सुदुर आयुर्बेदालय - Sudur Aayurvedalaya

सुदुर आयुर्बेदालय  - Sudur Aayurvedalaya सुदुर पश्चिम का आयुर्वेदिक उत्पादनहरु खरिद बिक्रि।

100% Pure shilajeet from Apihmal 🗻 Order Now 9748238158
29/11/2023

100% Pure shilajeet from Apihmal 🗻
Order Now 9748238158

08/05/2022

मलाई भिमदत्तकाे मेयरमा चयन गर्नु भयाे भने सामुदायिक स्कुलहरूमा नैतिक शिक्षा र संस्कृत विषय अनिवार्य गराउनुका साथै आवश्यकता अनुसार टाेल टाेलमा ईन्टरनेट,हटस्पट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
राजसंस्था सहितकाे हिन्दुराज्य कायम रहाेस ।
जय देश जय नरेश ।

08/05/2022

मलाई भिमदत्तकाे मेयरमा चयन गर्नु भयाे भने कक्षा १२ सम्म निशुल्क शिक्षा त भनेकै छाै र त्यसमा पनि महेन्द्रनगरमा ५ जना डक्टर,५ जना ईन्जिनियर र ५ जना संस्कृतमा शास्त्री गर्न जेहेन्दार विध्यार्थीहरू का लागि निशुल्क शिक्ष प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
राजसंस्था सहितकाे हिन्दुराज्य कायम रहाेस ।
जय देश जय नरेश ।

बिसेशत : सुगर रोग का बिरामी हरुका लागि एकदमै उपयोगी फापर लगभग ३५०० मिटर उचाई मा फलेको अर्गानिक फापर !!चाहियमा तुरन्तै सं...
13/12/2021

बिसेशत : सुगर रोग का बिरामी हरुका लागि एकदमै उपयोगी फापर लगभग ३५०० मिटर उचाई मा फलेको अर्गानिक फापर !!
चाहियमा तुरन्तै संपर्क गर्नुहोला ९७४८२३८१५८

अर्गानिक दाल र जडिबुटी !!अपि हिमाल बाट निर्यातित !!कसैलाई चाहिय मा सिदै  मेसेज गर्नु होला !!
09/11/2021

अर्गानिक दाल र जडिबुटी !!
अपि हिमाल बाट निर्यातित !!
कसैलाई चाहिय मा सिदै मेसेज गर्नु होला !!

स्वादिलो खाना र पेटको समस्या हुनेहरुको लागि निकै उपयोगी अर्गानिक रायो (हिमाली जिरा )अर्डर गर्न का लागि सम्पर्क गर्नुहोस ...
10/09/2021

स्वादिलो खाना र पेटको समस्या हुनेहरुको लागि निकै उपयोगी अर्गानिक रायो (हिमाली जिरा )
अर्डर गर्न का लागि सम्पर्क गर्नुहोस ९८६४६०४०२८

उच्च हिमाली भेग मा पाईने जडिबुटी तथा दाल हरु उपलब्ध गरिने।
22/08/2021

उच्च हिमाली भेग मा पाईने जडिबुटी तथा दाल हरु उपलब्ध गरिने।

17/08/2021

१००% सुद्ध र जैविक,१००% गुणस्तर को ग्यारेन्टी,मौरी र मौरी पालक लाइ पूर्ण रुप ले सुरक्षा,साकाहारी मान्छे हरु लाइ उपयुक्त,१००% प्राकृतिक,केहि मिसावट नगरेको,कुनै प्रकार को थप चिनी को प्रयोग नभअको,
गरम पानि,दुध,चिया आदि मा सिदै हाल्न मिल्ने,सौन्दर्य सामग्री जस्तै फेस मास्क आदि मा प्रयोग गर्न मिल्ने
फायदा हरु:
चिसो मौसम मा चिसो बाट बचाउने,ब्याक्टेरिया विरोधी,फन्गल विरोधी,पाचन क्रिया मा मदत,कोलेस्ट्रोल घटाउन,छाला मा चमक ल्याउने,तौल घटाउन मा मादत गर्ने
अब आधा र एक किलो को जार मा पनि
तपाई को सहर महेन्द्रनगर मा अब गुन्डु मह
१ किलो=१३००
१/२ किलो=७००
थप जानकारी को लागि आजै फोन गर्नु होस्:९८६४६०४०२८

सुदुर पश्चिम का आयुर्वेदिक उत्पादनहरु खरिद बिक्रि।

करिब ५००० मिटर उचाई मा पाइने यो जडिबुटी को नाम गनानो हो।  एसको उपयोग ले पेट दुख्ने, घटी खस खस गर्ने जस्ता समस्याको समाधा...
11/08/2021

करिब ५००० मिटर उचाई मा पाइने यो जडिबुटी को नाम गनानो हो। एसको उपयोग ले पेट दुख्ने, घटी खस खस गर्ने जस्ता समस्याको समाधान हुनुका साथै येसलाई हामीले मसला को रुपमा पनि पर्योग गर्न सक्छोऊ र गनानो लाई हामी चिया मा पनि पर्योग गर्न सक्छोऊ।

उच्च हिमाली भेग मा पाईने जडी बुटी  डोलु  बिहान बिहान चियाँ खानको लागि पर्योग हुने एसको चिया पान ले पेट भित्र हुने चोट पट...
11/08/2021

उच्च हिमाली भेग मा पाईने जडी बुटी डोलु बिहान बिहान चियाँ खानको लागि पर्योग हुने
एसको चिया पान ले पेट भित्र हुने चोट पटक लागेको सन्चो पार्नुका साथै रुगा खोकी र दम का बिरामीहरुको लागि पनि फायदाजनक हुने।

सुद्ध हिमाली दाल ( सेतो राज्मा ) अपि हिमाल को उत्पादन !अर्गानिक दाल
11/08/2021

सुद्ध हिमाली दाल ( सेतो राज्मा ) अपि हिमाल को उत्पादन !
अर्गानिक दाल

Address

Street 5
Mahendranagar
10400

Telephone

+9779864604028

Website

Alerts

Be the first to know and let us send you an email when सुदुर आयुर्बेदालय - Sudur Aayurvedalaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to सुदुर आयुर्बेदालय - Sudur Aayurvedalaya:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram