Routing Of Rapti

Routing Of Rapti BEST

15/04/2025

Privet car sasto ma book garnu pareo vane nepal ko jun sukai thaau ka lagi pani hamilai samparka garnuhola..
9844816455

Video photo graphy
01/11/2024

Video photo graphy

Watch, follow, and discover more trending content.

  दक्षिण कोरियाको एक विश्व बिध्यालयमा बालेन र उनको लिडर सिपको बारेमा विद्यार्थीहरु लाई प्रेज़ेंटेशन दिदै एक प्राध्यापक ....
13/06/2024

दक्षिण कोरियाको एक विश्व बिध्यालयमा बालेन र उनको लिडर सिपको बारेमा विद्यार्थीहरु लाई प्रेज़ेंटेशन दिदै एक प्राध्यापक ..

26/04/2024

सिमसिमे पानीमा

19/04/2024

........

Sad news: दाङको घोराही बाट रुकुम आउँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला ...
17/04/2024

Sad news: दाङको घोराही बाट रुकुम आउँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटना। थप विवरण आउन बाँकी

रोल्पा जिल्ला  हेर्ने हो भने पछिल्लो समयमा  केही सुधार होला कि भन्ने आस लाग्छ तर अहिले सम्म को बिकासको गति हेर्ने हो भने...
01/04/2024

रोल्पा जिल्ला हेर्ने हो भने पछिल्लो समयमा केही सुधार होला कि भन्ने आस लाग्छ तर अहिले सम्म को बिकासको गति हेर्ने हो भने शून्य जस्तो लाग्छ । तपाईं हामीले चासो दिने हो भने जसरि धरानका मेयर हर्क साम्पाङ ले आफ्नो ठाउँको बिकासकालागि श्रमदान सहित काम गरेर देखाउनु भयो तेसरी हामी सबै रोल्पा बासिहरुले बुज्ने हो भने गफ लगाउने नेता अनि चुनाबकोलागि मात्र गाउँ घरमा देखापर्ने र सुन कान्डमा मिलोमत्तो गर्ने भ्रस्ट नेताहरुलाइ अब तह लगाउन जरुरी र सक्छौ पनि अब सबै युबा युबतिहरुले यहि facebook को माध्यमबाट सबैजनाले आफुले जाने बुझेको प्रतिकृया दिनुहोस र हाम्रो गाउँ ठाउको बस्तबिक कुरा अब हामी सबै मिलि देखाउ र यस्ता अनुगमनका काम हरु धेरै भयो रोल्पामा काम चाहिँ भयन तेसैले यस्ता कुराहरु बुज्न जरुरी छ ।
प्रतिकृया कस्तो लाग्यो ।।।
comment गर्नुहोला ।।।।
🙏🙏 धन्यवाद 🙏🙏🙏

30/03/2024

Note forget

30/03/2024

त्रिसुलि दुर्घटना
पीडा माथी पीडा थपिदा बाकी घरपरिवार लाई के भको होला यस्तो कसैको नहोस भगवान

Address

Kathmandu

Telephone

+9779844816455

Website

Alerts

Be the first to know and let us send you an email when Routing Of Rapti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram