14/11/2025
World Diabetes Day विश्व मधुमेही दिवसको अवसरमा CleverChek blood glucose monitoring system को तर्फबाट मधुमेही सम्बन्धी विश्व जागरुकता र सचेतना अभियान मा साथ दिदैँ मधुमेही नियन्त्रण मा ध्यान पुर्याउन हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ |
मधुमेह अर्थात् चीनी रोग / Diabities रोकथाम कसरी गर्ने ?
• शरिरको तौललाई नियन्त्रण गर्ने,
• शारिरिक रुपमा सकृय रहने,
• दैनिक व्यायम तथा कसरत, योगा गर्ने,
• विहान साँझ हिंड्ने बानी बसाल्ने,
• सन्तुलित आहारको सेवन गर्ने,
• वजारमा पाइने तयारी खाना तथा खाजाहरु
नखाने,
• शरिरमा चिल्लो पदार्थ तथा कोलेस्ट्रोललाई
नियन्त्रणमा गर्ने,
• प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेशादार खानेकुरा खाने,
• चुरोट रक्सी तथा अन्य सूर्तिजन्य पदार्थहरुको सेवन नगर्ने,
वेला वेलामा आफ्नो रक्त परिक्षण गरी शरिरमा ग्लुकोजको मात्रा कति छ जाँच गने,
• दैनिकरुपमा ३० मिनेट व्यायम गर्नाले मधुमेह रोग लाग्ने सम्भावना ४० प्रतिशत सम्म घट्नसक्छ।