09/08/2025
बगैचाका फूल गोड्न, खन्ने, झारपात गर्न, माटो खुकुलो पार्न र साना-साना बिरुवाहरु काट्न हामीले लिएर आएका छौ Gardening Tools (3 Tools), Gloves Set and Gardening Scissors मात्र रु 950/-
delivery charge rs 50 for ktm valley and rs 150 for out of ktm valley
शेषताहरू:
1. टिकाउ र बलियो डिजाइन: उच्च गुणस्तरका सामग्रीले बनेका, दीर्घकालीन प्रयोगको लागि उपयुक्त।
2. बहुउपयोगी उपकरण सेट: रोप्न, खन्न, माटो मिलाउन र काट्नको लागि सम्पूर्ण समाधान।
3. आरामदायक काठको ह्यान्डल: प्रयोग गर्न सजिलो र हातमा राम्रो पकड दिने।
4. सुरक्षा र सुविधा: माटो खन्न र झार सफा गर्न सुविधाजनक नङजस्तो ग्लोभ्स।
5. हल्का र बोक्न सजिलो: सबै उपकरणहरू हल्का, कम्प्याक्ट र सहजै चलाउन मिल्ने।
आजै यी गार्डेनिङ उपकरणहरू लिनुहोस् र आफ्नो बगैँचालाई व्यवस्थित र सुन्दर बनाउनुहोस्! 🪴