14/04/2026
नयाँ वर्ष २०८३ को पावन अवसरमा क्लिनिक वान परिवारको तर्फबाट सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना।
यो नयाँ वर्ष तपाईं र तपाईंको परिवारमा सुस्वास्थ्य, खुशी र समृद्धि भरिदियोस् भन्ने कामना गर्दछौँ।