Om health clinic

Om health clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Om health clinic, Medical and health, danda, Kawasoti 16, Lumbini.

जनहितमा जारि 🔊सावधान वर्षायाम लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतंक देखिन थालेको छ। मानिसको शरीरमा सम्पर्क पछि त्यो...
28/06/2025

जनहितमा जारि
🔊सावधान वर्षायाम लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतंक देखिन थालेको छ। मानिसको शरीरमा सम्पर्क पछि त्यो किराबाट एक किसिमको रसायन निस्कन्छ। उक्त रसायन (pederin) पेडेरिनले छालामा एलर्जी गराउछ।
पेडेरिन भनेर चिनिने रसायनले छाला जलन हुन सक्छ, जसले गर्दा छालामा घाउहरू वा असामान्य दागहरू हुन सक्छ। छाला सामान्यतया एक देखि दुई हप्ता भित्र निको हुन थाल्छ, तर किटाणुकौ संक्रमणले घाउ बिग्रिन सक्छ।
↪️कसरी जोगिने❓❓
यसबाट बच्नका लागि निम्न सुरक्षात्मक उपायहरू अपनाउन सकिन्छ:
➡️१. किरालाई हातले नछुने :
यदि किरा तपाईँको छालामा बसेको छ भने, त्यसलाई हल्कासँग फुक्नुस्, नमार्नुहोस।
➡️२. सुरक्षात्मक लुगा लगाउनुहोस्स
लामो बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्न सकिन्छ।
➡️३. झुलक प्रयोग गर्नुहोस्:
रातमा झुलभित्र सुत्नाले किराबाट टाढा राख्न मद्दत गर्छ।
➡️४. झ्याल र ढोकाहरू बन्द राख्नुहोस्
झ्याल र ढोकामा जाली राख्नाले किराहरु भित्र पस्नबाट रोक्न सक्छ।
➡️५. बाहिरी बत्ती घटाउनुहोस:
किराहरु उज्यालोमा आकर्षित हुन्छन्, बाहिरी बत्ती कम गरेर किराहरु घटाउन सकिन्छ।
➡️६. सफा वातावरण राख्नुहोस्:
आफ्नो वरिपरि सफा राख्नाले किराहरु आकर्षित हुनबाट रोक्न सकिन्छ।
↪️के गर्ने?
✅छालालाई तुरुन्तै धुनुहोस ।
यदि तपाईंको छालामा त्यस्ता किराहरु छुनुभयो भने छालालाई साबुन र पानीले तुरुन्तै धुनुहोस्।
✅साधारण भेसलिन लगाउनुहोस्। सकेसम्म छिटो चिकित्सकीय सहायता लिनुहोस्। यदि तपाईंलाई गम्भीर छालामा जलन वा जल्ने समस्या भएको छ भने, चिकित्सकीय सहायता लिनुहोस्।

✅✅ सर्पले टोकिहाले के गर्ने ??
07/06/2025

✅✅ सर्पले टोकिहाले के गर्ने ??

✅✅ सर्पको टोकाइबाट जोगिन के गर्ने ??
07/06/2025

✅✅ सर्पको टोकाइबाट जोगिन के गर्ने ??

रेबिज लागे मृत्यु निश्चित छ त्यसैले जोगिन के गर्ने ?🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕रोगको लक्षण देखिएपछि खोपले पनि काम गर्दैन र शतप्रतिशत म...
10/04/2025

रेबिज लागे मृत्यु निश्चित छ त्यसैले जोगिन के गर्ने ?
🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕
रोगको लक्षण देखिएपछि खोपले पनि काम गर्दैन र शतप्रतिशत मृत्यु हुन्छ । तर समयमा खोप लगाएमा बच्न सकिने चिकित्सक बताउँछन् । सकेसम्म कुकुरको टोकाइबाट जोगिनु नै यो रोगबाट जोगिनु उपाय रहेको सरुवा रोग विशेषज्ञहरु बताउँछन् ।
🐕🐕रेबिज कसरी सर्छ ?
रेबिज (Rabies) एक गम्भीर भाइरल रोग हो, जुन सामान्यतया जंगली जनावरहरू जस्तै कुकुर, चमेरो, स्याल, बाँदर आदिको टोकाइबाट मानिसमा सर्छ। यो रोग रेबिज भाइरस (Rabies Virus) का कारण हुन्छ, जुन लाइसाभाइरस (Lyssavirus) परिवारको हो। यो भाइरसले मस्तिष्क र स्नायु प्रणालीलाई असर गर्छ, र यदि समयमै उपचार नगरेमा यो प्राणघातक हुन्छ। त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।
🐕🐕रेबिज लागेको कुकुरलाई कसरी चिन्ने ?

अत्यधिक र्‍याल काढ्ने,
जे पायो त्यही टोक्ने,
उत्तेजित हुने,
थकित भएर बस्ने,
आवाज परिवर्तन हुने,
पछाडिको भाग पक्षाघात हुँदै जाने ।

🐕🐕 रोकथाम:जनावरले टोकेमा तुरुन्त साबुन र पानीले राम्ररी धुनुहोस्।
कुकुर बिरालोलाई वार्षिक रूपमा खोप लगाउने,
जंगली जनावरहरूको नजिक नजाने, नजिस्क्याउने, नचलाउने,
घरमा पालिएका कुकुरहरुलाई छाडा नछोड्ने,
जंगली जनावरले टोकेमा खोप लगाउन तुरुन्तै लगाउन जाने
रेबिजविरुद्धको खोप (Anti-Rabies Vaccine) तुरुन्त लिनुहोस्, जुन टोकाइको २४-४८ घण्टाभित्र प्रभावकारी हुन्छ।
घरपालुवा जनावरहरूलाई नियमित खोप उपचार:यदि लक्षणहरू देखिइसके भने, रेबिजको कुनै प्रभावकारी उपचार छैन र यो लगभग सधैं घातक हुन्छ।टोकाइपछि तुरुन्त चिकित्सकीय सहायता लिनु नै जीवन रक्षाको एकमात्र उपाय हो ।copy

भाेली मिति २०८१/०९/२७ गते शनिबारकाे दिन यस OM HEALTH CLINIC कावासाेती–१६,डण्डामा निम्न विशेषज्ञ सेवा उपलब्ध हुने छ । वरि...
10/01/2025

भाेली मिति २०८१/०९/२७ गते शनिबारकाे दिन यस OM HEALTH CLINIC कावासाेती–१६,डण्डामा निम्न विशेषज्ञ सेवा उपलब्ध हुने छ ।

वरिष्ठ हार्डजार्नी तथा नशा रोग बिशेषज्ञ डा. पुष्पराज भुसाल
वरिष्ठ स्त्री, प्रसूती, निःसन्तान तथा प्रजनन रोग विशेषज्ञ डा. पुष्प चाैधरी
वरिष्ठ छाला तथा याैन रोग विशेषज्ञ डा. उमेश थापा
वरिष्ठ नाक,कान,घाटी(ENT) विशेषज्ञ डा. विवेक शर्मा
टाउकोको नशा तथा मनोरोग विशेषज्ञ डा. खगेन्द्र काफ्ले
सम्पर्क नः 9857041386
9843408876
Om Mahato

भाेली मिति २०८१/०८/०१ गते शनिबारकाे दिन यस OM HEALTH CLINIC कावासाेती–१६,डण्डामा निम्न विशेषज्ञ सेवा उपलब्ध हुने छ । वरि...
15/11/2024

भाेली मिति २०८१/०८/०१ गते शनिबारकाे दिन यस OM HEALTH CLINIC कावासाेती–१६,डण्डामा निम्न विशेषज्ञ सेवा उपलब्ध हुने छ ।

वरिष्ठ हार्डजार्नी तथा नशा रोग बिशेषज्ञ डा. पुष्पराज भुसाल
वरिष्ठ स्त्री, प्रसूती, निःसन्तान तथा प्रजनन रोग विशेषज्ञ डा. पुष्प चाैधरी
वरिष्ठ छाला तथा याैन रोग विशेषज्ञ डा. उमेश थापा
वरिष्ठ नाक,कान,घाटी(ENT) विशेषज्ञ डा. विवेक शर्मा
सम्पर्क नः 9865243826
9843408876

Our services 👏👏🎉
10/11/2024

Our services 👏👏🎉

विशेषज्ञ डाक्टरहरु आउने बारे सुचना !सम्पर्क नम्बर : 9843408876
04/11/2024

विशेषज्ञ डाक्टरहरु आउने बारे सुचना !
सम्पर्क नम्बर : 9843408876

हार्दिक शुभकामना💐🎆🎆🎉🎊
31/10/2024

हार्दिक शुभकामना💐🎆🎆🎉🎊

Address

Danda, Kawasoti 16
Lumbini

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Om health clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram