं।
🔬 विशेष सुविधाहरू हेर्नुहोस्—
✔️ सम्पूर्ण ल्याब परीक्षणमा ४०% छुट
✔️ सुगर र युरिन परीक्षण पूर्णतः निःशुल्क
✔️ निःशुल्क डाक्टर परामर्श
✔️ र शिखराम ल्याबको विशेष सदस्यता कार्डको व्यवस्था
📅 मिति: २०८२ साल माघ १० गते, शनिबार
⏰ समय: बिहान ८ बजे देखि बेलुका ५ बजेसम्म
📍 स्थान: शिखराम पाथ ल्याब एण्ड मेडिकल सेन्टर, पेप्सिकोला
आज तपाईं स्वस्थ हुनुहुन्छ भने—
आजको दिन कसैका लागि आशा बन्न सक्छ।
🩸 रक्तदान गरौं, जीवन बचाऔं।
आजको सानो सहयोग, भोलि कसैको जीवनदान।
📞 थप जानकारीका लागि:
शिखराम ल्याब: ०१-५२१०५२९, ९८०५६७९१९४, ९८०५६७९१९५
चौहान सेवा समाज: ९८५१३१३६३०, ९८४१३७६८०४
🙏 आउनुहोस्, हामी सबै मिलेर
स्वस्थ समाज निर्माणको यो यात्रामा सहभागी बनौं।

21/01/2026

स्वस्थ समाज, समृद्ध भविष्य—यही महान उद्देश्यका साथ…
चौहान सेवा समाज, काठमाडौं र शिखराम पाथ ल्याब एण्ड मेडिकल सेन्टरको संयुक्त आयोजनामा आयोजना हुँदैछ—
❤️ वृहत् रक्तदान कार्यक्रम तथा ४०% छुटसहितको ल्याब परीक्षण कार्यक्रम – २०८२ ❤️
रक्तदान… जसले आज तपाईंको सानो सहयोगलाई कसैको जिन्दगीको सबैभन्दा ठूलो उपहार बनाउँछ। यस पवित्र तथा जनसेवामूलक अभियानमा तपाईंको अमूल्य सहभागिताका लागि
हामी तपाईंलाई हृदयदेखि नै आमन्त्रण गर्दछौं।
🔬 विशेष सुविधाहरू हेर्नुहोस्—
✔️ सम्पूर्ण ल्याब परीक्षणमा ४०% छुट
✔️ सुगर र युरिन परीक्षण पूर्णतः निःशुल्क
✔️ निःशुल्क डाक्टर परामर्श
✔️ र शिखराम ल्याबको विशेष सदस्यता कार्डको व्यवस्था
📅 मिति: २०८२ साल माघ १० गते, शनिबार
⏰ समय: बिहान ८ बजे देखि बेलुका ५ बजेसम्म
📍 स्थान: शिखराम पाथ ल्याब एण्ड मेडिकल सेन्टर, पेप्सिकोला
आज तपाईं स्वस्थ हुनुहुन्छ भने—
आजको दिन कसैका लागि आशा बन्न सक्छ।
🩸 रक्तदान गरौं, जीवन बचाऔं।
आजको सानो सहयोग, भोलि कसैको जीवनदान।
📞 थप जानकारीका लागि:
शिखराम ल्याब: ०१-५२१०५२९, ९८०५६७९१९४, ९८०५६७९१९५
चौहान सेवा समाज: ९८५१३१३६३०, ९८४१३७६८०४
🙏 आउनुहोस्, हामी सबै मिलेर
स्वस्थ समाज निर्माणको यो यात्रामा सहभागी बनौं।

17/01/2026

जनहितमा जारी सन्देश—सबैको हितका लागि यो भिडियो सक्दो सेयर गरिदिनुहोला।

17/01/2026

डा. रुपेश बानियालाई कहाँ भेट्ने ? के के समस्या भए भेट्ने ? सम्पर्क नं सनसिटी, पेप्सीकोला मेडिकल लाइन, काठमाडौं || 015910599 , +977 9805679194 , +977 9805679195 👉 उपचार हुने रोगहरु :
[ ढाड कम्मर गर्दन दुख्ने, नसा च्यापिएको , हड्डी खिइएको, साइटिका , प्यारालाइसिस, मुख बांगिएको, अर्थो-न्यूरो समस्या, मोटोपन, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मधुमेह, माइग्रेन, पिनाश, डिप्रेशन, तनाव, सम्पुर्ण रगत परिक्षण, होलबडी चेक... ]

09/01/2026

स्वास्थ्यप्रति प्रतिबद्धता, सटीक परीक्षण र भरोसायोग्य नतिजासहित Shikharam Pathlab & Medical Center सँगै आजैबाट स्वस्थ जीवनको उत्सव मनाऔं 🩺🧪
📍 Suncity, Pepsicola, Kathmandu
📞 01-5910599 | 9805679194 | 9805679195
विश्वसनीय सेवा, आधुनिक प्रविधि र अनुभवी टिम —
तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता

26/11/2025

ल्याब सम्बन्धी जानिराखौं कसरी हाम्रो blood टेस्ट हुन्छ ! स्वास्थ्यको नयाँ गन्तव्य, विश्वासको नयाँ नाम-शिखरम प्याथोल्याब

26/11/2025

शिखरम प्याथोल्याबमा प्रतिभाशाली गायिका एलिना चौहानज्यूलाई हार्दिक स्वागत छ। स्वास्थ्यको नयाँ गन्तव्य, विश्वासको नयाँ पहिचान—शिखरम प्याथोल्याब। हामीसँगको यो सहयात्रा स्वास्थ्य, विश्वास र आत्मीयताको सुन्दर संगम बन्न जाओस्। Eleena Chauhan 🎉

26/11/2025

स्वास्थ्यको नयाँ गन्तव्य, विश्वासको नयाँ पहिचान—शिखरम प्याथोल्याब।

21/10/2025

हाम्रो यस शिखरम प्याथोलाइट एण्ड मेडिकल सेन्टरमा यसरी पूजा सम्पन्न गरियो।

Address

Pepsicola
Kathmandu

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 07:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 14:00
Sunday 07:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when Shikharam Pathlab & Medical Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Shikharam Pathlab & Medical Center:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram