Korean Language - Ambition Guru

Korean Language - Ambition Guru Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Korean Language - Ambition Guru, Landmark 2nd floor, Durbar Marg, Kathmandu.

कोरियन भाषा तयारी कक्षा
Basic to Advanced Level Class: रु. 5,000
https://tny.ws/m4ft1x
Korean Language TOPIK I & II: रु. 5,000
https://tny.ws/fu2aq8
Korean Language Model Set: रु. 1,000
https://tny.ws/7hlrht

माघे संक्रान्तिको अवसरमा सबैमा न्यानो शुभकामना।परिवारसँग घ्यु, चाकु, तरुल र तिलको लड्डु खाँदै खुशी र उमंगका साथ यो सुन्द...
15/01/2026

माघे संक्रान्तिको अवसरमा सबैमा न्यानो शुभकामना।
परिवारसँग घ्यु, चाकु, तरुल र तिलको लड्डु खाँदै खुशी र उमंगका साथ यो सुन्दर पर्व मनाउनुहोस्।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना।एकताको दिव्य सपना र राष्ट्रनिर्माताको दूरदर्शितालाई सधैं सम्झिरहौं।  #प...
11/01/2026

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना।
एकताको दिव्य सपना र राष्ट्रनिर्माताको दूरदर्शितालाई सधैं सम्झिरहौं।

#पृथ्वीजयन्ती #राष्ट्रियएकतादिवस #जयनेपाल

30/12/2025

"एम्बिसन गुरुद्वारा सञ्चालित कमाण्डो क्लास लिएर कोरियन भाषाको इपीएस (EPS) परीक्षामा १००% अङ्क ल्याउन सफल हुनुभएको दावा शेर्पालाई एम्बिसन गुरुको तर्फबाट हार्दिक बधाईका साथसाथै, उहाँको अनुभव एकपटक उहाँकै मुखबाट..."

आज गुरुङ समुदायको नयाँ वर्ष। सबैमा तमु ल्होसारको हार्दिक शुभकामना ।
30/12/2025

आज गुरुङ समुदायको नयाँ वर्ष। सबैमा तमु ल्होसारको हार्दिक शुभकामना ।

Wishing you a Merry Christmas filled with peace, joy, and warm moments with your loved ones. 🎄May this festive season br...
25/12/2025

Wishing you a Merry Christmas filled with peace, joy, and warm moments with your loved ones. 🎄
May this festive season bring happiness, hope, and positivity into your life.

छठ पूजाको हार्दिक शुभकामना! छठी मैया र सूर्य देवको कृपाले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्।
27/10/2025

छठ पूजाको हार्दिक शुभकामना! छठी मैया र सूर्य देवको कृपाले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्।

भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको माया र सम्बन्धको पर्व हो।सप्तरंगी टिका र आज बिताउने मीठा पलहरू सँगै, हामी सबैको जीवनमा ...
23/10/2025

भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको माया र सम्बन्धको पर्व हो।
सप्तरंगी टिका र आज बिताउने मीठा पलहरू सँगै, हामी सबैको जीवनमा खुशी, सुस्वास्थ्य र समृद्धि भित्रियोस् ।

आज आत्मा (शरीर र मन) लाई पवित्र बनाउँदै नयाँ वर्षलाई स्वागत गर्ने दिन। म्हः पूजा तथा नेपाल संवत् ११४६ को शुभकामना!      ...
22/10/2025

आज आत्मा (शरीर र मन) लाई पवित्र बनाउँदै नयाँ वर्षलाई स्वागत गर्ने दिन।
म्हः पूजा तथा नेपाल संवत् ११४६ को शुभकामना!

तिहारको चौथो दिन,गाईगोरु पूजाको पावन अवसरमा तपाईं सबैलाई हार्दिक शुभकामना!
22/10/2025

तिहारको चौथो दिन,गाईगोरु पूजाको पावन अवसरमा तपाईं सबैलाई हार्दिक शुभकामना!

गोवर्धन पूजाको शुभ अवसरमा सबैलाई सुख, शान्ति र समृद्धिको शुभकामना!
22/10/2025

गोवर्धन पूजाको शुभ अवसरमा सबैलाई सुख, शान्ति र समृद्धिको शुभकामना!

मानवको सबैभन्दा भरपर्दो मित्र, निष्ठावान र भरोसायोग्य प्राणी कुकुर । आजको दिनमा सारा कुकुरहरूको माया र वफादारी सम्झौँ । ...
20/10/2025

मानवको सबैभन्दा भरपर्दो मित्र, निष्ठावान र भरोसायोग्य प्राणी कुकुर ।
आजको दिनमा सारा कुकुरहरूको माया र वफादारी सम्झौँ ।
Happy Kukur Tihar! 🐾

pooja

“धन, समृद्धि र शुभ ऊर्जाकी देवी माता लक्ष्मीको कृपाले तपाईंको जीवन सुख, शान्ति र समृद्धि ले भरियोस्।आजका दीपहरूको उज्याल...
20/10/2025

“धन, समृद्धि र शुभ ऊर्जाकी देवी माता लक्ष्मीको कृपाले तपाईंको जीवन सुख, शान्ति र समृद्धि ले भरियोस्।
आजका दीपहरूको उज्यालो जस्तै तपाईंका हरेक दिन उज्याला र रङ्गीन बनुन् ।

Address

Landmark 2nd Floor, Durbar Marg
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Korean Language - Ambition Guru posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share