21/12/2022
वरिष्ठ छाला, यौनरोग, कुष्ठरोग, कपाल तथा सौन्दर्य विशेषज्ञ डा.के.बी.शाही यहि पौष ९ गते शनिबार का दिन तपाई हाम्रै शहरको नागरिक फार्मेसी एण्ड क्लिनिक अस्पताल गेट नजिक महेन्द्रनगरमा। थप जानकारीको लागि ९८४१८६७८२४ र ९८१२७०३६१९ मा सम्पर्क गर्नुहोला।