22/10/2025
नेपाल संवत् र गोरु तिहारको शुभकामना 🇳🇵✨
परिश्रमी गोरुहरूको सम्मान गरौँ, आफ्ना संस्कृतिको संरक्षण गरौँ।
नेपाल संवत् ११४६ ले सबैमा समृद्धि, शान्ति र खुशी ल्याओस् 🐃🌼
#नेपालसंवत् #गोरुतिहार #संस्कृतिकोगौरव