Smart Health Clinic

Smart Health Clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Smart Health Clinic, Medical and health, Himalaya tole, Suncity Road Pepsicola, Kathmandu.

देशकै प्रतिष्ठित अस्पतालहरूमा आबद्ध विशेषज्ञ डाक्टरहरू द्वारा अत्याधुनिक उपकरणहरूको साथमा गुणस्तरीय सेवा उपलब्ध छl
🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला
☎ 01-5924005, 01-5923005
📍 https://maps.app.goo.gl/zmRziGaWuvt83aTo6?g_st=ipc

29/03/2026

लामो समयदेखि महिनावारी रोकिनुको कारणहरु के-के हुन्❓🤔
1️⃣ गर्भावस्था, हर्मोन असन्तुलन वा PCOS का कारण महिनावारी लामो समय रोकिन सक्छ। 🩺
2️⃣ तनाव, अत्यधिक तौल परिवर्तन वा थाइराइड समस्या ले पनि महिनावारी रोकिन सक्छ। ⚠️
सहज सेवाको लागि, नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
https://maps.app.goo.gl/BEx4rt65iWbLxxHc9
https://youtu.be/sJF0o2-XyBg?si=h8C0Iw3ek2HE5umo

आज २०८२, चैत्र १५ गते, आइतबारस्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरुअग्रिम नाम दर्ताको लागि☎ ०१-५९२३००५, ०१-५९२...
29/03/2026

आज २०८२, चैत्र १५ गते, आइतबार
स्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरु
अग्रिम नाम दर्ताको लागि
☎ ०१-५९२३००५, ०१-५९२४००५
समस्या छ भने बेलैमा उपचार गरौँ र स्वस्थ रहौँ ।
डा. प्रकाश ज्योति पोखरेल - वरिष्ठ नवजात शिशु तथा बालरोग बिशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. रबिन पण्डित - वरिष्ठ जनरल तथा ल्यापोरोस्कोपिक सर्जन (साँझ ५:३० बजेदेखि)
डा. झुमा सिलवाल पोखरेल - वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. रोशन भगत - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. दिप सिजापति - नाक, कान र घाँटी रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. विश्वास पोखरेल - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (विहान ९:०० देखि १०:०० बजेसम्म)
डा. रोहित गुप्ता - रेडियोलोजिस्ट (विहान ७:३० बजेदेखि ८:३० बजेसम्म)
डा. सन्दीप कोइराला - रेडियोलोजिस्ट (साँझ ५:०० बजेदेखि ७:०० बजेसम्म)
डा. अमृता श्रेष्ठ - छाला तथा यौन रोग र सौंदर्य विशेषज्ञ (साझः ५:०० बजे देखि ६:०० बजेसम्म)
डा. रिजु वैद्य- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (बिहान: ९:०० बजेदेखि ४ बजे सम्म)
डा. दिवश बास्कोटा- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (साँझ ५:०० बजेदेखि)
डा. आस्था कार्की- जनरल फिजिसियन (बिहान: ९:०० बजेदेखि ४ बजे सम्म)
डा. दिक्षा न्यौपाने - मनोरोग बिशेषज्ञ (साँझ ४:०० बजेदेखि ५:०० बजेसम्म)
डा. प्रेरणा साह - डेन्टल सर्जन (विहान १०:०० बजेदेखि साँझ ४:०० बजेसम्म)
सहज सेवाको लागि ,नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
Smart Health Clinic & Mart, Pepsicola · Kathmandu

मिति: २०८१, चैत्र १४ गते, शनिवारस्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरुअग्रिम नाम दर्ताको लागि☎ ०१-५९२३००५, ०१-...
28/03/2026

मिति: २०८१, चैत्र १४ गते, शनिवार
स्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरु
अग्रिम नाम दर्ताको लागि
☎ ०१-५९२३००५, ०१-५९२४००५
समस्या छ भने बेलैमा उपचार गरौँ र स्वस्थ रहौँ ।
डा. सुबास चन्द्र साह - वरिष्ठ बाल मुटुरोग बिशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. प्रकाश ज्योति पोखरेल - वरिष्ठ नवजात शिशु तथा बालरोग बिशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. दिप सिजापति - नाक, कान र घाँटी रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. दिवश बास्कोटा- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (साँझ ५:०० बजेदेखि)
सहज सेवाको लागि ,नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
Smart Health Clinic & Mart, Pepsicola · Kathmandu

27/03/2026

वयस्कहरुले दाँत माझ्ने सहि तरिका के हो❓💭
1️⃣ दिनमा २ पटक, नरम ब्रस प्रयोग गरी २ मिनेटसम्म हल्का घुमाउरो तरिकाले दाँत माझ्नुहोस्। 🪥
2️⃣ फ्लोराइडयुक्त टूथपेस्ट प्रयोग गर्दै जिब्रो सफा र फ्लस गर्न नबिर्सनुहोस्। 😁
सहज सेवाको लागि ,नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
https://maps.app.goo.gl/BEx4rt65iWbLxxHc9
https://youtu.be/sJF0o2-XyBg?si=h8C0Iw3ek2HE5umo

आज २०८२, चैत्र १३ गते, शुक्रवारस्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरुअग्रिम नाम दर्ताको लागि☎ ०१-५९२३००५, ०१-५...
27/03/2026

आज २०८२, चैत्र १३ गते, शुक्रवार
स्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरु
अग्रिम नाम दर्ताको लागि
☎ ०१-५९२३००५, ०१-५९२४००५
समस्या छ भने बेलैमा उपचार गरौँ र स्वस्थ रहौँ ।
डा. प्रजय शिखर श्रेष्ठ - Sr. Consultant (Diabetes, Thyroid & Endocrine) (बेलुका ५:०० देखि ७:०० सम्म)
डा. प्रकाश ज्योति पोखरेल - वरिष्ठ नवजात शिशु तथा बालरोग बिशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. शाहिद मुर्तुजा - वरिष्ठ मुटु रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. रबिन पण्डित - वरिष्ठ जनरल तथा ल्यापोरोस्कोपिक सर्जन (साँझ ५:३० बजेदेखि)
डा. झुमा सिलवाल पोखरेल - वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. रोशन भगत - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. मनिषा कोइराला- छाला तथा यौन रोग र सौंदर्य विशेषज्ञ (साझः ३:३० बजे देखि ४:३० बजेसम्म)
डा. रिजु वैद्य- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (बिहान: ९:०० बजेदेखि ४ बजे सम्म)
डा. विश्वास पोखरेल - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (विहान ९:०० देखि १०:०० बजेसम्म)
डा. दिवश बास्कोटा- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (साँझ ५:०० बजेदेखि)
डा. दिप सिजापति - नाक, कान र घाँटी रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. दिक्षा न्यौपाने - मनोरोग बिशेषज्ञ (साँझ ४:०० बजेदेखि ५:०० बजेसम्म)
डा. आस्था कार्की- जनरल फिजिसियन (बिहान: ९:०० बजेदेखि ४ बजे सम्म)
डा. रोहित गुप्ता - रेडियोलोजिस्ट (विहान ७:३० बजेदेखि ८:३० बजेसम्म)
डा. सन्दीप कोइराला - रेडियोलोजिस्ट (साँझ ५:०० बजेदेखि ७:०० बजेसम्म)
डा. प्रेरणा साह - डेन्टल सर्जन (विहान १०:०० बजेदेखि साँझ ४:०० बजेसम्म)
सहज सेवाको लागि ,नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
Smart Health Clinic & Mart, Pepsicola · Kathmandu

स्मार्ट हेल्थ क्लिनिकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आज मिति २०८२/१२/१३ गते शुक्रवारका दिन हरहर महादेव क्षेत्...
27/03/2026

स्मार्ट हेल्थ क्लिनिकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आज मिति २०८२/१२/१३ गते शुक्रवारका दिन हरहर महादेव क्षेत्रमा आयोजना गरिएको बिहानी नि:शुल्क स्वास्थ्य शिविर मार्फत २५ जनाको सुगर तथा ब्लड प्रेसर जाँच गरियो ।

26/03/2026

कान सुन्निने समस्याका कारणहरु के-के हुन्❓🤔
👉 कानमा संक्रमण, पानी पस्नु वा मैन जम्नुका कारण सुन्निने समस्या हुन सक्छ। 👂
📢 एलर्जी, चोटपटक वा साइनस समस्याले पनि कान सुन्निन सक्छ। ⚠️
सहज सेवाको लागि ,नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
https://maps.app.goo.gl/BEx4rt65iWbLxxHc9
https://youtu.be/sJF0o2-XyBg?si=h8C0Iw3ek2HE5umo

मिति: २०८२, चैत्र १२ गते, विहिवारस्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरुअग्रिम नाम दर्ताको लागि☎ ०१-५९२३००५, ०१...
26/03/2026

मिति: २०८२, चैत्र १२ गते, विहिवार
स्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरु
अग्रिम नाम दर्ताको लागि
☎ ०१-५९२३००५, ०१-५९२४००५
समस्या छ भने बेलैमा उपचार गरौँ र स्वस्थ रहौँ ।
डा. पवन कुमार - वरिष्ठ नशा रोग बिशेषज्ञ (साँझ ४:०० बजेदेखि ५:०० बजेसम्म)
डा. प्रकाश ज्योति पोखरेल - वरिष्ठ नवजात शिशु तथा बालरोग बिशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. शाहिद मुर्तुजा - वरिष्ठ मुटु रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. रबिन पण्डित - वरिष्ठ जनरल तथा ल्यापोरोस्कोपिक सर्जन (साँझ ५:३० बजेदेखि)
डा. झुमा सिलवाल पोखरेल - वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. रोशन भगत - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. मनिषा कोइराला- छाला तथा यौन रोग र सौंदर्य विशेषज्ञ (साझः ३:३० बजे देखि ४:३० बजेसम्म)
डा. रोहित गुप्ता - रेडियोलोजिस्ट (विहान ७:३० बजेदेखि ८:३० बजेसम्म)
डा. सन्दीप कोइराला - रेडियोलोजिस्ट (साँझ ५:०० बजेदेखि ७:०० बजेसम्म)
डा. दिप सिजापति - नाक, कान र घाँटी रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. विश्वास पोखरेल - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (विहान ९:०० देखि १०:०० बजेसम्म)
डा. रिजु वैद्य- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (बिहान: ९:०० बजेदेखि ४ बजे सम्म)
डा. दिवश बास्कोटा- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (साँझ ५:०० बजेदेखि)
डा. आस्था कार्की- जनरल फिजिसियन (बिहान: ९:०० बजेदेखि ४ बजे सम्म)
डा. दिक्षा न्यौपाने - मनोरोग बिशेषज्ञ (साँझ ४:०० बजेदेखि ५:०० बजेसम्म)
डा. प्रेरणा साह - डेन्टल सर्जन (विहान १०:०० बजेदेखि साँझ ४:०० बजेसम्म)
सहज सेवाको लागि ,नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
Smart Health Clinic & Mart, Pepsicola · Kathmandu

स्मार्ट हेल्थ क्लिनिकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आज मिति २०८२/१२/१२ गतेका दिन आयोजना गरिएको बिहानी नि:शुल...
26/03/2026

स्मार्ट हेल्थ क्लिनिकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आज मिति २०८२/१२/१२ गतेका दिन आयोजना गरिएको बिहानी नि:शुल्क शिविर मार्फत २६ जना को सुगर तथा ब्लड प्रेसर जाँच गरियो । सहभागी सबैलाई हार्दिक धन्यवाद।

25/03/2026

"Are you using the right skincare products? 🤔
Every skin type is different, and using the wrong products can damage your skin.

A professional skin analysis test helps you understand:
✔ Your skin type
✔ Hidden skin problems
✔ Proper treatment and products

✨ Book your skin analysis now! 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
https://maps.app.goo.gl/BEx4rt65iWbLxxHc9

25/03/2026

बच्चामा झाडापखाला देखिनुका प्रमुख कारणहरु के-के हुन्❓🤔
👉 दूषित पानी, खाना र भाइरल/ब्याक्टेरियल संक्रमणका कारण झाडापखाला हुन्छ। 💧
📢 अस्वच्छता, बोतल फिडिङ र कमजोर प्रतिरक्षा प्रणालीले जोखिम बढाउँछ। 👶
सहज सेवाको लागि ,नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
https://maps.app.goo.gl/BEx4rt65iWbLxxHc9
https://youtu.be/sJF0o2-XyBg?si=h8C0Iw3ek2HE5umo

आज २०८२, चैत्र ११ गते, बुधवारस्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरुअग्रिम नाम दर्ताको लागि☎ ०१-५९२३००५, ०१-५९२...
25/03/2026

आज २०८२, चैत्र ११ गते, बुधवार
स्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरु
अग्रिम नाम दर्ताको लागि
☎ ०१-५९२३००५, ०१-५९२४००५
समस्या छ भने बेलैमा उपचार गरौँ र स्वस्थ रहौँ ।
डा. प्रकाश ज्योति पोखरेल - वरिष्ठ नवजात शिशु तथा बालरोग बिशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. शाहिद मुर्तुजा - वरिष्ठ मुटु रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. रबिन पण्डित - वरिष्ठ जनरल तथा ल्यापोरोस्कोपिक सर्जन (साँझ ५:३० बजेदेखि)
डा. झुमा सिलवाल पोखरेल - वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. रोशन भगत - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. दिप सिजापति - नाक, कान र घाँटी रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. अमृता श्रेष्ठ - छाला तथा यौन रोग र सौंदर्य विशेषज्ञ (साझः ५:०० बजे देखि ६:०० बजेसम्म)
डा. विश्वास पोखरेल - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (विहान ९:०० देखि १०:०० बजेसम्म)
डा. रिजु वैद्य- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (बिहान: ९:०० बजेदेखि ४ बजे सम्म)
डा. दिवश बास्कोटा- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (साँझ ५:०० बजेदेखि)
डा. रोहित गुप्ता - रेडियोलोजिस्ट (विहान ७:३० बजेदेखि ८:३० बजेसम्म)
डा. सन्दीप कोइराला - रेडियोलोजिस्ट (साँझ ५:०० बजेदेखि ७:०० बजेसम्म)
डा. आस्था कार्की- जनरल फिजिसियन (बिहान: ९:०० बजेदेखि ४ बजे सम्म)
डा. दिक्षा न्यौपाने - मनोरोग बिशेषज्ञ (साँझ ४:०० बजेदेखि ५:०० बजेसम्म)
डा. प्रेरणा साह - डेन्टल सर्जन (विहान १०:०० बजेदेखि साँझ ४:०० बजेसम्म)
सहज सेवाको लागि ,नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
Smart Health Clinic & Mart, Pepsicola · Kathmandu

Address

Himalaya Tole, Suncity Road Pepsicola
Kathmandu
44600

Telephone

+9779704543138

Website

Alerts

Be the first to know and let us send you an email when Smart Health Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Smart Health Clinic:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram