Dr.Subarna Poudel

  • Home
  • Dr.Subarna Poudel

Dr.Subarna Poudel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr.Subarna Poudel, Doctor, Kathmandu, .

15/10/2022

डाक्टर सुबर्ण पौडेल लाई भेट्न परेमा
काठमाडौं कलंकी चोकमा नेपाल नेशनल हस्पिटल को साइडमा छ हजुर।9851124478 मा फोन गरेर आउनु ल।

02/09/2022

पाइल्स फिसर फिस्टुला भनेको के हो?के कारणबाट हुन्छ?जानकारी दिदै डाक्टर सुबर्ण पौडेल ।यदि यी कुनै समस्याबाट निराश हुनु हुन्छ भने निराश नहुनु हामी हजुरहरुलाई सहि परामर्श रहित सफल उपचार दिने छौ।बिरामी उपचार बाट कति खुसि हुनु हुन्छ सुन्न नभुल्नु ल।
IMO ,Viber Whatapp No 9851124478.
डाक्टर सुबर्ण पौडेललाई भेट्ने हस्पिटल
मेदान्त आयुर्वेद हेल्थ होम कलंकी काठमाडौं
फोन:-9851124478 , 01-5225473

31/08/2022

पाइल्स फिसर फिस्टुला भनेको के हो?के कारणबाट हुन्छ?के खाने के नखाने?जानकारी दिदै डाक्टर सुबर्ण पौडेल ।यदि यी कुनै समस्याबाट निराश हुनु हुन्छ भने निराश नहुनु हामी हजुरहरुलाई सहि परामर्श रहित सफल उपचार दिने छौ।बिरामी उपचार बाट कति खुसि हुनु हुन्छ सुन्न नभुल्नु ल।
IMO ,Viber Whatapp No 9851124478.
डाक्टर सुबर्ण पौडेललाई भेट्ने हस्पिटल
मेदान्त आयुर्वेद हेल्थ होम कलंकी काठमाडौं
फोन:-9851124478 , 01-5225473

27/01/2021

उपचारको सफलतामा चिकित्सक र बिरामी बिचको महत्त्वपूर्ण तर वर्तमान अबस्थामा लुकेका केही विषयमा मेरो केही व्यक्तिगत धारणा ।हजुरहरुको प्रतिक्रियाको अाशा राख्दछु।मन परेमा शेयर अवस्य गर्नुहोला धन्यवाद ।

09/01/2021

उपचार राम्रो भएमा निर्मुल नहुने भन्ने हुदैन ।समय लाग्न सक्छ तर पुर्णतया निको हुन्छ ।समयमा नै उपचार गरि पाईल्स रोग निको बनाउनुहोस्।

09/01/2021

क्षारसुत्र गरेर पाईल्स निको भए पछि बिरामीको प्रतिक्रिया ।

https://m.facebook.com/story.php?story_fbid=161511352295347&id=112230013890148
22/09/2020

https://m.facebook.com/story.php?story_fbid=161511352295347&id=112230013890148

सोहन राई असोज ६, २०७७ काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड १९ को कारण देशनै आक्रान्त भएको बेला मेदा....

18/09/2020

Guest : Dr. Subarna Poudel | M.D, Medanta Ayurveda Health Home Pvt. Ltd Chief Executive Producer / Creative Head : Pasang Yonzon Lama Host : Itchya Karki Cam...

20/05/2020

सबैले अाफ्नो रोग संग लड्न सक्ने क्षमता(immune power ) बढाउन अायुर्वेदिक अौषधिको प्रयोग गरौ।अाफु पनि बचौ अरुलाई पनि बचाउ।

08/04/2020

अहिले lockdown को समयमा घर भित्र बसौ अाफु पनि सुरक्षित हुनु र अरुलाई पनि सुरक्षित बनाउ।यदि यो समयमा हजुरहरुलाई कुनै स्वास्थ्य सम्बन्धि समस्या भएमा फोन मार्फत जानकारी लिनुपरेमा मलाई सिधै मोबाइलमा सम्पर्क गर्न सक्नुहुनेछ ।
9851124478
डा.सुबर्ण पौडेल

https://m.youtube.com/watch?feature=share&v=k_-BTUT-oXw
29/03/2020

https://m.youtube.com/watch?feature=share&v=k_-BTUT-oXw

कोरोना भाइरस र आयुर्वेदिक उपचार सम्वन्धि || Corona Virus || Nice Health Care || Nice TV HD Program Presenter: Mr. MD Magar LIKE | COMMENT | SHARE | SUBSCRIBE...

Address

Kathmandu

Telephone

+9779855024478

Website

Alerts

Be the first to know and let us send you an email when Dr.Subarna Poudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram