Nugabest Nepal

Nugabest Nepal We are authorized dealer of Nuga Medical Korea appointed from March 2023 for the inside territory of Nepal. Currently We are running 30 Outlets all
Over Nepal.

नुगाबेष्ट नेपालको नियमित मिटिङ आज हेडअफिसमा सम्पन्न भयो। गुणस्तरीय सेवा प्रदान गर्ने रणनिती तथा आगामी योजना सम्बन्धमा प्...
12/12/2025

नुगाबेष्ट नेपालको नियमित मिटिङ आज हेडअफिसमा सम्पन्न भयो। गुणस्तरीय सेवा प्रदान गर्ने रणनिती तथा आगामी योजना सम्बन्धमा प्रभावकारी छलफलका केही झलक ❤️

नुगाबेष्ट नेपाल परिवारमा आजदेखि औपचारिक रूपमा मार्केटिंग अफिसरको रूपमा जोडिनुभएका विपुल महर्जन लाई हार्दिक स्वागत तथा शु...
07/12/2025

नुगाबेष्ट नेपाल परिवारमा आजदेखि औपचारिक रूपमा मार्केटिंग अफिसरको रूपमा जोडिनुभएका विपुल महर्जन लाई हार्दिक स्वागत तथा शुभकामना! त्यसैगरी नुगाबेष्ट सिलोनबाट अशोक कुमार सरको उपस्थितिले हाम्रो हेड अफिस टिममा थप ऊर्जा, दृष्टिकोण र अन्तर्राष्ट्रिय समन्वयको नयाँ अध्याय सुरु भएको छ।
नेपाल–सिलोनको सहकार्य, नयाँ जिम्मेवारी र लक्ष्यप्रति समर्पित हाम्रो टिम एकता हाम्रो शक्ति, पेशागत उत्कृष्टता हाम्रो पहिचान!

❤️शुभकामना सबैलाई ❤️❤️
04/12/2025

❤️शुभकामना सबैलाई ❤️❤️

नुगाबेष्ट नेपालबाट नयाँ सेवा — E5 Leg Therapy & Low Frequency Therapy छिट्टै सबै बेष्टहाउसहरूमा! आधुनिक प्रविधि, गहिरो आ...
01/12/2025

नुगाबेष्ट नेपालबाट नयाँ सेवा — E5 Leg Therapy & Low Frequency Therapy छिट्टै सबै बेष्टहाउसहरूमा! आधुनिक प्रविधि, गहिरो आराम र प्रभावकारी स्वास्थ्य लाभको अनुभव पाउनुहुनेछ ❤️

After reviewing Besthouse, we are setting a refined strategy to ensure better service standards and deliver the highest ...
28/11/2025

After reviewing Besthouse, we are setting a refined strategy to ensure better service standards and deliver the highest quality experience through Nugabest.

अहिले थेरापीको सिजन चलेको छ ! नुगाबेष्टको छेउछाऊमा अन्य कंपनीहरू होलान, ग्लोबल कंपनी विश्वव्यापी मान्यता भनेर सुन्न भएको...
27/11/2025

अहिले थेरापीको सिजन चलेको छ ! नुगाबेष्टको छेउछाऊमा अन्य कंपनीहरू होलान, ग्लोबल कंपनी विश्वव्यापी मान्यता भनेर सुन्न भएको होला गर्ने के सुन्नु बाहेक विकल्प पनी छैन ! आज FDA भनेको के हो ? मेडिकल Devices मा FDA को भुमिका के हो बुझ्न जरूरी छ ! हजुरले प्रयोग गरेको थर्मल Devices FDA बाट मान्यता छ की नाई ? तपाईंले प्रयोग गर्ने म्याट साँचिकै FDA प्रमाणित छ छैन विविध बुझ्नु होला है ! नुगाबेष्ट छ की नाई! तलको लिंकमा गई Established or Trade Name मा Nuga Medical हान्नु होला नुगा मेडिकलका सबै उत्पादनको संबंधन देख्न सकिन्छ 🙏
यदि नुगाबेष्ट हैंन भने जाने कम्पनीको पनी अवस्था के छ निधि खोजी गर्नु होला है 🙏नेपालमा करिब ८/९ ओटा थर्मल कंपनी अस्तित्वमा रहेका छन सबैले उत्कृष्ट र विश्वस्तरिय भनेकै होलान अंतराष्ट्रीय स्तरमा Medical Equipments को लागी FDA शर्त एक कदम हो ! आज बाटनै चनाखो बनी हेर्ने बुझ्ने गर्नु होला है 🙏

https://www.accessdata.fda.gov/scripts/cdrh/cfdocs/cfRL/rl.cfm

Heartfelt congratulations on your engagement to Damak Besthouse Owner, Praytna Khanal! Wishing you a lifetime filled wit...
21/11/2025

Heartfelt congratulations on your engagement to Damak Besthouse Owner, Praytna Khanal! Wishing you a lifetime filled with love, joy, and happiness as you embark on this beautiful journey together❤️

15/11/2025

हाम्रा श्रेद्धेय Nuga Medical Korea का अध्यक्ष ज्युबाट हाम्रो सम्मानित संचालक ज्युहरूलाई प्रशंसापत्र र सम्मानपत्र हस्तान्तरण भएको यो प्रिय र अविस्मरणीय क्षण हामी सबैका लागि गर्व, प्रेरणा र जिम्मेवारी बोकेको ऐतिहासिक पल बनेको थियो!
नुगाबेष्ट परिवारको निरन्तर परिश्रम, अनुशासन र समर्पणप्रति उक्त सम्मानले अझै ठूलो उर्जा, एकता र विश्वास थपिदिएको छ।
नुगाबेष्ट—स्वास्थ्य, सेवा र सद्भावको यात्रामा सदैव अगाडि।

09/11/2025

Nugabest Unity is Our Strength!
Together we grow, together we shine because our unity makes us unstoppable! 🌍❤️

Back to basics via owners Strength💚
08/11/2025

Back to basics via owners Strength💚

नुगाबेष्टको विकास, विश्वास, र दीर्घकालीन सफलताको लागि व्यावसायिकता (professionalism) केवल विकल्प होइन, आधारभूत आवश्यकता ...
08/11/2025

नुगाबेष्टको विकास, विश्वास, र दीर्घकालीन सफलताको लागि व्यावसायिकता (professionalism) केवल विकल्प होइन, आधारभूत आवश्यकता (fundamental necessity) हो।भन्ने मुल मन्त्र साथ तालिम सम्पन्न भयो 🍀

पोखरा हेटौंडा बिराटनगर तरहरा विराटचोकमा खोलिएका बेष्टहाउसका संचालक ! हार्दिक बधाई साथ आगामी सेवामुखी व्यवसायमा उज्जवल र ...
07/11/2025

पोखरा हेटौंडा बिराटनगर तरहरा विराटचोकमा खोलिएका बेष्टहाउसका संचालक ! हार्दिक बधाई साथ आगामी सेवामुखी व्यवसायमा उज्जवल र सफल जिबनको कामना गर्दछौं 💚💚

Address

Baansbari
Kathmandu
44606

Alerts

Be the first to know and let us send you an email when Nugabest Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nugabest Nepal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram