Aagya Pharmacy

Aagya Pharmacy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aagya Pharmacy, Pharmacy / Drugstore, Teku, Kathmandu.

16/09/2024
निशुल्क किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सम्पुर्ण जानकारी तथा परामर्श हरु उपलब्ध गराइनेछ।
24/06/2024

निशुल्क किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सम्पुर्ण जानकारी तथा परामर्श हरु उपलब्ध गराइनेछ।

परिवार नियोजन सम्बन्धित सम्पुर्ण जानकारी निशुल्क गराइन्छ।
24/06/2024

परिवार नियोजन सम्बन्धित सम्पुर्ण जानकारी निशुल्क गराइन्छ।

12/04/2024

I would like to wish all my dear friends, relatives and well wishers a HAPPY NEW YEAR 2081
Always stay healthy and happy.

03/10/2022

🦟डेँगी 'एडीस एजिप्टी' र 'एडिस एल्बोपिक्टस्' प्रजातीका लामखुट्टेहरूको टोकाइबाट सर्छ। त्यसैले यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।

डेँगी रोग लागेमा निम्न लक्षणहरू देखिन सक्छन्ः
- एक्कासि ज्वरो आउने
- टाउको, मांसपेशी तथा जोर्नी दुख्ने
- थकान महसुस हुने
- वाकवाकी लाग्ने वा बान्ता हुने
- आफ्नो दैनिकी, खानपान वा अन्य कामकुरामा रूचि नलाग्ने

यी लक्षणहरू देखिएमा तुरून्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।

Be safe, be healthy.
15/09/2022

Be safe, be healthy.

नसर्ने रोगहरूको बिरूद्ध सँगै लडौं!

✅ धुम्रपान नगर्नुहोस र रक्सीको हानिकारक प्रयोग नगर्नुहोस्
✅ उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल नियन्त्रण गर्नुहोस्
✅ मधुमेहलाई नियन्त्रण गर्नुहोस्
✅ स्वस्थ तौल कायम राख्नुहोस्
✅सन्तुलित आहार छान्नुहोस्
✅ नियमित रूपमा व्यायाम गर्नुहोस्

05/09/2022
02/03/2022
13/10/2021

To combat misinformation on vaccines, ’s Department of Drug Administration (DDA) partnered with PQM+ to distribute posters that inform the public about medicines & vaccines. Over 5K posters addressing appropriate use of and the risks associated with substandard & falsified medicines were distributed via trusted pharmacies, professional associations & DDA.

PQM+ is a program led by USP & funded by USAID Global Health.

हामी सबै नेपालीको महान चाड बडा दशैको उपलक्ष्यमा हार्दिक मङलमय शुभकामना। तपाईको सु-स्वास्थ्य अनि सफलताको कामना गर्दै बडा ...
11/10/2021

हामी सबै नेपालीको महान चाड बडा दशैको उपलक्ष्यमा हार्दिक मङलमय शुभकामना। तपाईको सु-स्वास्थ्य अनि सफलताको कामना गर्दै बडा दशै हर्ष उल्लासका साथ सफल बनोस भन्ने कामना गर्दछु ।

02/05/2021

Address

Teku
Kathmandu

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 21:00
Sunday 07:00 - 21:00

Telephone

015361213

Website

Alerts

Be the first to know and let us send you an email when Aagya Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Aagya Pharmacy:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram