Dr Manoj Karki

Dr Manoj Karki मधुमेह, थाईराइड र अरु हर्मोन रोगका बारेमा महत्वपूर्ण जनचेतनामूलक जानकारी दिनु यस पेजको मुल उदेश्य हो।

06/12/2025

गर्भावस्थामा मधुमेह भएका महिलामा लक्षित blood sugar कति हुनुपर्छ?

Obesity can be prevented at each stage of life:preconception, pregnancy, infancy, early childhood, older childhood, and ...
06/12/2025

Obesity can be prevented at each stage of life:preconception, pregnancy, infancy, early childhood, older childhood, and adolescence by promoting healthy habits.

04/12/2025

थाइराइड रोगीले आयोडिनयुक्त नुन लिनु आवश्यक हुन्छ।

आयोडिनले थाइराइड हर्मोन बनाउन मद्दत गर्छ, मस्तिष्कको विकासमा पनि मद्दत गर्छ।🍚

03/12/2025

तपाईंको स्वास्थ्य घामको किरणबाट सुरु हुन्छ। त्यसलाई आत्मसात् गर्नुहोस्। ☀️

भिटामिन D मुख्यतः घामबाट 🌞 शरीरमा बन्ने गर्छ

18/11/2025

इन्सुलिन (INSULIN) पेनले इन्सुलिन कसरी प्रयोग गर्ने?

हड्डीको स्वास्थ्य र फ्र्याक्चर-रहित भविष्यका लागि सुझावहरू:1)नियमित व्यायाम गर्नुहोस्:  तौल-बोक्ने, मांसपेशी-मजबुत पार्न...
20/10/2025

हड्डीको स्वास्थ्य र फ्र्याक्चर-रहित भविष्यका लागि सुझावहरू:

1)नियमित व्यायाम गर्नुहोस्: तौल-बोक्ने, मांसपेशी-मजबुत पार्ने र सन्तुलन व्यायाम गर्नुहोस्।

2) सन्तुलित आहार खानुहोस्: क्याल्सियम, भिटामिन D र प्रोटिनयुक्त खाना सेवन गर्नुहोस्। दैनिक घाममा बस्नुहोस्।

3) स्वस्थ बानी अपनाउनुहोस्: धूम्रपान, अत्यधिक मदिरा र आलस्य जीवनशैलीबाट टाढा रहनुहोस्।

4) जोखिम चिन्नुहोस्: Osteoporosis बारे सजग रहनुहोस्।

5) समयमै परीक्षण गर्नुहोस्: शंका भए चिकित्सकसँग परामर्श गरी हड्डी घनत्व परीक्षण गराउनुहोस्।

तिहार र छठ पर्वको हार्दिक शुभकामना !
19/10/2025

तिहार र छठ पर्वको हार्दिक शुभकामना !

18/10/2025

कस्तो अवस्थामा हामीले PCOS छ कि जाँच गर्ने ?

बिजया दशमी २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, समृदी साथै उत्तरोत्तर प्रगत...
29/09/2025

बिजया दशमी २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, समृदी साथै उत्तरोत्तर प्रगतीको हार्दिक मङ्गलमय शुभकामना।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dr Manoj Karki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Manoj Karki:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram