Mukesh Adhikari

Mukesh Adhikari Public health researcher and health economist (PhD, UNC Chapel Hill) with 10+ years of experience in Nepal’s health system.

Former Deputy Executive Director at Health Foundation Nepal, sharing evidence-based insights on health policy and public health.

04/22/2026

सानोमा गणित पढ्दा “एकीक नियम” भन्ने एउटा रमाइलो नियम हुन्थ्यो नि! याद छ? 🤔🤔🤔

यदि १ महिनामा २ जना मन्त्री बाहिरिन्छन् भने,
६० महिनामा कति जना? 🤔

उत्तर त सजिलै आयो होला…

Note: Real life चाहिँ यस्तो linear हुँदैन है! 😉

देशका 🇳🇵 विभिन्न भागमा तापक्रम ☀ बढेसँगै तातो हावा 'लू' पनि बढ्ने सम्भावना छ ।  सतर्क रहनुहोस्, लक्षणहरुको ख्याल गर्नुहो...
04/21/2026

देशका 🇳🇵 विभिन्न भागमा तापक्रम ☀ बढेसँगै तातो हावा 'लू' पनि बढ्ने सम्भावना छ । सतर्क रहनुहोस्, लक्षणहरुको ख्याल गर्नुहोस् र साबधानी अपनाउनुहोस् 🙏

यसो पढेको, आफ्नो त सबै criteria पुग्छ जस्तो छ त, 😊😊😊तर फेरि fixed term करार पो रैछ । होइट !! 🤔🤔🤔
04/21/2026

यसो पढेको, आफ्नो त सबै criteria पुग्छ जस्तो छ त, 😊😊😊

तर फेरि fixed term करार पो रैछ । होइट !! 🤔🤔🤔

Seriously, खोजेको खोजै...खोजेको खोजै..... छु, नभेटेर सोधेको।🤔🤔🤔 कसैलाई थाह छ भने सेयर गर्नु है कमेन्टमा ।७ दिन भित्रमा भ...
04/21/2026

Seriously, खोजेको खोजै...खोजेको खोजै..... छु, नभेटेर सोधेको।🤔🤔🤔 कसैलाई थाह छ भने सेयर गर्नु है कमेन्टमा ।

७ दिन भित्रमा भनेको १ महिना हुन आँटिसको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख १० कार्यहरुको सुची बन्यो, कि के छ?🤔🤔🤔

✍️Mukesh Adhikari

04/21/2026

कसरी जीवन निर्वाह हुन्छ स्वास्थ्यकर्मीको ५ महिनासम्म तलब नपाँउदा? 🥲🥲🥲
धन्न सेवा दिईराछन् । 😳

सरकार २ हप्तामा तलब दिने योजना ल्याँउछ, तर प्रदेश अन्र्तगतको टोखा चन्डेश्वरी अस्पतालका स्वास्थ्यकर्मीहरुले ५ महिनादेखि तलब पाएका छैनन् रे ।

कतै तपाईहरुको तिर पनि यस्तो छैन??🤔🤔🤔

✍️Mukesh Adhikari

स्थानीय तहमा स्वास्थ्य क्षेत्रका लागि बार्षिक योजना तथा बजेट तर्जुमा सम्बन्धि मार्गदर्शन !
04/20/2026

स्थानीय तहमा स्वास्थ्य क्षेत्रका लागि बार्षिक योजना तथा बजेट तर्जुमा सम्बन्धि मार्गदर्शन !

04/20/2026

Miscarriage: common, 😢but painful.😢

NIPT may help understand genetic risk, Not the full story!!



Midwife, Sakila Chaulagain

📢 नियमित खोप तालिका (१५ महिनासम्मका बालबालिका)बालबालिकाको स्वस्थ भविष्यका लागि समयमै खोप लगाउनु अत्यन्त आवश्यक छ। जन्मेद...
04/20/2026

📢 नियमित खोप तालिका (१५ महिनासम्मका बालबालिका)

बालबालिकाको स्वस्थ भविष्यका लागि समयमै खोप लगाउनु अत्यन्त आवश्यक छ। जन्मेदेखि १५ महिनासम्मका बालबालिकाका लागि निर्धारित नियमित खोप तालिका अनुसार खोप लगाउँदा विभिन्न घातक रोगहरूबाट सुरक्षा सुनिश्चित हुन्छ।

📖 संलग्न स्लाइडहरू ध्यानपूर्वक हेर्नुहोस्
👉 कुन उमेरमा कुन खोप लगाउनुपर्छ भन्ने जानकारी त्यहाँ दिइएको छ।

👶 के गर्ने?
✔️ आफ्नो बच्चाको खोप कार्ड हेर्नुहोस्
✔️ तोकिएको समयमा सबै खोप लगाइएको छ कि छैन सुनिश्चित गर्नुहोस्

⚠️ यदि कुनै खोप छुटेको छ भने:
👉 ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा गई छुटेको खोप लगाउनुहोस्।
👉 छुटेको खोप ५ वर्ष मुनिका बालबालिकालाई लगाउन सकिन्छ।

📍 सम्झनुहोस्:
समयमै खोप = रोगबाट सुरक्षा + स्वस्थ बाल्यकाल

आउनुहोस्, हामी सबै मिलेर आफ्ना बालबालिकालाई पूर्ण खोप सुनिश्चित गरौं। 💙

04/19/2026

यस्तै हो तपाईको अवस्था पनि?🤔🤔🤔

*अब त महिनामा २ पटक ‘salary credited’ भनेर फोन Tyang Tyang गर्ने भयो! 📱

पहिलो Tyang Tyang:
‘अरे वाह, दिल गार्डन गार्डन हो गया!’👑

१-२ दिन पछि:
भाडा, किस्ता, स्कुल फी, पसलको उधारो…
दिल छिया छिया हो गया 😅

दोस्रो Tyang Tyang:
योचोटि चाहिँ बचत गर्छु! 🙏

अनि फेरि उही story repeat… 🤦‍♂️

अब खर्च बढ्छ कि घट्छ?🤔🤔🤔अब त महिनामा २ पटक फोनमा ‘salary credited’ भनेर Tyang tynag हुने भयो!📱तर कुरा एउटै हो: पैसा बढेक...
04/19/2026

अब खर्च बढ्छ कि घट्छ?🤔🤔🤔

अब त महिनामा २ पटक फोनमा ‘salary credited’ भनेर Tyang tynag हुने भयो!📱

तर कुरा एउटै हो: पैसा बढेको होइन, आउने समय मात्रै change भएको हो।🙂🙂

प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेशविज्ञापन नं. ४०२९-४०३७/२०८२-८३ (खुला तथा समावेशी) स्थानीय स्वास्थ्य सेवा, हेल्थ इन्सपे...
04/19/2026

प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेश
विज्ञापन नं. ४०२९-४०३७/२०८२-८३ (खुला तथा समावेशी) स्थानीय स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, चौथो तह, अ.हे.व. पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा !

04/19/2026

आज आइतबार, सार्वजनिक विदा हो।
तर, कति जना विरामी जाँच्नुभो OPD मा आउने खालका?? 🤔

Address

Chapel Hill, NC

Telephone

+9779843258138

Website

https://scholar.google.com/citations?user=dn44ZTcAAAAJ&hl=en&oi=ao, https://www.linkedin.co

Alerts

Be the first to know and let us send you an email when Mukesh Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Mukesh Adhikari:

Share