Indira IVF Nepal

Indira IVF Nepal , India’s largest IVF Chain is now in Panipokhari, Kathmandu.
(1)

नयाँ सुरुवात र आनन्दको जीवनतर्फ तपाईंको बाटो उज्यालो बनाउनुहोस्।बुद्ध पूर्णिमाको शुभकामना।
01/05/2026

नयाँ सुरुवात र आनन्दको जीवनतर्फ तपाईंको बाटो उज्यालो बनाउनुहोस्।
बुद्ध पूर्णिमाको शुभकामना।

Indira IVF ले तपाईं सबैलाई लोकतन्त्र दिवसको शुभकामना व्यक्त गर्दछ।Book a free consultation: +01-5971261[Loktantra Divas,...
24/04/2026

Indira IVF ले तपाईं सबैलाई लोकतन्त्र दिवसको शुभकामना व्यक्त गर्दछ।

Book a free consultation: +01-5971261

[Loktantra Divas, Democracy, Nepal, Indira IVF, Fertility Centre, IVF Clinic]

22/04/2026

गर्भ बस्न ढिला भइरहेको छ? IUI तपाईंको पहिलो उपचार हुन सक्छ।
IUI एउटा सरल, छिटो र कम खर्चिलो प्रक्रिया हो जसले प्राकृतिक गर्भधारणलाई सानो सहयोग गर्छ।

निशुल्क परामर्शको लागि कल गर्नुहोस्: 01-5971261
Ft. Dr. Jyoti from Indira IVF Panipokhari, Kathmandu

📍Indira IVF, Heights Adjacent to Global IME Bank, RS Sadan, Panipokhari, Kathmandu.

[IUI, IUI treatment, IUI procedure explained, fertility treatment Nepal, trying to conceive, infertility awareness, fertility doctor Nepal, IVF clinic Kathmandu]

फोलिक एसिडले तपाईंको बच्चाको प्रारम्भिक विकासमा महत्वपूर्ण भूमिका खेल्दछ। कहिले देखि लिन सुरु गर्नुपर्छ र किन? हाम्रो नय...
21/04/2026

फोलिक एसिडले तपाईंको बच्चाको प्रारम्भिक विकासमा महत्वपूर्ण भूमिका खेल्दछ। कहिले देखि लिन सुरु गर्नुपर्छ र किन? हाम्रो नयाँ ब्लॉगले यसलाई सरल भाषामा बुझाउन मद्दत गर्छ ताकि तपाईं जानकार र तयार रहन सक्नुहोस्। थप जान्नका लागि यो ब्लॉग पढ्नुहोस्:
https://www.indiraivf.com.np/blog/folic-acid-and-pregnancy-when-and-why-to-take-it

20/04/2026

पहिलो प्रयासमा positive pregnancy test आयो।
तर ६ हप्ताको scan मा gestational sac खाली देखियो। त्यो क्षण सजिलो थिएन।

They chose not to give up.
With the right guidance and a second attempt, today they are blessed with a beautiful baby girl.

हार मान्नु सजिलो थियो। तर विश्वास र धैर्यले कथा बदलियो।
Every setback is not the end. Sometimes it is just the start of the right journey.

निशुल्क परामर्शको लागि कल गर्नुहोस्: 01-5971261

Ft. Dr. Neha Humagain from Indira IVF Panipokhari, Kathmandu

📍Indira IVF, Heights Adjacent to Global IME Bank, RS Sadan, Panipokhari, Kathmandu.

19/04/2026

परिवार सुरु गर्ने सोचमा हुनुहुन्छ तर कहाँबाट सुरु गर्ने अन्योलमा हुनुहुन्छ?
From natural trying to IUI and IVF, the right step depends on your age and medical condition. Planning smart makes the journey smoother.

निशुल्क परामर्शको लागि कल गर्नुहोस्: 01-5971261

Ft Dr. Manisha from Indira IVF Panipokhari, Kathmandu

Indira IVF, Heights Adjacent to Global IME Bank, RS Sadan, Panipokhari, Kathmandu.

[Indira IVF, Family Planning, pregnancy planning, doctor consultation, fertility clinic, IVF Centre]

सामान्य रिपोर्ट पछि पनि गर्भधारणमा समस्या भएमा आईयुआई (IUI) लाभदायक छ साधारणतया, विवाहपछि दम्पतीहरूले परिवार विस्तार गर्...
18/04/2026

