MARK Hormone Clinic

MARK Hormone Clinic MARK HORMONE CLINIC: a complete Centre for Diabetes, Thyroid & HORMONE. Sarkari Dhara Chowk, Lazimpat Kathmandu
01-4526234 9801911707

विश्वमा हरेक पाँच सेकेण्डमा एक जनालाई मधुमेह हुने गर्दछ। हरेक १० सेकेण्डमा एकजनाको मधुमेहको कारणले ज्यान जाने गर्दछ। हरे...
05/03/2025

विश्वमा हरेक पाँच सेकेण्डमा एक जनालाई मधुमेह हुने गर्दछ। हरेक १० सेकेण्डमा एकजनाको मधुमेहको कारणले ज्यान जाने गर्दछ। हरेक ३० सेकेण्डमा एकजनाले मधुमेहको कारणले अङ्ग/खुट्टा गुमाउने गर्दछ।
मधुमेह र यसबाट हुने भवितव्यहरुलाई जस्तै पक्षघात, हृदयघात, मृगौला र आँखा सम्बन्धित समस्याहरूलाई स्वस्थकर तथा सन्तुलित खानपिन, नियमित शारिरिक व्यायाम, औषधि सेवन, धूम्रपान तथा सुर्तीजन्य पदार्थको परिहार र चिन्तामुक्त जीवनशैलीबाट बच्न अथवा ढिलाई गर्न सकिन्छ।
त्यसैले मधुमेह बिरामीलाई आवश्यक उपचार, हेरचाह
तथा सहायतालाई चालू राख्नुपर्ने हुन्छ र हरेक मधुमेह भएकाहरूलाई यस सम्बन्धित शिक्षा र उपचारको व्यवस्था गराऔं, अब नगरे कहिले, भन्ने नारा सहित विश्व मधुमेह दिवसमा हजुरहरुको सुस्वास्थ्यको कामना गर्दछु!!!

DR SUMAN SIMKHADA
CONSULTANT ENDOCRINOLOGIST
MARK HORMONE CLINIC
01-4526234
9801911707

Diabetes.co.uk
Diabetes Awareness by GreaterGood
Diabetes treatment
Tandem Diabetes Care
The Diabetes Centre - TDC

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when MARK Hormone Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram