20/10/2025
AADI ENT CARE परिवारको तर्फबाट शुभ दीपावली २०८२ को हार्दिक शुभकामना!
उज्यालोको यो पावन पर्वले तपाईंको जीवनमा
स्वास्थ्य, खुशी र समृद्धि ल्याओस्।
सदैव तपाईंको स्वास्थ्य सेवामा समर्पित,
हामी तपाईंको साथमा छौं।
शुभ दीपावली! 🪔✨