सामान्य रिपोर्ट पछि पनि गर्भधारणमा समस्या भएमा आईयुआई (IUI) लाभदायक छ
साधारणतया, विवाहपछि दम्पतीहरूले परिवार विस्तार गर्न आफूलाई स्वस्थ मान्छन्, तर कहिलेकाहीं सबै कुरा सही भएतापनि गर्भधारण हुँदैन, जसकारण उनीहरू तनावमा हुन्छन्।
जुन दम्पतीको विवाहलाई दुई वर्ष भैसकेको छ र सन्तान प्राप्त भएको छैन, सबै रिपोर्ट सामान्य छन्, र पतिमा शुक्राणु सामान्यभन्दा केही कम छन् वा तिनको गतिशीलता कम छ, विगतका केही वर्षहरूमा यस्ता दम्पतीहरूको लागि आईयुआई (IUI) प्रविधि धेरै लाभदायक साबित भएको छ।
यो एक सजिलो प्रविधि हो जसमा दुईवटा काम गरिन्छ: पहिलो, महिलालाई इन्जेक्सन दिएर अण्डाशयमा अण्डाहरू बनाइन्छ, र पुरुषका स्वस्थ शुक्राणुहरू छानिएर अलग गरिन्छ। अण्डा फुट्ने समयमा एउटा पातलो ट्युबको मद्धतले महिलाको गर्भाशयमा शुक्राणुहरू इन्जेक्ट गरिन्छ, जसबाट गर्भधारण हुन्छ। आईयुआईमा पुरुषको वीर्य ल्याबमा सफा गरिन्छ ताकि स्वस्थ शुक्राणुहरू छान्न सकिन्छ।
दुई वा तीन पटक आईयुआई गरेपछि पनि फाइदा नभएमा आईभिएफ (IVF) तर्फ लाग्नुपर्छ। र यदि पुरुषमा शुक्राणुको गुणस्तर धेरै नै खराब छ भने, आईयुआई धेरै लाभदायक हुँदैन। यस्तो अवस्थामा आईभिएफ वा इक्सी (ICSI) अंगिकार गर्दा फाइदा हुन सक्छ।
निःसन्तानतासँग सम्बन्धित कुनै प्रश्न छ भने कमेन्ट बक्समा आफ्नो समस्या लेख्नुहोस् वा इन्दिरा आईभिएफका विशेषज्ञ डाक्टरसँग कुरा गर्न +01-5971261 मा कल गर्नुहोस्।

[Intrauterine Insemination, IUI, IUI Procedure, What is IUI, Indira IVF]

INDIRA IVF को तर्फबाट मातातीर्थ औसिको शुभकामना।Book a free consultation: +01-5971261[Indira IVF, Mata Tirtha Aunsi, Moth...
17/04/2026

INDIRA IVF को तर्फबाट मातातीर्थ औसिको शुभकामना।

Book a free consultation: +01-5971261

[Indira IVF, Mata Tirtha Aunsi, Mother's day, festivals of Nepal, hope for parenthood, IVF centre, fertility clinic]

At Indira IVF, stories like these reaffirm our purpose. We’re proud to be recognised for excellent service, compassionat...
16/04/2026

At Indira IVF, stories like these reaffirm our purpose. We’re proud to be recognised for excellent service, compassionate treatment, and a caring environment. With world‑class fertility technology and a team driven by empathy, we are committed to supporting every parenthood journey with trust and transparency. Your hope inspires our work. 📞 Book a consultation today and take the next step with Indira IVF. +01-5971261

[Indira IVF, Patient Testimony, Successful IVF, Google review, happy patients, ivf centre]

15/04/2026

Americaमा धेरै प्रयासपछि पनि सफल नभएपछि, यो दम्पती इन्दिरा IVF नेपालमा आउनुभयो।
विस्तृत जाँच, सही योजना र निरन्तर निगरानीपछि — अन्ततः उनीहरूको IVF यात्रा सफल भयो।

After multiple evaluations and a personalised treatment approach, they conceived successfully here in Nepal.
Doctor’s approval पछि, उनीहरू सुरक्षित रूपमा आफ्नो गर्भावस्था लिएर अमेरिका फर्किनुभयो।

यो केवल उपचार होइन — विश्वास, सही निर्णय र विशेषज्ञ मार्गदर्शनको परिणाम हो।
Wishing them a healthy pregnancy and a beautiful journey ahead.

निशुल्क परामर्शको लागि कल गर्नुहोस्: 01-5971261
Ft . Neha Humagain from Indira IVF Panipokhari, Kathmandu
Indira IVF, Heights Adjacent to Global IME Bank, RS Sadan, Panipokhari, Kathmandu.

[IVF Nepal, international IVF patients, IVF success story, fertility treatment Nepal, IVF journey, infertility treatment abroad, fertility clinic Kathmandu, IVF for NRI, cross-border fertility care, IVF success Nepal, fertility doctor Nepal, parenthood journey, IVF hope, successful pregnancy story, IVF treatment process]

14/04/2026

Indira IVF wishes everyone a Happy New Year!

Book a free consultation: +01-5971261

[New Year, Naya Barsha, Festivals of Nepal, new beginnings, family dreams]

12/04/2026

बच्चा नबस्नुको कारण सधैं महिलामै हुन्छ भन्ने सोच्नुहुन्छ?
Semen analysis पुरुष प्रजनन क्षमता जाँच्ने पहिलो र महत्वपूर्ण परीक्षण हो। तथ्य थाहा पाउनु नै सही सुरुवात हो।

निशुल्क परामर्शको लागि कल गर्नुहोस्: 01-5971261
Ft . Pankaj from Indira IVF Panipokhari, Kathmandu
Indira IVF, Heights Adjacent to Global IME Bank, RS Sadan, Panipokhari, Kathmandu.

[Semen analysis test, male fertility test, s***m count test, male infertility awareness, fertility testing Nepal, infertility causes, fertility doctor Nepal, trying for baby]

Address

Indira IVF Clinic Nepal PVT Ltd, Infront Of Panipokhari Heights, Near Embassy Of Japan
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+97715971261

Alerts

Be the first to know and let us send you an email when Indira IVF Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Indira IVF Nepal:

Share