UHPC 11

UHPC 11 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from UHPC 11, Health & Wellness Website, Babarmahal, Kathmandu.

बिद्यालय जाने कक्षा छ मा अध्ययन गर्ने छात्राहरु, बिद्यालय नजाने 10 बर्षका छात्राहरु तथा गत बर्ष खोप लगाउन छुट भएका सम्पु...
11/02/2026

बिद्यालय जाने कक्षा छ मा अध्ययन गर्ने छात्राहरु, बिद्यालय नजाने 10 बर्षका छात्राहरु तथा गत बर्ष खोप लगाउन छुट भएका सम्पुर्ण छात्राहरुलाई पाठेघरको क्यान्सर विरुद्धको खोप कामपा वार्ड 11 का विभिन्न बिद्यालयहरुमा संचालन भइरहेको छ।

शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र वडा नम्बर 11, बबरमहल मा तोकिएको लक्षित समुहलाई निमोनियाको भ्याक्सिन संचालन भइरहेको कुर...
30/01/2026

शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र वडा नम्बर 11, बबरमहल मा तोकिएको लक्षित समुहलाई निमोनियाको भ्याक्सिन संचालन भइरहेको कुरा जानकारी गराउदछौ।

20/11/2024

Address

Babarmahal
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when UHPC 11 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share