06/04/2026
Master Your Emotions – तेस्रो दिन
Master Your Emotions – तेस्रो दिनको कक्षा सुरु हुँदैछ! 🔔
श्रद्धेय गुरु छोग्याल रिन्पोछेज्यूबाट सञ्चालन भइरहेको ३ दिने विशेष अनलाइन कक्षाको आज दोस्रो दिन हो। केही बेरमै कक्षा सुरु हुने भएकाले छिट्टै जोडिनुहोला।
तपाईँ हामीसँग सिधै Zoom मार्फत जोडिन सक्नुहुन्छ:
https://us02web.zoom.us/j/88181227971...
🔹 Meeting ID: 881 8122 7971
🔹 Passcode: 888
साथै, यहाँ पनि प्रत्यक्ष प्रसारण (Live) हुनेछ:
📺 NBtv (YouTube & Facebook)
📱 Chogyal Rinpoche In Nepal (Facebook)
आफ्ना साथीभाइ र परिवारलाई पनि यो जानकारी सेयर गरेर सहभागी गराउनुहोला।