Doctors Hub Nepal

Doctors Hub Nepal We at Doctor’s Hub understand that not everyone has the time or inclination to contact a doctor.
(2)

Doctor’s Hub is your comprehensive online healthcare service provider on a mission to provide personalized, accessible, and affordable healthcare services to each and every individual. We believe that every individual has a right to instant and affordable access to a board-certified doctor, whenever and wherever needed. Our user-friendly doctor/patient interface allows you to get medical consultations and order any prescription from the comfort of your own home. We are a round-the-clock, 24/7 virtual healthcare service that offers access to board-certified doctors and licensed psychologists through a smartphone, tablet, or computer.

स्वास्थ्य सेवा केवल पेशा होइन, यो विश्वास र करुणाको प्रतिबद्धता होराम नवमीको पावन अवसरमा, मानवताको सेवामा समर्पित सबैलाई...
27/03/2026

स्वास्थ्य सेवा केवल पेशा होइन, यो विश्वास र करुणाको प्रतिबद्धता हो
राम नवमीको पावन अवसरमा, मानवताको सेवामा समर्पित सबैलाई हार्दिक शुभकामना।

16/03/2026

बच्चामा आउने ज्वरो सामान्य हो कि गम्भीर संकेत? 🤒

धेरै पटक बच्चाले आफ्नो समस्या स्पष्ट रूपमा व्यक्त गर्न सक्दैनन्। त्यसैले धेरै अभिभावकहरूले घरमै उपचार गर्ने र ढिलो मात्र डाक्टरकहाँ पुग्ने गर्छन्, जसले उपचारमा जटिलता बढाउन सक्छ।

डॉ. कविता केयालबाट बच्चामा ज्वरो र बिरामी हुँदा कसरी हेरचाह गर्ने भन्ने महत्वपूर्ण जानकारी जान्नुहोस्। 👩‍⚕️

14/03/2026

घाँटी दुख्ने समस्या किन बढ्दै छ?
मोबाइल, laptop, गलत सुत्ने बानी वा smoking कारण हुन सक्छ?

Physiotherapist Dr. Amir Neupane ले घाँटी दुखाइ र “झस्का पसेको” को वास्तविक कारणबारे जानकारी दिनुभएको छ।

भिडियो हेरेर बुझ्नुहोस् 👇
https://youtu.be/ZeOMD1YL6S8

12/03/2026

बच्चाहरूको रोग प्रतिरोधात्मक क्षमता कसरी बलियो बनाउने? 🤔

डा. कविता केयालका अनुसार बच्चाको स्वास्थ्य (Health), पारिवारिक वातावरण (Wealth) र सही सोच (Wisdom) — यी ३ कुराले उनीहरूको भविष्यको स्वास्थ्य निर्धारण गर्छ।

गर्भावस्थादेखि सही पोषण, स्तनपान, स्वस्थ खाना र परिवारसँग बिताएको समयले बच्चाको प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ।

पूरा भिडियो हेरेर जानौं — स्वस्थ र बलियो बच्चा हुर्काउने सही उपाय। 👨‍👩‍👧‍👦💚
Episode : https://youtu.be/LvBaTwx8ER0

09/03/2026

कपाल काटे पछि सैलूनमा घाँटी मसाज गराउने बानी छ ?
Episode : https://youtu.be/ZeOMD1YL6S8


07/03/2026

सोसल मिडियाले हाम्रो जीवन सजिलो बनाएको छ, तर के तपाईंलाई थाहा छ अत्यधिक प्रयोगले डिप्रेसन पनि निम्त्याउन सक्छ? 📱🧠

Episode: https://youtu.be/PpQwo3Y8N3Y

कन्सल्टेन्ट मनोचिकित्सक डा. ऋचा अमात्यका अनुसार, सोसल मिडियामा देखिने जीवन प्रायः सजाइएको (highlight) मात्र हुन्छ। हामी अरूसँग तुलना गर्न थाल्छौं र जब त्यही कुरा हाम्रो जीवनमा हुँदैन, निराशा र तनाव बढ्न सक्छ।

वास्तविक जीवनको सम्बन्ध, परिवार र साथीहरूसँगको खुला संवाद र साथ-सहयोग नै मानसिक स्वास्थ्यका लागि सबैभन्दा महत्वपूर्ण हुन्छ।

👉 तपाईंको विचार के छ? कमेन्टमा आफ्नो अनुभव साझा गर्नुहोस्।

लोकतन्त्रप्रतिको जनविश्वासलाई बलियो बनाउँदै जनताको चाहनालाई सम्बोधन गर्ने यो ऐतिहासिक कदमका लागि प्रधानमन्त्री सुशीला का...
06/03/2026

लोकतन्त्रप्रतिको जनविश्वासलाई बलियो बनाउँदै जनताको चाहनालाई सम्बोधन गर्ने यो ऐतिहासिक कदमका लागि प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद।
अब देश स्थिरता, सुशासन र समृद्धिको नयाँ यात्रातर्फ अघि बढोस् भन्ने कामना!

04/03/2026

बच्चाले घरको खाना खान मान्दैन?

समस्या होइन, कहिलेकाहीँ हाम्रो बानीमा हुन्छ। बच्चाले हामीले भनेको होइन, हामीले गरेको कुरा सिक्छन्।

फलफूल खान नमान्ने? जंक फूड मात्र खोज्ने?
यसको सरल र प्रभावकारी उपाय जान्न यो भिडियो हेर्नुहोस्
Episode : https://youtu.be/8hOER3nII4k

💬 तपाईंको बच्चाको सबैभन्दा नखाने खाना कुन हो? कमेन्टमा लेख्नुहोस्।

02/03/2026

युरिक एसिड नियन्त्रण गर्ने सही तरिका

High uric acid can cause severe joint pain and gout attacks. In this video, Dr. Deepa Shah, Senior Physician & Rheumatologist at Doctors Hub Nepal, explains which purine foods such as cauliflower, paneer, tofu should be avoided by uric acid patients.

Episode : https://youtu.be/6q-8wG8IRcA

Celebrate a Safe & Healthy Holi! 🌈DoctorsHub Nepal wishes you a colorful Holi filled with happiness and well-being.As yo...
02/03/2026

Celebrate a Safe & Healthy Holi! 🌈

DoctorsHub Nepal wishes you a colorful Holi filled with happiness and well-being.

As you enjoy the festivities, remember:
✔ Use skin-friendly, natural colors
✔ Stay hydrated
✔ Protect your eyes and skin
✔ Care for your loved ones

Let’s spread colors of joy — not infections!

28/02/2026

Eno ले तुरुन्त आराम त दिन्छ, तर के यसले समस्या सधैंका लागि समाधान गर्छ?

Dt. प्रणिति सिंहले बताउनुहुन्छ — ग्यास र ग्यास्ट्राइटिसको वास्तविक कारण खानपान, तनाव, निद्रा र जीवनशैलीसँग जोडिएको हुन्छ। बारम्बार औषधि खानुभन्दा जड कारण पत्ता लगाएर सुधार गर्नु नै दीर्घकालीन समाधान हो।

सही खानपान, घरको सजिलो पच्ने खाना र नियमित खाने बानीले तपाईंको gut health सुधार्न सक्छ।

पूरा जानकारीका लागि भिडियो हेर्न नबिर्सनुहोस्।
https://youtu.be/8hOER3nII4k

26/02/2026

के हाम्रो खाने बानी परिवर्तनसँगै स्वास्थ्यमा पनि असर परेको छ?

परम्परागत घरको खानाबाट फास्ट फुडतर्फ बढ्दो आकर्षणसँगै बालबालिकामा मोटोपनको समस्या बढिरहेको देखिन्छ। विशेषज्ञहरूका अनुसार स्वस्थ रहन घरको खाना नै उत्तम विकल्प हो, बाहिरको खाना कहिलेकाहीँ मात्र उपयुक्त हुन्छ।

स्वास्थ्यप्रति सचेत बनौं र सही खाने बानी अपनाऔं।
Episode: https://youtu.be/DxQnKhRY20w

#स्वस्थजीवन #नेपालीखाना

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when Doctors Hub Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Doctors Hub Nepal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram