First Care clinic

  • Home
  • First Care clinic

First Care clinic Our facilities
1 Pharmacy
2 OPD
3 lab
4 Dressing and suturing
5 Home services

कुकुरले टोकेको अवस्थामा तत्काल लिनुपर्ने कदमहरू:१. घाउ सफा गर्नुहोस् ।जति सक्दो छिटो साबुन र सफा पानीले टोकेको स्थान कम्...
29/08/2025

कुकुरले टोकेको अवस्थामा तत्काल लिनुपर्ने कदमहरू:
१. घाउ सफा गर्नुहोस् ।
जति सक्दो छिटो साबुन र सफा पानीले टोकेको स्थान कम्तीमा १५ मिनेटसम्म बिस्तारै घिसेर धुनुहोस् ।
यसले भाइरस वा फोहोर बाहिर निकाल्न मद्दत गर्छ
२. घाउलाई कीटाणु रहित बनाउनुहोस् ।
सफा गरेपछि स्प्रिट, डेटोल वा आयोडिन लगाउनुहोस् ताकि संक्रमण नहोस् ।
३. तुरुन्तै स्वास्थकर्मी तथा भेटेरिनरियनसङ्ग सम्पर्क गर्नु होस ।

घाउ सानो भए पनि नजिकको अस्पतालमा जानुहोस्
डाक्टरलाई स्पष्ट रूपमा कुकुरले टोकेको हो भनेर भन्नुहोस्
जति सक्दो छिटो खोप लागाउनुहोस
खोप जिल्ला अस्पतालहरु मा निशुल्क उपलब्ध हुन्छ

रेबीज खोप तालिका
पहिलो दिन (टोकेको दिन): पहिलो रेबीज खोप

तेस्रो औं दिन: दोस्रो खोप

सातौ दिन: तेस्रो खोप

१४ औं दिन: चौथो खोप

२८ औं दिन: पाँचौँ खोप
यदि टोकेको घाउ गहिरो छ वा अनुहार, घाँटी वा हातमा छ भने, पहिलो दिनमा रेबीज इम्युनोग्लोबुलिन पनि लगाइन्छ
घाउ निको भए पनि सबै पाँचवटा खोप पुरा गर्नुअनिवार्य हुन्छ
नोट: यदि तपाइको समुदायमा पनि रेबिज जस्तै लक्ष्यण देखा परेको छ भने यश पशुपन्छी सेवा शाखामा खबर गर्न सक्नुहुन्छ
समयमै आफुले पालेका कुकुर बिरालो हरु लाई रेबिज विरुद्ध को खोप अनिवार्य लगाउनुहोस

02/01/2023
Available...
19/06/2021

Available...

Ra. 2500/- only
19/06/2021

Ra. 2500/- only

Ra 2900/- only
19/06/2021

Ra 2900/- only

Ra 350/- only
19/06/2021

Ra 350/- only

Rs325/- only
19/06/2021

Rs325/- only

Address

Sundarharaicha-9

Website

Alerts

Be the first to know and let us send you an email when First Care clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram