Chetana Poly Clinic Pvt.Ltd.

  • Home
  • Chetana Poly Clinic Pvt.Ltd.

Chetana Poly Clinic Pvt.Ltd. Health is Wealth

Permanently closed.
हामि हाम्रो काम-कर्तब्य पुरा गर्दै जाने छौ,बाकि उपरवालाको मर्जी!
06/10/2016

हामि हाम्रो काम-कर्तब्य पुरा गर्दै जाने छौ,बाकि उपरवालाको मर्जी!

17/05/2016

vacancy vacancy vacancy

चेतना पोली क्लिनिक प्रा. लि. इटहरा-१ सोमबारे,मोरंग को फार्मेसी संचालन गर्नको लागि १ जना D.PHARMACY वा ओरियनटेसन पास गरेको औषधि बिक्रि वितरण गर्न सक्ने बिक्रेताको आबस्यक भएको हुदा इच्छुक व्यक्तिले तुरुन्त सम्पर्क राख्नु होला !

सम्पर्क
धनराज काफ्ले
9852035401

खुसीको खबर        खुसीको खबरतपाई हाम्रो गाउ इटहरा,सोमबारेमा रहेको "चेतना हस्पिटल प्रा.लि."मा आज देखि दैनिक बिषेशज्ञ सेवा...
12/02/2016

खुसीको खबर खुसीको खबर

तपाई हाम्रो गाउ इटहरा,सोमबारेमा रहेको "चेतना हस्पिटल प्रा.लि."मा आज देखि दैनिक बिषेशज्ञ सेवा सुरु भएको कुरा जानकारी गराउदछौ!

Health camp @ Rastra Nirmaan English School in Technical help of Chetana Hospital Pvt.Ltd.
06/02/2016

Health camp @ Rastra Nirmaan English School in Technical help of Chetana Hospital Pvt.Ltd.

31/01/2016

खुसीको खबर खुसीको खबर खुसीको खबर
तपाई हाम्रो गाउ इटहरा,सोमबारेमा खुलेको चेतना हस्पिटल प्रा.लि.ले आफ्नो पहिलो बार्षिक उत्सबको खुसियालीमा AMBULANCE सेवा (आफ्नै नाममा)संचालनमा ल्याउन लागेको कुरा सबैमा सहर्ष जानकारी गरिन्छ!
संचालक
धन ब.काफ्ले

Happy TiharLaxmi maata le sabaiko kalyaan Garun👏👏👏
11/11/2015

Happy Tihar
Laxmi maata le sabaiko kalyaan Garun👏👏👏

Hindu haruko mahaan chaad बिजया दशमी को हार्दिक मंगलमय शुभकामना!!!
16/10/2015

Hindu haruko mahaan chaad बिजया दशमी को हार्दिक मंगलमय शुभकामना!!!

येही आउने भाद्र ३० गते बुधबार बिहान १० बजे देखि "गोपेस्वोर महादेव मन्दिर"मा महिला हरुको महान चाड "तिज पर्ब"को उपलक्ष्यमा...
10/09/2015

येही आउने भाद्र ३० गते बुधबार बिहान १० बजे देखि "गोपेस्वोर महादेव मन्दिर"मा महिला हरुको महान चाड "तिज पर्ब"को उपलक्ष्यमा दर खाने कार्यक्रम रहेको हुदा उक्त समयमा कोहि पनि आमा,दिदी-बहिनिहरु आकस्मिक प्राथमिक उपचार बाट बन्चित हुनु नपरोस भन्ने हेतुले "चेतना हस्पिटल प्रा.लि."ले निशुल्क HEALTH CAMP राखिदिने कुरा सम्पूर्ण महानुभाव हरुमा जानकारी गराउदछौ!

के शिक्षा क्षेत्रमा बढी मुनाफा छ?कि अरुले हात्ती चढे भन्दैमा धुरी चढन खोजेको?यावत कुरा अहिले सोमबारेका हरेक चिया पसलमा ग...
31/08/2015

के शिक्षा क्षेत्रमा बढी मुनाफा छ?
कि अरुले हात्ती चढे भन्दैमा धुरी चढन खोजेको?
यावत कुरा अहिले सोमबारेका हरेक चिया पसलमा गरिने गफ हुन!तर चेतना ग्रुपले बास्तबमै इटहरा लाइ स्वास्थ्य संगसंगै शैक्षिक क्षेत्रमा पनि सकारात्मक चेतना फैलाउने हेतुले आफ्नो सेवा बिस्तार गर्न लागेको कुरा अबगत गराउदछौ!

"चेतना" ले जन स्तरमा शैक्षिक चेतनाको अभिब्रिदी गर्ने उदेश्य का साथ इटहराको सोमबारेमा निम्न-मध्यम बर्गका बिद्यार्थीहरु ला...
25/08/2015

"चेतना" ले जन स्तरमा शैक्षिक चेतनाको अभिब्रिदी गर्ने उदेश्य का साथ इटहराको सोमबारेमा निम्न-मध्यम बर्गका बिद्यार्थीहरु लाइ लक्क्षित गरि आउदो शैक्षिक सत्र देखि आफ्नै सुबिधा सम्पन्न भवनमा पठन पाठन गराउने कुरा सम्पूर्ण इटहरा,राजघाट,सिजुवा,हसन्दह,गोविन्दपुर लगायत आसपासका अबिभाबक ज्यु हरुमा जानकारी गराउदछौ!

अध्य्क्ष
खगेन्द्र ब.काफ्ले

17/06/2015

Address

Itahara-1 Sombare

021

Website

Alerts

Be the first to know and let us send you an email when Chetana Poly Clinic Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Chetana Poly Clinic Pvt.Ltd.:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram