Dhanwantari Ayurbigyan Adhyayan Sansthan And Hospital

Dhanwantari Ayurbigyan Adhyayan Sansthan And Hospital Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhanwantari Ayurbigyan Adhyayan Sansthan And Hospital, Medical Center, Kathmandu.

सुवर्ण अवसर 🎉🎉आजै आफ्नो सिट सुरक्षित गर्नुहोला🕵️‍♀️
04/12/2025

सुवर्ण अवसर 🎉🎉
आजै आफ्नो सिट सुरक्षित गर्नुहोला🕵️‍♀️

🌿 आयुर्वेद क्षेत्रमा भविष्य बनाउने सुनौलो अवसर! 🌿🌿 अब केही दिन मत्रौ बाकी 🌿 धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थान तथा अस...
26/11/2025

🌿 आयुर्वेद क्षेत्रमा भविष्य बनाउने सुनौलो अवसर! 🌿
🌿 अब केही दिन मत्रौ बाकी 🌿

धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थान तथा अस्पतालमा
SEE पछि आयुर्वेदमा ३ वर्षे डिप्लोमा (AHA – Ayurveda Health Assistant) अध्ययन गर्ने अन्तिम मौका 🔔

✅ अनुभवी शिक्षक
✅ प्रायोगिक आधारित अध्ययन
✅ सरकारी जागिर र आफ्नै क्लिनिक सञ्चालनको अवसर
✅ योग, पञ्चकर्म र जडीबुटी सम्बन्धी गहिरो ज्ञान

📢 सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्!
⏳ अन्तिम मिति : मंसिर १२

📞 01-5244741, 9768913199
👉 आजै सम्पर्क गर्नुहोस् र आयुर्वेदको यात्रामा अग्रसर बनौं।

🌱

Well done Dhanwantarian  🎉🎉Our sixth Batch student भावना खड्का Securing her Government job on Karnali Province PSC 5th l...
04/09/2025

Well done Dhanwantarian 🎉🎉
Our sixth Batch student भावना खड्का Securing her Government job on Karnali Province PSC 5th level ✅
Huge congratulations & wishing her bright future
We are Proud of you 🙏
Dr. Mukta Raj Lamichhane DrAmrit Bhandari Dr. Bhuwan Parajuli Dr. Season Koju

कर्णाली प्रदेश लोक सेवा आयोगको लिखित परीक्षामा  नाम निकाल्न सफल भएकोमा धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थानकी जेहेन्दार...
15/08/2025

कर्णाली प्रदेश लोक सेवा आयोगको लिखित परीक्षामा नाम निकाल्न सफल भएकोमा धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थानकी जेहेन्दार छात्रा भावना खड्का लाई बधाई 🙏
साथै अन्तर्वाता तथा उज्ज्वल भबिष्यको लागि सुभकामना ब्यक्त गर्दछौं ।

🌿 श्रावणको अन्तिम सोमबार विशेष स्वास्थ्य शिविर 🌿धन्वन्तरी आयुर्वेद अस्पतालद्वारा आज श्रावण महिनाको अन्तिम सोमबारको पवित्...
11/08/2025

🌿 श्रावणको अन्तिम सोमबार विशेष स्वास्थ्य शिविर 🌿

धन्वन्तरी आयुर्वेद अस्पतालद्वारा आज श्रावण महिनाको अन्तिम सोमबारको पवित्र अवसरमा पशुपति मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरियो।
🙏 भगवान् पशुपतिनाथको कृपा र आशीर्वादका साथ करिब २०० जना आवश्यकता भएका भक्तजनहरूलाई स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा हामी अत्यन्त हर्षित र गौरवान्वित छौँ।
विशेष धन्यवाद नेपाल दशनामी समाजलाई, जसको सहयोगले यो शिविर सफलतापूर्वक सम्पन्न भयो।
धन्यवाद भगवान् पशुपतिनाथ 🙏
#धन्वन्तरीआयुर्वेद #स्वास्थ्यशिविर #पशुपतिनाथ #श्रावणविशेष

Still waiting Deadline⁉️Grab your seat 🎓️🎓️छात्रवृत्तिको सुवर्ण अबसर ‼️छात्रवृत्तिको फर्म भर्ने अन्तिम मिति 2082/04/26 स...
10/08/2025

Still waiting Deadline⁉️
Grab your seat 🎓️🎓️
छात्रवृत्तिको सुवर्ण अबसर ‼️
छात्रवृत्तिको फर्म भर्ने अन्तिम मिति 2082/04/26
सम्पर्क :- धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थान 💯💯
थापागाँऊ बानेश्वर काठमाडौं
☎️☎️ 015244741 9768913199

Still waiting Deadline⁉️Grab your seat 🎓️🎓️छात्रवृत्तिको सुवर्ण अबसर ‼️छात्रवृत्तिको फर्म भर्ने अन्तिम मिति 2082/04/26 स...
08/08/2025

Still waiting Deadline⁉️
Grab your seat 🎓️🎓️
छात्रवृत्तिको सुवर्ण अबसर ‼️
छात्रवृत्तिको फर्म भर्ने अन्तिम मिति 2082/04/26
सम्पर्क :- धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थान 💯💯
थापागाँऊ बानेश्वर काठमाडौं
☎️☎️ 015244741 9768913199

नाग पञ्चमीको शुभकामना!
28/07/2025

नाग पञ्चमीको शुभकामना!

भर्ना खुल्यो!  भर्ना खुल्यो!   भर्ना खुल्यो!तपाईंकाे भविष्य सुनौलो बनाउन धेरै अवसरहरु दिलाउने विषयमा ! 🌿धन्वन्तरी आयुर्व...
23/07/2025

भर्ना खुल्यो! भर्ना खुल्यो! भर्ना खुल्यो!
तपाईंकाे भविष्य सुनौलो बनाउन धेरै अवसरहरु दिलाउने विषयमा ! 🌿
धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थान मा
Ayurveda Health Assistant (AHA) को लागि
भर्ना खुल्यो!
🎓 सीमित सिट | 🏥 प्रत्येक वर्ष नेपालकै उत्कृष्ट रिजल्ट ल्याउन सफल आयुर्वेद कलेज
💯 छात्रवृत्ति तथा पूर्ण शुल्कीय तर्फ अवसर
📅 फारम बुझाउने अन्तिम मिति: २०८२/०४/२५
🎯 न्यूनतम योग्यता: SEE/SLC पास
👉 आफ्नो करियर आयुर्वेदमा बनाउनुहोस्!
📞 01-5244741 / 9768913199
🌐 www.dhanwantariayur.com
आजै सम्पर्क गर्नुहोस् र भविष्यको ढोका खोल्नुहोस्! 🔓

भर्ना सम्बन्धी सूचना 𝗔𝗗𝗠𝗜𝗦𝗦𝗜𝗢𝗡 𝗢𝗣𝗘𝗡 𝗡𝗼𝘁𝗶𝗰𝗲 !!!सिटिईभिटी (CTEVT) द्वारा डिप्लोमा तथा प्रमाणपत्र (Diploma and Certificate ...
16/07/2025

भर्ना सम्बन्धी सूचना
𝗔𝗗𝗠𝗜𝗦𝗦𝗜𝗢𝗡 𝗢𝗣𝗘𝗡 𝗡𝗼𝘁𝗶𝗰𝗲 !!!
सिटिईभिटी (CTEVT) द्वारा डिप्लोमा तथा प्रमाणपत्र (Diploma and Certificate Level) तहको कबिराज (AHA) तीन वर्षे कार्यक्रमको लागि 2082/83 शैक्षिक सत्र को लागि निजी क्षेत्रमै सबैभन्दा ठुलो आफ्नै आयुर्वेद अस्पताल रहेको धनवन्तरी आयुर्वेद अस्पताल तथा कलेजमा भर्ना खुल्यो!

16/07/2025

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Dhanwantari Ayurbigyan Adhyayan Sansthan And Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dhanwantari Ayurbigyan Adhyayan Sansthan And Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category

Our Story

Established in 2012, Dhanwantari Ayurbigyan Adhyayan Sansthan has been operating Diploma in Ayurveda and General Medicine course.under the affiliation of CTEVT. It has recently been relocated to an easily accessible central part of Kathmandu at Thapa Gaun, Baneshwor, in a tranquil ambiance with beautiful herbal garden, Within a short span of time, since its establishment, Dhanwantari has already achieved an exceptional result. Dhawantari has a beautiful blend of professionals including established Doctors, Educationists and management experts.