Rishikul Wellness Care

Rishikul Wellness Care Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rishikul Wellness Care, Vitamin Supplement Shop, mahalaxmisthan, lalitpur, Lalitpur.

आज मिति २०८२/०९/०१ गते बुटवलमा कम्पनीले आयोजना गरेको स्वास्थ्य, खानपान र जीवनशैली सम्वन्धि सचेतना कार्यक्रमका झलकहरू ।
16/12/2025

आज मिति २०८२/०९/०१ गते बुटवलमा कम्पनीले आयोजना गरेको स्वास्थ्य, खानपान र जीवनशैली सम्वन्धि सचेतना कार्यक्रमका झलकहरू ।

21/11/2025

Rishikul massage oil

18/11/2025

Black oil combo

15/11/2025

Safelife juice

ऋषिकुल ब्राण्डका उत्पादन बिक्रेताहरुको लागि सेफवे वल्डले नयाँ डिलरहरुको लागि होटल रोयल भिल्ला रिसोर्टमा कार्तिक २५-२६ आय...
14/11/2025

ऋषिकुल ब्राण्डका उत्पादन बिक्रेताहरुको लागि सेफवे वल्डले नयाँ डिलरहरुको लागि होटल रोयल भिल्ला रिसोर्टमा कार्तिक २५-२६ आयोजना गरेको ट्रेनिङ कर्यक्रमका केही तश्विरहरु ।

31/08/2025

Noni gold juice

27/08/2025

Digestive juice

26/08/2025

Sea bacthron juice

ऋषिकुल वेलनेस इन्डस्ट्रीजको पहिलो उत्पादन ऋषिकुल मसाज तेल जुन कि ३ देखि ५ मिनेटमा रिजल्ट दिने भएको छ उत्पादन सुरु भइसकेक...
22/08/2025

ऋषिकुल वेलनेस इन्डस्ट्रीजको पहिलो उत्पादन ऋषिकुल मसाज तेल जुन कि ३ देखि ५ मिनेटमा रिजल्ट दिने भएको छ उत्पादन सुरु भइसकेको हुनाले अब छिटै नै देशैभरि उपलब्ध गराइनेछ।

ऋषिकुल ब्राण्डको नेपालमा बनेको टुथपेष्ट बिक्री वितरणको लागि हेड अफिसमा तयारी अवस्थामा रहेको ब्यहोरा सहर्ष जानकारी गराउँद...
07/08/2025

ऋषिकुल ब्राण्डको नेपालमा बनेको टुथपेष्ट बिक्री वितरणको लागि हेड अफिसमा तयारी अवस्थामा रहेको ब्यहोरा सहर्ष जानकारी गराउँदै आफुलाई चाहिने परिमाणको अर्डर पठाउन हुन सबैमा अनुरोध छ । सम्पर्क ९८१८९९४१४५

शिवरात्री २०८१को यस पावन अवसरमा, हाम्रो सम्पूर्ण कम्पनी सदस्यहरू, स्टकिस्ट, डिलर, कर्मचारी वर्ग तथा सम्पूर्ण महानुभावहरू...
26/02/2025

शिवरात्री २०८१को यस पावन अवसरमा, हाम्रो सम्पूर्ण कम्पनी सदस्यहरू, स्टकिस्ट, डिलर, कर्मचारी वर्ग तथा सम्पूर्ण महानुभावहरूमा सुख, समृद्धि र उत्तम स्वास्थ्यको मंगलमय शुभकामना।

यहि मिति २०८१ माघ २६ गतेका दिन हामीले हेटौंडाको Avocado & Orchid Resort मा भव्य रूपमा चौथो वार्षिकोत्सव समारोह सम्पन्न ग...
23/02/2025

यहि मिति २०८१ माघ २६ गतेका दिन हामीले हेटौंडाको Avocado & Orchid Resort मा भव्य रूपमा चौथो वार्षिकोत्सव समारोह सम्पन्न गरेका छौं। यस विशेष अवसरमा,Mobile Phone, Laptop तथा Projector Winners हरूलाई सम्मान गर्दै, उहाँहरूलाई उपहारस्वरूप मोबाइल फोन, ल्यापटप र प्रोजेक्टर प्रदान गरियो। 🎁✨
🏆 सबै विजेताहरूले आफ्नो मेहनत, लक्ष्यप्रति समर्पण, र उत्कृष्ट प्रदर्शन द्वारा यो उपलब्धि हासिल गर्नुभएको छ। सेफवे वर्ल्ड प्रा.लि. ले सधैं मेहनत गर्नेहरूलाई सम्मान र प्रेरणा प्रदान गर्दै आएको छ, र भविष्यमा पनि यस्ता अवसरहरू निरन्तर प्रदान गरिरहनेछ। 🚀🎊
💖 हार्दिक बधाई तथा भविष्यका लागि शुभकामना सबै विजेताहरूलाई!
📸 यहाँ केही अविस्मरणीय झलकहरू प्रस्तुत गरिएका छन्!

Address

Mahalaxmisthan, Lalitpur
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Rishikul Wellness Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Rishikul Wellness Care:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram