DETA Academy

DETA Academy Jeevan Kala offers counselling and motivation along with yoga, meditation and spiritual programs. Thank you !

इङ्लिस ल्याङ्वेज कक्षाका सुविधाहरूः–१. अमेरिकन र ब्रिटिस उच्चारणका आधारमा कक्षा सञ्चालन हुने,२. speaking, writing, readi...
01/04/2025

इङ्लिस ल्याङ्वेज कक्षाका सुविधाहरूः–
१. अमेरिकन र ब्रिटिस उच्चारणका आधारमा कक्षा सञ्चालन हुने,
२. speaking, writing, reading, listening र grammar सबै सिकाइए पनि speaking लाई बढी focus गरिने ।
३. हरेक दिन speaking practice विशेष तरिकाले अलग्गै गराइने,
४. अंग्रेजी जान्दै नजान्नेहरूलाई स–साना कुरादेखि नै सिकाइने,
५. घरमा अभ्यासका लागि इङ्लिस सिक्ने बहुउपयोगी पुस्तक English Brain सहुलियत दरमा उपलब्ध गराइने,
६. अंग्रेजीमा शुद्ध, सजिलो र राम्रोसँग बोल्न र लेख्नसक्ने बनाइने,
७. Basic देखि Advance Level सम्म नै कक्षा सञ्चालन हुने,
८. IELTS र TOEFL पढ्न सजिलो बनाउनका लागि पनि English Language का विशेष कक्षाहरू सञ्चालन हुने,
९. Interview Preparation कक्षाहरू पनि विशेष रूपमा अलग्गै सञ्चालन हुने।

उद्घोषण कक्षाका सुविधाहरूः–
१. उद्घोषणका थेउरी र प्राक्टिकल दुवै कक्षा सञ्चालन हुने,
२. उद्घोषण कलासँगै आत्मविश्वास बढाउने टेक्निकहरू सिकाइने,
३. समुहमा वा कार्यक्रममा बोल्नुपर्दा अप्ठेरो लाग्ने र लाज लाग्नेहरूलाई विभिन्न टेक्निकहरू प्रयोग गरेर यी दुवै कमजोरी पूर्णतः हटाइने,
४. stress वा तनाव हुनेहरूलाई अलग्गै कक्षामा विशेष किसिमका माइण्ड–टेक्निकहरू प्रयोग गरेर तनावमुक्त बनाउँदै बोल्ने कलाका लागि आत्मविश्वास जगाइने,
५. कार्यक्रममा वा समुहमा बोल्न नसक्नेहरूलाई स–साना कुरादेखि नै अभ्यास गराइने,
६. सिकाइ सँगसँगै हरेक कक्षामा माइकको प्रयोग गरेर अभ्यास पनि गराइने,
७. समुहमा वा कार्यक्रममा आत्मविश्वासका साथ कलात्मक, एवं प्रभावशाली ढंगले बोल्न सक्न बनाइने,
८. Public Speaking, Radio Program, TV Program, News Reading, YouTube Program र Podcast का विशेष कक्षाहरू पनि अलग्गै सञ्चालन हुने।

अब हामीलाई केही समय मौका दिनुहोस् र
जीवनमा सेलिब्रेटी बन्ने सपना साकार बनाउनुहोस् ।

''विगत २४ वर्षदेखिको आश्चार्यजनक सफलता
रमाइलो वातावरणमा सिक्दा प्रगतिको बेग्लै मजा''

सम्पर्क–
डेटा एकेडेमी
कोटेश्वर, काठमाडौं
मोबाइल नं: 984-1368743
तुरन्त सम्पर्क गर्नुहोला ।

DETA
16/03/2025

DETA

के तपाईंको जीवन तनावै तनावले घेरिएको छ ?घरको तनाव, करिअरको तनाव, पढाईको तनाव, अफिसको तनाव अथवा विनाकारण तनाव !काउन्सलिङ,...
09/02/2025

के तपाईंको जीवन तनावै तनावले घेरिएको छ ?

घरको तनाव, करिअरको तनाव, पढाईको तनाव, अफिसको तनाव अथवा विनाकारण तनाव !

काउन्सलिङ, योग, ध्यान एवं विविध थेरापीहरूको माध्यमले सबै किसिमका तनावहरूबाट मुक्ति पाउन हामीलाई तुरन्त सम्पर्क गर्नुहोला ।

यो तनाव व्यवस्थापन कक्षा लिएपछिको खुशीको जीवनको स्वाद बेग्लै हुनेछ ।
तुरुन्त सम्पर्क गर्नुहोला: 9841368743 कोटेश्वर, काठमाडौं ।

What do you think ?
25/11/2023

What do you think ?

Address

Koteshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when DETA Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to DETA Academy:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram