14/09/2025
बाल दिवस को हार्दिक शुभकमना। GEN Alpha भाई बैनी हरु अब राज्यको कुनै पनि शिराबाट प्रताडित हुनु हुँदैन। संविधान प्रद्यत अधिकार बाट वञ्चित हुनु हुँदैन।
यो मुलायम माटोलाई देशको सुन्दर पक्ष सँग जोड्दै सबै पुस्ता ले हातेमालो गर्नु आवश्यक छ।
पुनः बाल दिवसको सम्पूर्णमा शुभकामना।।।।।