DXN

DXN Health wealth & happiness

The King Of HerbsGanoderma, known as the "King of Herbs" has been hailed for its precious medicinal uses for more than 2...
16/11/2025

The King Of Herbs

Ganoderma, known as the "King of Herbs" has been hailed for its precious medicinal uses for more than 2,000 years in China. Ganoderma is listed in the American Herbal Pharmacopoeia and Therapeutic Compendium.

लिन्झी चिनी नभएको कफी(Linzhi sugar free coffee)>DXN Company को एक महत्त्वपूर्ण उत्पादन हो sugar free coffee>किनभने यो कफ...
15/11/2025

लिन्झी चिनी नभएको कफी(Linzhi sugar free coffee)
>DXN Company को एक महत्त्वपूर्ण उत्पादन हो sugar free coffee

>किनभने यो कफी सबै प्रकारका ब्यक्तिहरुले सहजै प्रयोग गर्न सक्नु हुन्छ।

>जस्तै 6 month baby,रोगी,निरोगी,गर्भवती महिला,सबैले खान मिल्ने उच्चप्रकारको कफी हो।

>सुगर रोगीहरुकोलागी अत्यन्तै लाभदायक मानिदै आयको छ।

>प्रेसर ,ग्यास्तिक,थकाइ लाग्ने,टाउको दुखिरहने,आदि समस्या भयको ले प्रयोग गर्दा स्वस्थय मा धेरै फाइदा पुराउदै आयको छ ।

>एक प्याकेटमा 5 ग्रामका 20 स्याचेसहरु हुन्छ्न।

>गर्मीमा चिसो पानीमा मिसाएर खान सकिन्छ भने,जाडो को समयामा तातो पानी मा मिसाएर खान सकिन्छ।
>company को system मा काम गर्दै खादै जादा बोनस को पनि फाइदा लिन सक्नु हुनेछ।

>धेरै फाइदा हरु छ्न बाकी फाइदाहरु बुझ्नको लागि inbox मा sms गर्न सक्नु हुने छ
धन्यवाद !

11/11/2025

💝☕️    #अर्गानिक जडिबुटी कफि    पिउ स्वस्थ रहौ !  जडिबुटी को राजा गानोदर्मा   #स्वस्थ_नै_अमुल्यधन_हो ! ☕️🍄  💖💖🇳🇵🇲🇾🍄  bla...
19/08/2025

💝☕️ #अर्गानिक जडिबुटी कफि पिउ स्वस्थ रहौ !
जडिबुटी को राजा गानोदर्मा
#स्वस्थ_नै_अमुल्यधन_हो ! ☕️🍄

💖💖🇳🇵🇲🇾

🍄 black coffee ☕️

🍄 ☕️❤️

लिन्झी कफि पिउनुस् तौल घटाउनुस्

🍄DXN Lingzhi Coffee ☕️को
🍀🍀 🍀फाईदाहरु : 🍀🍀🍀

📌भोक निन्द्रा जगाउने
📌अनावश्यक तौल कम गर्ने बोसो काट्ने !
📌 शरीरमा उर्जा थपेर कार्यकौशम बढाउँछ​।
📌 डिप्रेसन दिमागलाई सन्तुलन गर्छ​।
📌 ब्याक्टेरिया र भाइरस विरुद्ध लड्न
कोषलाई मद्दत गर्छ।

💝



पिउदा_हुने_प्राकृतिक_फाइदाहरू....
DXN Lingzhi Black Coffee स्वादकालागि मात्र नभइ स्वास्थ्यको हिसाबले पनि अत्यन्तै लाभदायक छ ।
✅DXN Lingzhi Black Coffee प्राकृतिक भिटामिन सीको प्रमुख स्रोत हो । DXN Lingzhi Black Coffee पिउन्दा स्वस्थ र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा DXN कफी पिउन उत्तम हुन्छ ।
दिनहँ DXN Lingzhi Black Coffee पिउने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउछ । दम, ✅ग्यास्ट्रिक, ✅रुघाखोकी, ✅ज्वरो र मुटुको रोगीलाई फाइदा पुयाउँछ । त्यस्तै ✅डण्डिफोर तथा खटिरा, ✅निमोनिया, ✅पाइरिया, श्वासप्रश्वासको समस्या,✅ टाइफाइड, ✅मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि DXN Lingzhi Black Coffee पिउन लाभदायक मानिन्छ ।
DXN Lingzhi Black Coffee साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने सम्स्या लाग्ने जोखिम घटाउँछ ।

✅ #मिर्गाैला_स्वस्थ_राख्छ।
DXN Lingzhi Black Coffee पिउने गर्नले मिर्गाैलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन ।

✅ #कलेजो_जोगाउँछ।
DXN Lingzhi Black Coffee मा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।
✅ #कोलेस्टरोल_घटाउँछ।

DXN Lingzhi Black Coffee फाइबर प्रशस्त मात्रामा पाइन्छ। यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ ।

✅ #मुटु_बलियो_बनाउँछ।
DXN Lingzhi Black Coffee मा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् । यिनले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पुयाउँछ । पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ जुन DXN Lingzhi Black Coffee पिउनाले रोकिन्छ ।

✅ #भाइरल_इन्फेक्सन_हटाउँछ।
DXN Lingzhi Black Coffee मा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछ।

✅ #कब्जियत_खुलाउँछ।
कब्जियतको समस्या छ भने DXN Lingzhi Black Coffee पिउने गर्नुहोस्, दिसा खलास हुन्छ यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।

✅ #आँखा_तेजिलो_बनाउँछ।
DXN Lingzhi Black Coffee मा पाइने भिटामिन–ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैना।

✅ #रक्तचाप_नियन्त्रण_गर्छ।
DXN Lingzhi Black Coffee मा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

✅ #छालाको_सुरक्षा_गर्छ।
DXN Lingzhi Black Coffee बाट क्यारोटिन पाइन्छ यो उत्तम एन्टी अक्सिडेन्ट हो यसले छालालाई चम्किलो बनाउँछ।
✅ #स्वास्थ नै मानिसको अमूल्य धन सम्पति हो ।
अर्गानिक खाना खाऔ स्वास्थ बनौं र अरुलाई नि स्वास्थ्य बनौं यो अबसर सबैलाई बाडौ !!
👉️💯% 🍀प्राकृतिक 🍀र कुनै साइड इफेक्ट नहुने ।
👉💯% Original. 🔥☕️ #स्वस्थ_प्रेमी_हरुकानिम्ती☕️🍄

Or Send Direct Message
💢Note: This Is Not Medicine But A Immunity Booster

400 भन्दा बढि तत्वहरु को समावेश कुनै साइड इफेक्ट छैन । राम्रो फुड सप्लिमेण्ट ।
07/07/2025

400 भन्दा बढि तत्वहरु को समावेश कुनै साइड इफेक्ट छैन । राम्रो फुड सप्लिमेण्ट ।

☕✨ DXN Lingzhi Black Coffee – Power in Every Sip! ✨☕🌿 Boost Your Morning Naturally!Infused with the power of Ganoderma l...
26/06/2025

☕✨ DXN Lingzhi Black Coffee – Power in Every Sip! ✨☕

🌿 Boost Your Morning Naturally!
Infused with the power of Ganoderma lucidum (Lingzhi) – the King of Herbs!

💪 Why Choose DXN Black Coffee?
✅ Strengthens your immune system
✅ Sharpens your focus & memory
✅ Supports detox and digestion
✅ Gives clean energy – no crash, no jitters!
✅ Sugar-free & suitable for diabetics

🍄 Ganoderma + Premium Coffee Beans = Wellness in a Cup

🌞 Start your day the natural way – Drink DXN Lingzhi Black Coffee!

📦 Available now – Taste the difference!

🔁 Share the sip of health with your friends!




✨🌱DXN Cordyceps Tablets – Nature’s Energy Booster!🌱✨‎✓‎Harness the power of Cordyceps sinensis, a rare and potent mushro...
20/05/2025

✨🌱DXN Cordyceps Tablets – Nature’s Energy Booster!🌱✨

✓‎Harness the power of Cordyceps sinensis, a rare and potent mushroom known for its energy-boosting, immune-strengthening, and respiratory-supporting benefits.
✓DXN Cordyceps Tablets help enhance stamina, endurance, and overall vitality, making them perfect for active individuals and those seeking optimal health.

