04/09/2025
अद्भुत कला संस्कृति र जात्रा को धनि हामी ने:वा हरु र काठमाडौं उपत्यका को ठुलो जात्रा यंया पर्व आज बाट सुरु भएको छ.. हनुमान ढोका मा ३२हात लामो यंसि( इन्द्रध्वजा)उठाए संगै अब १ हप्ता जात्रा हुनेछ.. सबै लाई यंया इन्द्रजात्रा को शुभकामना ..सभ्य संग जात्रा मनाउनु होला .. आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नु होला 🙏
Punhi