03/02/2026
रणुका न्यौपाने म्याम,कार्यालय प्रमुख,वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र,कर्णाली प्रदेश,सुर्खेत।
यहाँको अमूल्य समय र ज्ञानले सहभागीहरूलाई जडीबुटीको वैज्ञानिक तथा व्यवहारिक महत्व बुझ्न थप प्रेरणा मिलेको अनुभुती भयो।समयको लागि धेरै धेरै धन्यवाद।