‎✔ Boosts energy & stamina
‎✔ Supports lung & respiratory health
‎✔ Strengthens immunity
‎✔ Promotes overall well-being

‎Fuel your body naturally with DXN Cordyceps!

‎💪 Stay Active. Stay Strong. Stay Healthy!

‎🛒 Order Now & Feel the Difference!


DXN Cordyceps विभिन्न प्राणघातक रोगहरु र शारिरिक दुर्वलतामा अति उपयुक्त मानिएको कर्डिसेप्स (यार्सागुम्बा) को नियमित सेवन...
17/05/2025

DXN Cordyceps
विभिन्न प्राणघातक रोगहरु र शारिरिक दुर्वलतामा अति उपयुक्त मानिएको कर्डिसेप्स (यार्सागुम्बा) को नियमित सेवन गरौ र स्वस्थ बनौ ।

यसका फाइदाहरु :
१. यसमा एन्टि ट्युमर गुण भएकोले क्यान्सर प्रतिरोधात्मक र क्यान्सर रोगिहरुलाई लाभदायक मानिन्छ । साथै किमोथेरापि गरेका व्याक्तिहरुको लागि पनि निकै उत्तम मानिएको छ ।
२. विभिन्न स्वास–प्रश्वास सम्बन्धि रोगहरु जस्तै अस्थमा, ब्रोङ्काइटिस जस्ता रोगहरुमा अति उपयुक्त मानिन्छ ।
३. यसले मुटु, कलेजो, फोक्सो तथा मृगौलालाई स्वस्थ बनाइ राख्ने र विभिन्न सङ्क्रमण बाट बचाउछ ।
४. यसले कोलेस्ट्रोल कम गर्ने साथै शरिरको ग्लुकोज लेभल लाई नियन्त्रण गर्ने काम गर्दछ ।
५. शरिरको रोग प्रतिरोधात्मक क्षमतालाई बृद्धि गराउनुको साथै कायम रहिरहन मद्दत गर्दछ ।
६. यसले अनिद्रा, खानामा रुचि बढाउनुको साथै कसरत सहन शक्ति बृद्धि गर्दछ ।
७. शारिरिक तथा यौन दुर्वलतामा पनि अति उपयुक्त मानिन्छ ।
८. यसले समग्रमा शरीरको रोेगसँग लड्ने क्षमता बढाई रोग लाग्न दिदैन, शक्ति प्रदान गर्नुका साथै व्याक्टेरिया र भाइरसहरुसँग लडने क्षमता पनि वृद्धि गरि मानिसलाई निरोगी बनाउँछ ।
९. एन्टि एजिङको रुपमा प्रभावकारि मानिन्छ ।
१०. शरिरका कुनै अङ्ग प्रत्यारोपण गरेका व्याक्तिहरुको लागि पनि निकै लाभदायक मानिएको छ ।

100% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !

▪️जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !

 💢Lingzhi black coffee का फाईदाहरु ☕️* शरीरमा उर्जा दिइ अल्छी हटाउछ ।☕️* रोग प्रतिरोधात्मक क्षमता बधाउछ ।☕️* अनिन्द्रा, ...
17/05/2025

💢Lingzhi black coffee का फाईदाहरु
☕️* शरीरमा उर्जा दिइ अल्छी हटाउछ ।
☕️* रोग प्रतिरोधात्मक क्षमता बधाउछ ।
☕️* अनिन्द्रा, डिप्रेसन हटाउछ।
☕️* पेट सफा गर्न कब्जियत हटाउने मोटोपन घटाउने
☕️* शरीरमा भएको विकार तत्त्वलाई बाहिर निकाल्ने ।
☕️* क्यान्सर, मुटुरोग,सुगर,उच्च रक्तचाप जस्ता जटिल रोगलाग्नबाट बचाउछ।



🇳🇵

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when DXN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram