Hernia Consultation & Treatment Center हर्निया परामर्श तथा उपचार केन्द्र

  • Home
  • Nepal
  • Kathmandu
  • Hernia Consultation & Treatment Center हर्निया परामर्श तथा उपचार केन्द्र

Hernia Consultation & Treatment Center हर्निया परामर्श तथा उपचार केन्द्र We help guide patients across Nepal toward the right hospitals, surgeons, and treatment centers — based on their needs and location.

"Hernia Consultation & Treatment Center' is a dedicated platform to provide accurate, trustworthy information about hernia symptoms, diagnosis, surgery options, and recovery. We are not affiliated with any individual doctor or hospital. Our role is to offer helpful consultation, answer common questions, and assist patients in making informed decisions.

'हर्निया परामर्श तथा उपचार केन्द्र' हर्नियास

म्बन्धी लक्षण, जाँच, शल्यक्रिया, र निको हुने प्रक्रियाबारे सही र विश्वासिलो जानकारी दिनका लागि समर्पित पेज हो।
हामी नेपालभरिका बिरामीहरूलाई उचित अस्पताल, विशेषज्ञ, र उपचार केन्द्र छनोट गर्न सल्लाह दिन्छौं।
हामी कुनै डाक्टर वा अस्पतालसँग आबद्ध छैनौं। तपाईंका हर्निया सम्बन्धी जिज्ञासामा सहज, निष्पक्ष र गोप्य परामर्श प्रदान गर्नु नै हाम्रो लक्ष्य हो।

📌 Available for all major cities in Nepal | नेपालका सबै प्रमुख शहरहरूमा सेवा उपलब्ध छ
📩 Message us for personalized consultation | म्यासेज गरेर गोप्य रूपमा परामर्श लिनुहोस्

🧠 Did You Know? के तपाईंलाई थाहा छ?There are several types of hernias based on their location:तिनीहरूको स्थानको आधारमा ह...
29/06/2025

🧠 Did You Know? के तपाईंलाई थाहा छ?

There are several types of hernias based on their location:
तिनीहरूको स्थानको आधारमा हर्नियाका धेरै प्रकारहरू छन्:

- Inguinal Hernia (इन्गुइनल हर्निया) – most common, especially in men सबैभन्दा सामान्य प्रकार को, विशेष गरी पुरुषहरूमा
- Umbilical Hernia (नाभीको हर्निया) – near the belly button नाभीको नजिक हुने
- Incisional Hernia (इन्सिजनल हर्निया) – occurs at a previous surgical site अघिल्लो शल्यक्रिया भएको स्थानमा हुने
- Hiatal Hernia (हाइटल हर्निया) – occurs in the upper stomach area पेटको माथिल्लो भागमा हुन्छ

Each type has its own symptoms and treatment approach. प्रत्येक प्रकारको आफ्नै लक्षण र उपचार उपचार गर्ने प्रक्रिया हुन्छ।

📞 If you're unsure, it's always best to get a professional opinion.

#स्वास्थ्य #हर्निया_उपचार

💰 Hernia Surgery Costs: What Affects Them? हर्निया शल्यक्रियाको लागत लाई के ले असर गर्छ?The cost of hernia surgery can v...
15/06/2025

💰 Hernia Surgery Costs: What Affects Them? हर्निया शल्यक्रियाको लागत लाई के ले असर गर्छ?

The cost of hernia surgery can vary depending on:
- Type of hospital (government or private) । अस्पतालको प्रकार (सरकारी वा निजी)
- Surgery method (open or laparoscopic) । शल्यक्रिया विधि (खुला - चिरेर / ल्याप्रोस्कोपिक - दुर्बिन् बाट)
- Insurance coverage (if applicable) l बीमा कभरेज (यदि लागू भएमा)

📌 Important to know । यी कुराहरु जान्न महत्त्वपूर्ण छन् :
- Delaying treatment may lead to increased medical costs in the future. उपचारमा ढिलाइ गर्दा भविष्यमा चिकित्सा लागत बढ्न सक्छ।
- Surgery, when advised, can be a long-term solution. शल्यक्रिया, सल्लाह दिइएमा, दीर्घकालीन समाधान हुन सक्छ।
- Taking care of your health is always a wise decision. आफ्नो स्वास्थ्यको ख्याल राख्नु सधैं बुद्धिमानी निर्णय हो।

📩 For details or consultation, message us directly.

Ignoring a hernia can be dangerous | हर्नियालाई बेवास्ता गर्नु खतरनाक हुन सक्छ।🚨Risks of delaying surgery | ढिलाइ गर्दा ...
15/06/2025

Ignoring a hernia can be dangerous | हर्नियालाई बेवास्ता गर्नु खतरनाक हुन सक्छ।

🚨Risks of delaying surgery | ढिलाइ गर्दा हुने जोखिमहरू:
- Increased size and pain | झनै बढेको डल्लो र दुखाइ
- Intestinal blockage | आन्द्रा थुनिनु
- Strangulation (life-threatening!) | आन्द्रा कुहिनु — ज्यानै जान सक्ने अवस्था!

⏰Early surgery is safer, cheaper, and simpler. Don’t wait for it to become an emergency.
⏰समयमै उपचार गरौं—सस्तो, सुरक्षित र सरल हुन्छ।

Message us for more information. थप जानकारीको लागि हामीलाई सन्देश पठाउनुहोस्।

WhatsApp: 981-8620748

#स्वास्थ्यसुझाव #हर्निया #समयमैउपचार #जीवनरक्षा #स्वस्थजीवन

🔧 Is Surgery the Right Option for Hernia? के हर्नियाको लागि शल्यक्रिया सही विकल्प हो?In many cases, surgery is the recom...
15/06/2025

🔧 Is Surgery the Right Option for Hernia? के हर्नियाको लागि शल्यक्रिया सही विकल्प हो?

In many cases, surgery is the recommended approach to manage hernias effectively.
धेरैजसो अवस्थामा, हर्नियालाई पुर्ण रूपमा निको गर्न चिकित्सक द्वारा शल्यक्रिया नै सिफारिस गरिने गरिन्छ।
It can help:
- Alleviate discomfort असुविधा कम गराउनमा मदत
- Restore day-to-day activities दैनिक गतिविधिहरू पुनर्स्थापित गर्नुमा मदत
- Prevent more serious issues in future भविष्यमा थप गम्भीर समस्याहरू हुनबाट जोगाउनु

A doctor’s recommendation is based on your individual health needs and long-term well-being. डाक्टरको सिफारिस तपाईंको व्यक्तिगत स्वास्थ्य आवश्यकता र दीर्घकालीन कल्याणमा आधारित हुन्छ।

📞 Need more guidance? Contact us to speak with a specialist.

A hernia is when an internal organ pushes through a weak spot in your muscle or tissue wall—often in the abdomen or groi...
15/06/2025

A hernia is when an internal organ pushes through a weak spot in your muscle or tissue wall—often in the abdomen or groin.

हर्निया भन्नाले शरीरभित्रको अंग मांसपेशी वा टिशुको कमजोर भागबाट बाहिर निस्कनु हो — प्रायः पेट वा पेटको तल्लो भाग मा हुन्छ।

👨‍⚕️ Common symptoms | सामान्य लक्षणहरू:
• Visible bulge | डल्लो, गाँठो देखिनु
• Pain on lifting or straining | बसेर उठ्दा असजिलो हुनु
• Heaviness or discomfort | भारीपन वा दुखाइ हुनु

👉 Early diagnosis is key to effective care. If you notice any of these signs, consult a health professional for evaluation.
👉प्रभावकारी उपचारको लागि प्रारम्भिक निदान महत्वपूर्ण छ। यदि तपाईंले यी मध्ये कुनै पनि संकेत देख्नुभयो भने, मूल्याङ्कनको लागि स्वास्थ्य पेशेवरसँग परामर्श गर्नुहोस्।

Message us for more information. थप जानकारीको लागि हामीलाई सन्देश पठाउनुहोस्।

#पेटकोस्वास्थ्य #हर्निया #स्वास्थ्यसुझाव #सुरुमैपरीक्षण #स्वस्थजीवन

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Hernia Consultation & Treatment Center हर्निया परामर्श तथा उपचार केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share