Kalika Pang Astro Research Center

Kalika Pang Astro Research Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kalika Pang Astro Research Center, Astrologist & Psychic, Kathmandu.

शुभ अक्षय तृतीया तथा शिव–पार्वती विवाह महोत्सवको हार्दिक शुभकामना 🕉️हरहर महादेव 🕉️🙏🏻🕉️जय भवानी 🕉️🙏🏻   #कालिका पाङ ज्योति...
20/04/2026

शुभ अक्षय तृतीया तथा शिव–पार्वती विवाह महोत्सवको हार्दिक शुभकामना
🕉️हरहर महादेव 🕉️🙏🏻
🕉️जय भवानी 🕉️🙏🏻



#कालिका पाङ ज्योतिष एवं वास्तु परामर्श केन्द्र

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना ! 🎉🌸🕉️ हरहर महादेव 🕉️🙏🏻🕉️ जय भवानी 🕉️🙏🏻 #कालिका पाङ ज्षोतिष एवं वास्तु परामर्श केन्द्...
13/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना ! 🎉🌸
🕉️ हरहर महादेव 🕉️🙏🏻
🕉️ जय भवानी 🕉️🙏🏻
#कालिका पाङ ज्षोतिष एवं वास्तु परामर्श केन्द्र

२०८३साल वैशाखको सङ्क्राति फल आफ्नो नाम पहिलो अक्षर अनुसार कहा परेको छ र त्यसको फल साथै शान्तिको उपाय सहितको जनाकारी 🕉️🙏🏻...
09/04/2026

२०८३साल वैशाखको सङ्क्राति फल आफ्नो नाम पहिलो अक्षर अनुसार कहा परेको छ र त्यसको फल साथै शान्तिको उपाय सहितको जनाकारी 🕉️🙏🏻
#कालिका पाङ ज्योतिष तथा बास्तु परामर्श केन्द्र
🕉️जय शम्भु 🕉️🙏🏻
🕉️जय भवानी 🕉️🙏🏻

🙏 हनुमान जयन्तीको हार्दिक मंगलमय शुभकामना 🙏जय श्रीराम 🙏 जय हनुमान 🚩
02/04/2026

🙏 हनुमान जयन्तीको हार्दिक मंगलमय शुभकामना 🙏
जय श्रीराम 🙏 जय हनुमान 🚩

रामनवमी व्रत तथा श्रीराम जयन्तीको हार्दिक मंगलमय शुभकामना! 🙏🕉️जय श्रीराम🕉️🙏🏻🕉️हरहर महादेव🕉️🙏🏻🕉️जय भवानी 🕉️🙏🏻
26/03/2026

रामनवमी व्रत तथा श्रीराम जयन्तीको हार्दिक मंगलमय शुभकामना! 🙏
🕉️जय श्रीराम🕉️🙏🏻
🕉️हरहर महादेव🕉️🙏🏻
🕉️जय भवानी 🕉️🙏🏻

चैत्राष्टमी चैते दशैं २०८२ को हार्दिक मंगलमय शुभकामना !🕉️हरहर महादेव🕉️🙏🏻🕉️जय भवानी 🕉️🙏🏻
25/03/2026

चैत्राष्टमी चैते दशैं २०८२ को हार्दिक मंगलमय शुभकामना !
🕉️हरहर महादेव🕉️🙏🏻
🕉️जय भवानी 🕉️🙏🏻

यी पाठले जीवन बदल्न सक्छ🕉️हरहर महादेव🕉️🙏🏻🕉️जय भवानी 🕉️🙏🏻
18/03/2026

यी पाठले जीवन बदल्न सक्छ
🕉️हरहर महादेव🕉️🙏🏻
🕉️जय भवानी 🕉️🙏🏻

यस वर्ष फागुन १८ गते पहाडी भेगमा र फागुन १९ गते तराई क्षेत्रमा होली मनाइने परम्परा रहेको छ तर फागुन १९ गते चन्द्रग्रहण प...
02/03/2026

यस वर्ष फागुन १८ गते पहाडी भेगमा र फागुन १९ गते तराई क्षेत्रमा होली मनाइने परम्परा रहेको छ तर फागुन १९ गते चन्द्रग्रहण परेको कारणले सम्पूर्णमा फागुन १८ गते नै होली पर्व मनाउन हार्दिक अनुरोध गर्दछौँ।
रंगहरूको यो पावन पर्वले सबैको जीवनमा
सुख, शान्ति, समृद्धि र आपसी सद्भाव बढाओस् सबै मिलेर सभ्य र मर्यादित रूपमा होली मनाऔँ।
🎨 फागु पूर्णिमाको हार्दिक शुभकामना! 🙏
🕉️हरहर महादेव 🕉️🙏
🕉️जय भवानी 🕉️🙏

चन्द्रग्रहण सम्बन्धी जानकारी  ।।नेपाली आकाशमा मिति २०८२ साल फागुन १९ गते  मङ्गलवारका दिन साझ  चन्द्र ग्रहण लाग्ने छ । यो...
27/02/2026

चन्द्रग्रहण सम्बन्धी जानकारी ।।
नेपाली आकाशमा मिति २०८२ साल फागुन १९ गते मङ्गलवारका दिन साझ चन्द्र ग्रहण लाग्ने छ । यो ग्रहण दिउँसो ३:३४ वजे स्पर्श भई खग्रास भएपनि नेपालमा चन्द्रोदय साझ ६:०३ वजे पछि खण्डग्रास मात्र देखिने छ ।
🕉️हरहर महादेव 🕉️🙏🏻
🕉️जय भवानी 🕉️🙏🏻

🕉️🔱 महा शिवरात्रीको हार्दिक मंगलमय शुभकामना🔱🕉️भगवान शिवको असीम कृपा हजुर तथा हजुरको परिवारमाथि सधैं बनी रहोस् , जीवनमा स...
14/02/2026

🕉️🔱 महा शिवरात्रीको हार्दिक मंगलमय शुभकामना🔱🕉️
भगवान शिवको असीम कृपा हजुर तथा हजुरको परिवारमाथि सधैं बनी रहोस् , जीवनमा सुख , शान्ति , समृद्धि र सफलताको उज्यालो सधैं फैलिरहोस् ।
🕉️🔱 हर हर महादेव 🕉️🔱

🕉️🔱जय भवानी 🕉️🔱

शिवजीको गाँजा स्वरुप भन्दा पनि छुटै एक विह्वल प्रेमी स्वरुप छ । महादेव सतीदेवि सम्बन्ध धेरै सुनिएको तर उद्गारित नगरिएको ...
03/02/2026

शिवजीको गाँजा स्वरुप भन्दा पनि छुटै एक विह्वल प्रेमी स्वरुप छ । महादेव सतीदेवि सम्बन्ध धेरै सुनिएको तर उद्गारित नगरिएको प्रेम कथा हो ।
🕉️हरहर महादेव 🕉️🙏
🕉️जय भवानी 🕉️🙏

सरस्वती भवानीको कृपाले विद्या, बुद्धि र सद्बुद्धि प्राप्त होस्। जीवन सधैं उज्यालो र सफल बनोस् सम्पुर्ण शुभकामना 🙏📚🕉️जय भ...
23/01/2026

सरस्वती भवानीको कृपाले विद्या, बुद्धि र सद्बुद्धि प्राप्त होस्। जीवन सधैं उज्यालो र सफल बनोस् सम्पुर्ण शुभकामना 🙏📚
🕉️जय भवानी 🕉️🙏
🕉️हरहर महादेव 🕉️🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Kalika Pang Astro Research Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share