Nepalese Blood Donors Association, Nepal

Nepalese Blood Donors Association, Nepal जिवन वचाउन रक्तदान गरौं! सबै मिलेर अघि बढौं आउनुस् संगैसंगै हातेमालो गरौं!!!🩸🩸🩸

समाजसेवामा तल्लिन, मिलनसार,सबैको सम्मान गर्ने Manika Upreti लाई सुख,शान्ति,समृर्द्दी,सु-स्वास्थ्य दिर्घायु एवं थप प्रगति...
05/07/2025

समाजसेवामा तल्लिन, मिलनसार,सबैको सम्मान गर्ने Manika Upreti लाई सुख,शान्ति,समृर्द्दी,सु-स्वास्थ्य दिर्घायु एवं थप प्रगतिको लागि यस संस्था जन्मदिनको मनग्य शुभकामना व्यक्त गर्दछ।

01/01/2025

नयॅा बर्ष 1 बर्षमा आउंछ भने रक्तदान हरेक 3/3 महिनामा गर्न मिल्छ, तसर्थ हरेक 3/3 महिनालाई पनि सदुपयोग गरौं, जिवन र मरणको दोषाधमा रहेको व्यक्तिलाई नयां जीवन प्रदान गरौं।नयां बर्षको शुभकामना!!!
🩸🩸🩸

उपस्थित सम्पूर्णमा हार्दिक नमन!!!महादानमा सरिक भैई पुण्यको काम गर्नु भएकोमा🩸🩸🩸
14/12/2024

उपस्थित सम्पूर्णमा हार्दिक नमन!!!
महादानमा सरिक भैई पुण्यको काम गर्नु भएकोमा🩸🩸🩸

“सादर निमन्त्रणा”हाम्रो विश्वव्यापी अभियानजहां नेपाली त्यही रक्तदान!नेपाली रक्तदाता संघ नेपाल(NBDA)र INBDAले रोटरी क्लवक...
12/12/2024

“सादर निमन्त्रणा”

हाम्रो विश्वव्यापी अभियान
जहां नेपाली त्यही रक्तदान!

नेपाली रक्तदाता संघ नेपाल(NBDA)र INBDAले रोटरी क्लवको सहकार्यमा तपशिल बमोजिम कार्यक्रम आयोजना गर्न गईरहेकोले हजुरहरूको समय मिलेसम्म रक्तदान गर्न इच्छुक साथीभाई सहितको टिमलाई निमन्त्रणा गर्दछौं।
तपशिल
स्थानः-पाटन कृष्ण मन्दिर परिसर,ललितपुर।
समयः-2081/08/29
समयः-बिहान 10:00देखि।

सहभागी भई पूण्य कमायौ!
रक्तदान जिवनदान!
रक्तदान महादान!!

नेपाली रक्तदाता संघ,नेपाल।

04/10/2024

रगत अभाव भैरहेको अवस्थामा आफुले दिन मिल्छ भने दिएर सहयोग गर्न हार्दिक अनुरोध गर्दछौ।

नेपली रक्तदाता संघ नेपाल!!!
धन्यवाद!!!

उत्कृर्ष्ट कार्यमा सहभागी सम्पूर्णमा आभार🩸🩸🩸
23/09/2024

उत्कृर्ष्ट कार्यमा सहभागी सम्पूर्णमा आभार🩸🩸🩸

अन्तराष्टिय नेपाली रक्तदाता संघको महाधिवेशनमा नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना!!!रक्तदान जिवनदान🩸रक्त...
14/09/2024

अन्तराष्टिय नेपाली रक्तदाता संघको महाधिवेशनमा नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना!!!

रक्तदान जिवनदान🩸
रक्तदान महादान🩸🩸

अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको भाद्र 29 गते हुने महाधिवेशन तयारी गर्न आवश्यक छलफल गरी बैठक समापन।
31/08/2024

अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको भाद्र 29 गते हुने महाधिवेशन तयारी गर्न आवश्यक छलफल गरी बैठक समापन।

नेपाली रक्तदाता संघको सचिव पदमा कार्यरत सानै उमेरदेखि समाजसेवामा तल्लीन Deepa Upreti म्यामलाई सु-स्वास्थ्य,दिर्घायु एवं ...
17/07/2024

नेपाली रक्तदाता संघको सचिव पदमा कार्यरत सानै उमेरदेखि समाजसेवामा तल्लीन Deepa Upreti म्यामलाई सु-स्वास्थ्य,दिर्घायु एवं उच्चतम् प्रगतीको साथमा जन्मदिनको घनघोर शुभकामना!!!
भगवानले कल्याण गरून!!

सबकी प्यारी ठूलालाई आदर र सानालाई माया गर्ने,समाजसेवामा तल्लीन Nepalese Blood Donors Association, Nepal की सदस्य रही निय...
05/07/2024

सबकी प्यारी ठूलालाई आदर र सानालाई माया गर्ने,समाजसेवामा तल्लीन Nepalese Blood Donors Association, Nepal की सदस्य रही नियमित रक्तदान गर्न अघि सर्ने मायालु स्वभावकी प्यारीलाई जन्मदिनको अनगिन्ति शुभकामना एवं शुभआशिर्वाद!!!

भगवानले सदैव कल्याण गरून!!

सुखशान्ती, समृर्द्दी,सु-स्वास्थ्य,दिर्घायुको कामना!!!!
🩸🩸🩸🩸🩸🩸🩸
Upreti

14/06/2024

आज विश्व रक्तदाता दिवस🩸🩸🩸
रगत ग्रुप पत्ता लगाउने वैज्ञानिक कार्लल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्वरक्तदाता दिवस मनाउन शुरू गरिएकोमा सम्पूर्ण रक्तदान गर्ने हिरोहरूमा शुभकामना!!!

साथमा आ-आफ्नो क्षेत्रबाट रक्तदान गर्दा हुने फाईदाहरूलाई आत्मसाथ गर्दै रक्तदान गरौं!
पूण्य कमायौं!!

शुभकामना सम्पूर्णमा!!!🩸🩸🩸

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepalese Blood Donors Association, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepalese Blood Donors Association, Nepal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram