Navya ENT And Health Care Center

Navya ENT And Health Care Center Availability of ENT Doctor: Mostly 5-6pm

WhatsApp 9811862507 to contact ENT doctor

For appointment:
01-5900568
9749862356
9767475005

Currently, located inside the premises of Naya Asha Family Clinic, some 50m to the south of Bhainsepati Awas Gate.

16/02/2026
विदेशमा तथा काठमाडौं बाहिर रहनु भएका बिरामीको लागि अब Navya ENT And Health Care Center बल्खु काठमाडौंले डाक्टर सँग भिडिय...
16/02/2026

विदेशमा तथा काठमाडौं बाहिर रहनु भएका बिरामीको लागि अब Navya ENT And Health Care Center बल्खु काठमाडौंले डाक्टर सँग भिडियो कल मार्फत अनलाइन परामर्श सेवा पनि लिएर आएका छौं। समय: प्राय जसो ८ बजे पछि।
बुकिङ को लागि ह्वाट्सएपमा संपर्क गर्नु होला।
9767475005

Shout out to my newest followers! Excited to have you onboard! Alok Pandey, Lal Chand, Er Harendra, Amit Gautam, Arjun K...
14/01/2026

Shout out to my newest followers! Excited to have you onboard! Alok Pandey, Lal Chand, Er Harendra, Amit Gautam, Arjun Kumar, Nitai Shil, Shristi S***a, Sanjay Gupta, Sanjay Singh

I've just reached 500 followers! Thank you for continuing support. I could never have made it without each and every one...
11/01/2026

I've just reached 500 followers! Thank you for continuing support. I could never have made it without each and every one of you. 🙏🤗🎉

निम्न डाक्टरको पेजमा लेखिए बमोजिम नै ओपिडीमा बच्चा चेकअप को लागि यो उत्तम पोजिसन हो।
08/01/2026

निम्न डाक्टरको पेजमा लेखिए बमोजिम नै ओपिडीमा बच्चा चेकअप को लागि यो उत्तम पोजिसन हो।

नाक कान घाँटीको ओपिडीमा आउने बिरामी मध्ये करिब २०% बालबालिका हुन्छन्। बालबालिकाको पोजिसन न मिले राम्रो सँग चेकजाँच गर्न असहज हुन्छ। निम्न तस्वीरमा देखाईएको जस्तो ओपिडीमा बच्चालाई होल्ड गर्न पर्ने हुन्छ। जनहितको लागि जारी संदेश।

यो इमेज दक्षिण कोरियाबाट एक जना बिरामीले पठाउनु भएको थियो जस पश्च्यात ENT डाक्टर सँग हामीले अनलाइन परामर्शको व्यवस्था गर...
07/01/2026

यो इमेज दक्षिण कोरियाबाट एक जना बिरामीले पठाउनु भएको थियो जस पश्च्यात ENT डाक्टर सँग हामीले अनलाइन परामर्शको व्यवस्था गरेको थियौं। केही असामान्य देख्नु भयो सिटी स्क्यान को यस तस्वीर मा?

24/12/2025

Celebrating my 1st year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

Navya ENT And Health Care Center ले विदेशमा रहनुभएका नेपाली दाजुभाई दिदीबहिनहरुलाई अनलाइन परामर्श पनि उपलब्ध गराउँदै आएक...
06/12/2025

Navya ENT And Health Care Center ले विदेशमा रहनुभएका नेपाली दाजुभाई दिदीबहिनहरुलाई अनलाइन परामर्श पनि उपलब्ध गराउँदै आएको छ। कतारमा WhatsApp तथा दुबई मा चल्ने botim पनि नचलेर imo मात्र चल्ने रहेछ। तसर्थ, आज देखि हामी imo मा पनि जोडिन सक्छौं। 9767475005 मार्फत।

04/11/2025

यो हो हाम्रो कानको 3D मोडेल। थप जानकारीको लागि 9767475005 मा WhatsApp गर्नु होला।

Address

50m South Of Bhainsepati Awas Gate
Lalitpur

Opening Hours

Monday 16:00 - 17:00
Tuesday 18:00 - 19:00
Wednesday 16:00 - 17:00
Thursday 16:00 - 17:00
Friday 16:00 - 17:00
Saturday 08:00 - 11:00
Sunday 16:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Navya ENT And Health Care Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram