Dr Lata Shrestha

Dr Lata Shrestha Consultant Reproductive medicine/Fertility specialist
Vatsalya natural IVF

05/02/2026

IVF गर्भधारणमा अप्रेशन नै गर्नु पर्छ भन्ने धेरैले सोच्नु हुन्छ तर आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो छ भने नर्मल डेलिभरी पनि सम्भव हुन्छ।

धेरैलाई थाहा नहुन सक्छ, तर शरीरको अधिक तौलले हाम्रो हर्मोनमा उतारचढाव ल्याउँछ। यसले विशेषगरी महिलाहरूमा ओभुलेसन (Ovulati...
02/02/2026

धेरैलाई थाहा नहुन सक्छ, तर शरीरको अधिक तौलले हाम्रो हर्मोनमा उतारचढाव ल्याउँछ। यसले विशेषगरी महिलाहरूमा ओभुलेसन (Ovulation) प्रक्रिया र डिम्बको गुणस्तरमा प्रत्यक्ष असर पुर्‍याई बाँझोपनको समस्या निम्त्याउन सक्छ।
स्वस्थ जीवनशैली र उचित तौल व्यवस्थापन नै सफल गर्भधारणको पहिलो पाइला हो।

29/01/2026

गर्भावस्थाको सुन्दर भिडियो हेर्नुहोस् र सेयर गर्नुहोस् ।

नमस्ते सम्पूर्णमा , यही आउँदो माघ १७ गते म बिर्तामोड र सुरुङ्गा आउँदैछु। निःसन्तानपन समस्याले सताईरहेको छ भने आजै नाम टि...
23/01/2026

नमस्ते सम्पूर्णमा , यही आउँदो माघ १७ गते म बिर्तामोड र सुरुङ्गा आउँदैछु। निःसन्तानपन समस्याले सताईरहेको छ भने आजै नाम टिपाउनुहोस्।

21/01/2026

गर्भनली बन्द हुँदा के कस्ता लक्षणहरु देखापर्न सक्छन् ? - डा.लता श्रेष्ठ

19/01/2026

आइभीएफ (IVF) पछि हल्का रगत वा दाग देखिनु के सामान्य हो?
धेरै महिलाहरू यसलाई उपचार "असफल" भएको सम्झेर डराउनुहुन्छ, तर यो धेरैजसो अवस्थामा सामान्य मानिन्छ।

माघे संक्रान्तिको सबैमा शुभकामना !!!
15/01/2026

माघे संक्रान्तिको सबैमा शुभकामना !!!

हाम्रो परम्परागत खानपानमा लुकेको छ औषधीय गुण । पोषणयुक्त खाना खाऔँ र स्वस्थ रहौँ। माघे संक्रान्तिको अवसरमा सबैमा सुस्वास्थ्य र दीर्घायुको कामना!

निःसन्तानपन महिलाको मात्र समस्या होइन!अक्सर निःसन्तानपनको चर्चा हुँदा महिलालाई मात्र प्राथमिकता दिइन्छ, तर दम्पतीमा सन्त...
14/01/2026

निःसन्तानपन महिलाको मात्र समस्या होइन!

अक्सर निःसन्तानपनको चर्चा हुँदा महिलालाई मात्र प्राथमिकता दिइन्छ, तर दम्पतीमा सन्तान हुन नसक्नुमा पुरुषको पनि उत्तिकै जिम्मेवार हुन सक्छ। पुरुष निःसन्तानपनका मुख्य कारणहरू यस्ता छन्। - डा लता श्रेष्ठ

09/01/2026

यहि आउदो माघ ३ गते शनिवार म बिराटनगर स्थित वात्सल्य पुर्वान्चल क्लिनिक आउदैछु | यहि निसन्तानपन तथा प्रजनन् समस्याको लागि परामर्श लिन चाहनुहुन्छ भने आजै आफ्नो नाम टिपाउनुहोस् |
नाम दर्ताको लागि सम्पर्क नम्बर :९७०१०२११११

धेरैलाई लाग्न सक्छ थाइरोइड केवल महिलाहरूको समस्या हो, तर यसले पुरुषको प्रजनन् स्वास्थ्यमा पनि गम्भीर असर पुर्‍याइरहेको ह...
08/01/2026

धेरैलाई लाग्न सक्छ थाइरोइड केवल महिलाहरूको समस्या हो, तर यसले पुरुषको प्रजनन् स्वास्थ्यमा पनि गम्भीर असर पुर्‍याइरहेको हुन्छ। यदि तपाईं सन्तान प्राप्तिको योजनामा हुनुहुन्छ र सफलता मिलिरहेको छैन भने, यसको एउटा कारण थाइरोइड पनि हुन सक्छ।

यही माघ ३ गते शनिवार तपाईंहरुले मलाई भेट्न सक्नुहुन्छ वात्सल्य पूर्वाञ्चल क्लिनिकमा ।
06/01/2026

यही माघ ३ गते शनिवार तपाईंहरुले मलाई भेट्न सक्नुहुन्छ वात्सल्य पूर्वाञ्चल क्लिनिकमा ।

05/01/2026

विवाहको ८ वर्ष पछि सन्तान प्राप्त गर्न सफल यस दम्पत्तिलाई हार्दिक बधाई !!!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dr Lata Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Lata Shrestha:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram