05/03/2024
Story of Medical Aspirants:
११ and १२ ma हुँदा: १२ को exam सक्काएर kathmandu मा बसेर exam ko तयारी गरेर नाम निकाल्छु।
After १२:
भोलि देखि पक्का पढ्छु। आज चाहिँ साथी सँग घुम्न जान्छु।
Notice आएपछि पक्का पढ्न बस्छु।
अनि start हुन्छ 5 or 10 chapters per day को master planning जुन धेरै जस्तो fail नै हुने गर्दछ।
Exam को १ दिन अगाडि: कास सुरु देखि पढेको भए हुन्थ्यो।
Exam पछि: १ साल loss गरेर sure नाम निकाल्छु।
अहिले पनि समय छ। Loss गर्ने सोच्नेनै हैन। राम्ररी पढेर आफ्नो १००% दिने हो। यो ७ महिनामा गर्ने ले scholarship मा नाम नै निकाल्छन्।😊❤️
Result पछि आँखामा खुसीको आँशु होस्,दुःख को हैन।😊