12/05/2025
२५६८औं बुद्ध जयन्तीको पावन अवसरमा
शान्ति, करुणा र बौद्धिक जागरणका प्रतीक भगवान बुद्धप्रति श्रद्धा व्यक्त गर्दै,
हाम्रो सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूमा बुद्ध जयन्तीको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
"आँखा स्वस्थ, दृष्टि स्पष्ट – जीवन उज्यालो"
📞 015916696
🌐 tilgangaoptics.com
🕶️ Tilganga Optic Center