Jalapa Trishuli Pharma

Jalapa Trishuli Pharma Pharmacy run by Pharmacist, Serving people since 2068

24/11/2025
19/11/2025

“ दिसाघरको माथिपट्टि ढाडको तल्लो भागमा पिप तथा गन्हाउने पानी आउने बनेको घाउ नै पाईलो नाइडल साइनस हो I यो औषधिले निको हुँदैन, तर क्षारसुत्र बाट पुर्णरुपमा निको हुन्छ ”
अवस्था अनुसारको उपचार हुनेहुनाले समयमै जांच गराई सहि र सफल उपचार गराउनुपर्छ I अन्यथा जटिलता उत्पन्न हुन जान पनि सक्छ I आवस्यक परेमा सम्पर्क गर्नुहोला I व्ह्याट्सयाप नम्बर : ९७६८३८४०४४

18/11/2025

“ दिसाघरमा बारम्बार दिसा कब्जियत वा धेरै पातलो हुने कारणले फाटेर बनेको घाउ नै फिसर हो I यो धेरै रोग संग पनि सम्बन्धित हुनेहुँदा समयमै उचित उपचार गराउदा औषधिले नै पनि पूर्ण रुपमा निको हुन्छ ”
अवस्था अनुसारको उपचार हुनेहुनाले समयमै जांच गराई सहि र सफल उपचार गराउनुपर्छ I अन्यथा जटिलता उत्पन्न हुन जान पनि सक्छ I
आवस्यक परेमा सम्पर्क गर्नुहोला I
व्ह्याट्सयाप नम्बर : ९७६८३८४०४४

17/11/2025

“ दिसाघर को नजिकमा सानो प्वाल हुन्छ जसबाट बारबार पिप तथा पिप र रगत बग्ने गर्दछ I यो सधैं संक्रमणले हुनेहुँदा औषधिले निको हुँदैन, क्षारसुत्र नै उत्तम मानिन्छ ”
अवस्था अनुसारको उपचार हुनेहुनाले समयमै जांच गराई सहि र सफल उपचार गराउनुपर्छ I अन्यथा जटिलता उत्पन्न हुन जान पनि सक्छ I आवस्यक परेमा सम्पर्क गर्नुहोला I व्ह्याट्सयाप नम्बर : ९७६८३८४०४४

14/11/2025

“दिसाघर भित्र पलाएको मासु दिसा गर्दा बाहिर आउछ अनि पछी आफैं भित्र जादैन र औलाले धकेलेर पठाउनुपर्छ”I
अवस्था अनुसारको उपचार हुनेहुनाले समयमै जांच गराई सहि र सफल उपचार गराउनुपर्छ I
अन्यथा जटिलता उत्पन्न हुन जान पनि सक्छ I
आवस्यक परेमा सम्पर्क गर्नुहोला I
व्ह्याट्सयाप नम्बर : ९७६८३८४०४४

11/11/2025

के तपाईंलाई थाहा छ? जानकारी राखीराख्नुहोला I
पायल्स भित्रि र बाहिरी प्रकार को गरि २ प्रकार का हुन्छन I भित्रि पायल्स फेरी ४ प्रकार का हुन्छन I अवस्था अनुसारको उपचार हुनेहुनाले समयमै जांच गराई सहि र सफल उपचार गराउनुपर्छ I अन्यथा जटिलता उत्पन्न हुन जान पनि सक्छ I आवस्यक परेमा सम्पर्क गर्नुहोला I
व्ह्याट्सयाप नम्बर : ९७६८३८४०४४

बिस्तृत जानकारीको लागि सम्पर्क: जालपा त्रिशुली फर्माग्रीनल्याण्ड, टोखा रोड, काठमाडौँफोन: ९७६८३८४०४४व्हाट्सयाप: ९७६८३८४०४...
11/11/2025

बिस्तृत जानकारीको लागि सम्पर्क:
जालपा त्रिशुली फर्मा
ग्रीनल्याण्ड, टोखा रोड, काठमाडौँ
फोन: ९७६८३८४०४४
व्हाट्सयाप: ९७६८३८४०४४
समय: हरेकदिन दिउसो १:०० देखि ५:०० बजे सम्म
नोट: जचाउन आउदा पहिलाका रिपोर्ट ल्याउन नबिर्सनु होला
゚viralシfypシ゚

Erectile Dysfunction
11/11/2025

Erectile Dysfunction

Sexually Transmitted Diseases
11/11/2025

Sexually Transmitted Diseases

बिस्तृत जानकारीको लागि सम्पर्क: जालपा त्रिशुली फर्माग्रीनल्याण्ड, टोखा रोड, काठमाडौँफोन: ९७६८३८४०४४व्हाट्सयाप: ९७६८३८४०४...
03/11/2025

बिस्तृत जानकारीको लागि सम्पर्क:
जालपा त्रिशुली फर्मा
ग्रीनल्याण्ड, टोखा रोड, काठमाडौँ
फोन: ९७६८३८४०४४
व्हाट्सयाप: ९७६८३८४०४४
समय: हरेकदिन दिउसो १:०० देखि ५:०० बजे सम्म
नोट: जचाउन आउदा पहिलाका रिपोर्ट ल्याउन नबिर्सनु होला

8 signs of Vit B 12 deficiency
03/11/2025

8 signs of Vit B 12 deficiency

22/10/2025

ग्यास्ट्रिक, पायल्स र फिस्टुलाले पीडित हुनुहुन्छ? अब दुखाइ र चिन्तालाई विदा दिनुहोस्!

डा. हरि शरण अर्याल ले ग्यास्ट्रिक, पायल्स, फिस्टुला, फिसर, पाईलो नाइडल साइनस का बिरामीलाई विशेष उपचार सेवा प्रदान गर्दै आउनुभएको छ। १८+ वर्षको अनुभव र १७०००+ सफल उपचारको अनुभवका साथ हामी तपाईंलाई सुलभ, सुरक्षित र प्रभावकारी उपचार दिन यहाँ छौं। अब हरेकदिन १:०० बजे देखि ५: ०० बजे सम्म डा. अर्याल बाट चेक जांच तथा परामर्श लिन सक्नुहुनेछ I
सम्पर्क:
त्रिशुली आयुर्वेद फर्मा
ग्रिनल्यान्ड, टोखा ६, काठमाडौँ
टोखा भाटभटेनी नजिक
फोन: ९७६८३८४०४४

हाम्रा विशेषताहरु:
✅ कन्सल्टेन्टबाट दैनिक जाँच
✅ आवश्यक जाँचहरू छिटो हुने
✅ घरेलु तथा विदेशी औषधिहरू उपलब्ध
✅ सस्तो र गुणस्तरीय उपचार

आजै सम्पर्क गर्नुहोस्:
Trishuli Ayurveda Pharma
📍 Greenland, Tokha-6
📞 9768384044

Address

Greenland, Tokha Road, Tokha
Kathmandu

Opening Hours

Monday 07:30 - 19:30
Tuesday 07:30 - 19:30
Wednesday 07:30 - 19:30
Thursday 07:30 - 19:30
Friday 07:30 - 19:30
Saturday 07:30 - 19:30
Sunday 07:30 - 19:30

Telephone

+9779768384044

Website

Alerts

Be the first to know and let us send you an email when Jalapa Trishuli Pharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram